नागरिक पोष्ट News

नार्कोसीले ल्याओ अनलाइन नेपाली भिडियो सेवा

 नेपाली भाषाको अनलाइन पत्रकारिताको प्रबर्दन गर्न यो वर्ष  देखि नेपालको प्रेस काउन्सिल संग अनलाइन क्लिपिंग का लागि सहकार्य सुरु भएको छ भने हालै नेपाली भाषाका  श्रब्य दृश्य सामग्रीहरु सजिलै हेर्न सकिने प्रबिधि तयार गरिएको छ | यो http://www.narkosi.com/

राजधानीमै चोरीको शैली यस्तो : होटलमा बस्ने र कार भाडामा लिएर मध्यदिनमा चोरी गर्नेहरु

काठमाडौं । राजधानीमा मध्यदिनमा कार लिएर चोरी गर्ने समूह पहिचान भएको छ । इरानबाट काठमाडौं आएको हिन्दी भाषा बोल्ने सो समूह ठमेलस्थित बैशाली होटलमा बस्ने र गाडी भाडामा लिएर दिउसै चोरी गर्ने गरेको प्रहरीले जनाएको छ । कुलेश्वरका स्थानीय नविन रानाभाटका अनुसार पक्राउ परेका इरानी नागरिकहरुको एउटा समूह नै

अब ८ या ५ राजनीतिक दलको मात्र अस्तित्व साना दल संकटमा

थ्रेस होल्ड राजनीतिक बिधेयकले राजनीतिक कम्पन, के हो ? थ्रेस होल्ड व्यवस्था  व्यवस्थापिका संसदले ३ प्रतिशत थ्रेस होल्ड राख्ने व्यवस्थासहित राजनीतिक दलसम्वन्धी विधेयक बहुमतले पारित गरेको छ । थ्रेसहोल्ड प्रकरणले सत्ता र विपक्षी दुबै गठबन्धनमा कम्पन पैदा भएको छ । थ्रेस होल्डका कारण अब देशमा बढीमा ८ दलमात्रै

अपराधको शैली यस्तो पनि ! प्रेमीकाको सहयोगमा अपहरण फिरौती असुलेपछि प्रेमीकाकै हत्या

 काठमाडौं । भक्तपुरका एक युवकले प्रेमिकालाई प्रयोग गरेर एक व्यापारीको अपहरण गरेका छन् । अपहरित व्यापारीबाट फिरौती लिएपछि प्रेमिकाकै हत्या गरेर फरार भएका छन् ।  महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भक्तपुर बागेश्वरीका प्रकाश लामिछानेको समूहले शनिबार मख्खनगल्तीमा न्यू डालिज साडी र साडी संसार पसल

सर्वोच्चको परमादेश : नवराज सिलवाल नेपाल प्रहरीका हिरो, साँच्चै हिरो !

 सर्वोच्च अदालतले डीआईजी नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सरकारको नाममा परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने सरकारको निर्णय बदर भएको फैसला सुनाएपछि डिआइजी नवराज सिलवाल नेपाल प्रहरीको प्रमुख

कागजमै सीमित फ्रि भिसा फ्रि टिकट : ७ लाख श्रम स्वीकृति लिएकामध्ये एक जनाले पनि पाएनन्

 फ्रि भिसा र फ्रि टिकट लागू भएपछि साढे ७ लाख श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गए तर त्यसमा फ्रि भिसा र टिकट एउटैले पाएको तथ्यांक छैन  रमेश भारती काठमाडौं  : सरकारले शून्य लागतमा ७ देशमा नेपाली कामदार पठाउने निर्णय गरेको पनि २ वर्ष हुन लाग्यो । तर, यो अवधिमा रोजगारीका लागि कति कामदार निःशूलक

जिजुबाजेको घर अगाडि श्री ३ जंगेका नाति पशुपति शम्सेर यसरी कुटिए

  पशुपति शम्सेरकै शव्दमा ‘राज्य पक्षबाट’ खाएको पहिलो लाठी  लाठी खाएर रगत बगेपछि एक प्रहरी अधिकृत ‘सरी सर, थाहा भएन’ भन्दै उनी छेउ पुग्दा राणाले ‘हँ रु’ भनेपछि मात्र उनको हियरिङ मेसिन हराएको थाहा भयो । निर्वाचन आयोगविरुद्व राप्रपाले गरेको प्रदर्शनको क्रममा पशुपति शम्सेरले प्रहरीका लाठी

आइजिपी प्रकरणमा प्रधान न्यायाधिश सुशीला कार्कीले भनिन् :तपाईहरु धेरै नबोल्नु मैले बुझेको छु

   काठमाडौ । प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा विपक्षी वकिलहरुले इजलास गठनप्रति आपत्ति जनाउँदै इजलाश वहिष्कार गरेका छन् । आइजीपीको बढुवा सिफारिस रोक्ने गरी यसअघि अन्तरिम आदेश जारी गर्ने न्यायाधीश संलग्न

अब लाइसेन्स लिन दोहोरो लिखित परीक्षा दिनुनपर्ने, लिखित परीक्षामा समेत परिवर्तन

सीधै ‘ट्रायल’!मोटरसाइकलको लाइसेन्स लिएकाले कार जीप ट्रकको  लिन फेरि लिखित परीक्षा दिनुनपर्ने  यातायात व्यवस्था बिभागले एकपटक लाइसेन्सको लिखित परीक्षा पास गरेकाहरुले अब अर्को सवारी चलाउने अनुमति लिन लिखित परीक्षा दिनुनपर्ने व्यवस्था गरेको छ ।  अब एकपटक लाइसेन्समा लिखित परीक्षा पास भएकाहरुले

यसरी भयो गुर्जुधारामा ट्रक दुर्घटना: स्कुटरलाई हानेपछि ट्याक्सी हान्दै मिनीट्रकमाथि ठक्कर

 २०७३ चैत्र ४ गते शुक्रबार दिउँसो काठमाडौंको गुर्जुधारामा ब्रेक फेल ट्रक दुर्घटना भयो ।  थानकोटबाट कलंकीतर्फ गुडेको ट्रकको गुर्जुधारास्थित काठ गोदाम नजिकै आएपछि ब्रेक फेल भएको थियो । ट्रकले सुरुमा कलंकीतिरै आइरहेको स्कुटरलाई ठक्कर दिएको थियो तर स्कुटर चालक उछिट्टिएर बाँच्न सफल भएका छन् । स्कुटरलाई

कुल पोष्ट : 8183