नक्कली डाक्टर विरुद्धको कारबाही अदालतले उल्टाइदिएपछि ..प्रहरीको अप्रेशन ‘क्वाक’ अन्योलमा
काठमाडौं । अप्रेशन ‘क्वाक’ अर्थात नक्कली डाक्टरहरु विरुद्धको कारबाही । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो गत वर्ष असाढमा नक्कली डाक्टर विरुद्ध चलाएको कारवाहीलाई जिल्ला अदालत काठमाडौंले प्रहरीको दाबी अनुसारको ५६ जना पक्राउ परेका कुनै पनि डाक्टर नक्कली नभएको फैसला सुनाएपछि नक्कली डाक्टरको
काठमाडौंका ४० सडकमा एकैपटक डोजर चल्दै, कहाँ-कहाँको सडक विस्तार (सूचीसहित)
महानगरपालिकाले ४० वटा सडकलाई मापदण्डअनुसार विस्तार गर्ने भएको छ । अब काठमाडौं महानगरपालिका भित्रका २३ किलोमिटर साना सडकले आफ्नो वास्तविक स्वरुप पाउनेछन् । अहिले सडक क्षेत्र मिचेर ठड्याइएका सबै भौतिक संरचना हटाउन आग्रह गरिनेछ, अटेर गरेमा डोजर लगाएर हटाइनेछ । महानगरपालिकाले ६० वटा सडकलाई विस्तारको
सादगी जीवनशैली र स्वभावका, अलविदा ! रामहरी ढुंगेल : हार्दिक श्रद्धान्जली !!
हार्दिक श्रद्धान्जली !! रामेछाप क्षेत्र नं २ का नेपाली कँग्रेसका नेता एवं पूर्व सहायकमन्त्री रामहरी ढूंगेलको ह्रृदयघातबाट निधन प्रति गहिरो शोक प्रकट गर्दै मृत आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धान्जली !! गरीब नेता रामहरी ढुंगेल जो सुतेकै ठाउँमा अस्ताए एउटै घरमा २० वर्ष बिताएका रामहरि
कोटेश्वर व्यापारी अपहरणमा नेपाल प्रहरीका दुई सईको संम्लग्नता रहेको खुलासा
नेपाल प्रहरीको बद्नाम गराउने दुई सइ जसले कोटेश्वरबाट व्यापारी अपहरण गरेर २५/ २५ लाखको चेक लिएर सहयोग पुर्याएका थिए अपराध महाशाखामा नै कार्यरत सइ सम्बत तामाङ र गौशाला प्रहरीका सइ सुर्य लामाको कोटेश्वर व्यापारी अपहरणमा संम्लग्नता रहेको देखिएको छ । आर्थिक प्रलोभनमा परी अपहरणमा सहयोग पुर्याएको
गुण्डागर्दीको सूचीमा को को ? डनहरुको चेनअफ कमाण्ड यसरी भत्काउदै नेपाल प्रहरी
गणेश लामादेखि मिलन चक्रेसम्म हिटलिस्टमा ! काठमाडौँ प्रहरी प्रमुख एसएसपी छविलाल जोशी र महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले अपराध बिरुद्धको सहयात्रा अगाडी बढाएको घोषणा गरिसकेका छन् । अहिले काठमाडौँका १६१ गुण्डाको सूची बनाएर निगरानी सुरु भइरहेको छ । महाशाखा र काठमाडौँ प्रहरीले गुण्डाहरुलाई तीन
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा शुरु (तालिकासहित)
परीक्षामा ५ लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक माद्यमिक शिक्षा परीक्षा यसपटक आगामी चैत ३ गते बाट शुरु भएको छ । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । परीक्षाका
शिक्षा, ज्ञान : साइन्स किन पढ्ने, कसले पढ्ने ?
त्रिवेन्द्र तिम्सिना साइन्स भन्ने बित्तिकै सबैको मनमा एकदमै गार्हो विषय हो भन्ने लाग्छ। आमा बुवाको इच्छा छोराछोरीलाई साइन्स पढाउने हुन्छ, विशेष गरी स्कुल लेभल पार गरेपछि। राम्रो कलेज खोज्न उनीहरु भौँतारिरहेका हुन्छन्। थोरै प्रतिशत (ग्रेडिङ) आयो भने साइन्स पढ्न सक्दैन भन्ने उनीहरुको बुझाइ हुन्छ
नारी महिला मात्र होइनन्,समाज निर्माण र देश विकासका उदाहरणीय बनेका पात्रहरुलाई चिनौ
नारी महिला मात्र होइनन्, समाज निर्माण र देश विकासका उदाहरणीय पात्र बनेका महिलाहरु नेपालमा पनि छन् भन्ने कुरालाई अन्नपूर्ण पोष्ट दैनिकले १०७ औं अन्तराष्टिय नारी दिवसको अवसरमा उनीहरुको सफलताको आवाजलाई आम नागरिकमाझ प्रकाशित गरिदिएको छ । जसले समाज निर्माण र देश विकासमा लाग्ने सोच बनाएको हजारौं महिलाहरुलाई
सामाजिक अपराधबिरुद्ध लडिरहेकी प्रहरी अफिसर पूर्णिमा के चन्द्रको दैनिकी
जिम्मेवारी बोध र इच्छाशक्ति भए जहाँ पनि राम्रो काम गर्न सम्भव छ । त्यसैको उदाहरण बनेकी छन् काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्क प्रहरी प्रभाग प्रखुम पूर्णिमा कुमारी चन्द । उनी बसपार्क क्षेत्रमा हुने गलत कार्यविरुद्ध लडिरहेकी छन् । बसपार्कस्थित प्रहरी प्रभागको जिम्मेवारी समालेपछि प्रहरी निरीक्षक
बन्द प्रभाव शून्य : सवारी साधन बजार पसल सबै खुले, हेर्नुहोस् बन्दकर्ताले कहाँ कहाँ के गरे !
दर्जनौं नेता-कार्यकर्ता गिरफ्तार नेत्राविक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आहृवान गरेको नेपाल बन्दको खासै प्रभाव परेको छैन । राजधानीमा नियमितझैं सवारी साधन गुडेका छन् । बजार पसल पनि खुलेको छ । राजधानीबाट बाहिरिने र भित्रने सावारीसाधन निर्बाध रुपमा आवतजावत भइरहेको