नागरिक पोष्ट News

यसकारण बासी भात खानु पनि स्वास्थ्यको लागि फाइदाजनक !

बासी भात स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । असम एग्रीकल्चर यूनिवर्सिटीले गरेको एउटा अनुसन्धानबाट यो तथ्य पत्ता लागेको  हो । राति उबि्रएको भातलाई एउटा माटोको भाँडोमा भिजाएर रातभर राखिदिनुस । यसबाट भात ‘फम्र्याट’ हुनेछ । तपाईं यसलाई प|mाइ गरेर दही वा प्याज र जरा हालेर खान सक्नुहुन्छ । एक सय ग्राम चामल

जनचेतनाका लागि ! यसरी भोट हाल्नुहोस् स्थानीय चुनावमा, तपाईले भोट हाल्ने मतपत्र - नमूनासहित

 निर्वाचन आयोगले तयार पारेको नमूना मतपत्र सार्वजनिक भएको छ । धेरै दलहरुलाई समेट्नुपर्ने भएकाले मतपत्र निकै भद्दा देखिएको छ ।मतपत्रमा क्रम संख्या १ देखि २७ सम्म दलको चुनाव चिन्हमा निर्वाचन लड्न पाउने हालको व्यवस्थापिका संसदमा बहाल दलहरुको चुनाव चिन्ह हुनेछ । त्यहाँ दलको नाम लेखिएको हुँदैन । आफूलाई

एसएलसीमा ८६ प्रतिसत ल्याएर, १७ बर्षकै उमेरमा जेलको चिसो छिडी कुररिहेकी मेरिनाको वास्तविक कथा

ख्याति श्रेष्ठको हत्या प्रकरणमा सघाएको आरोप भाउ म्यागजिनको प्रतिनिधि बनेर ख्यातिलाई पुतलीसडकबाट नयाँबजारमा रहेको वीरेनको कोठामा लगेको वीरेनले ख्यातिको परिवारसँग लिएको फिरौति रकम राख्ने लगायतका घटनामा मेरिना संलग्न देखिएको भन्दै काठमाडौँ जिल्ला अदालतले वीरेनलाई मुख्य दोषी र मेरिनालाई सहयोगी ठहर

ट्राफिक इन्स्पेक्टर सीताराम हाछेंथुको दैनिकी : घरदेखि सुसरालीसम्म युनिफर्ममै

४२ जोर युनिफर्म र ९ जोर बुटका धनी  हाछेंथु :  दिनदिनै युनिफर्म फेर्ने गर्छन्  इन्स्पेक्टर सीताराम हाछेंथु, ट्राफिक प्रहरीका लोकप्रिय र जनप्रिय प्रहरी अधिकृत हुन् । प्रहरीको युनिफर्मप्रति सीतारामको एक किसिमको आशक्तिमात्र होइन सम्मान र आत्मगौरव पनि छ। त्यसैले हाछेंथु न दौरा सुरुवालमा...

महिलाको कानमा औँला हाल्नु पनि बलात्कार ! कस्तो हिंसालाई बलात्कार मान्ने ?

 सन् २०१३ मा कडा बनाएसँगै भारतको बलात्कार विरोधी कानूनको प्रयोग निर्दोष मानिसहरुलाई फसाउनका लागि प्रयोग भैरहेको छ । यो भनाई हो भारतको मानुषी पत्रिकाकी संस्थापक तथा इण्डियन काउन्सिल अफ सोसल साइन्स रिसर्चकी राष्ट्रिय प्राध्यापक मधु किश्वरकोे । मधु किश्वरका अनुसार कानूनी परिभाषा अहिले यस्तो छ कि यदि

अनलाइन मिडियाले ६० दिनभित्रै लाइसेन्स लिनुपर्ने अन्यथा खारेज हुन सक्ने

‘अनलाइनले अति गरे’ भन्ने पृष्ठभूमि  हाल सञ्चालनमा रहेका अनलाइन पत्रिकाहरुले ६० दिनभित्र नेपाल सरकारमा दर्ता गरेर लाइसेन्स लिनुपर्ने भएको छ ।सरकारले अहिले ल्याएको निर्देशिकाअनुसार तोकिएको अधिकारीसमक्ष दर्ता भएपछि प्रत्येक वर्ष त्यसको नवीकरण गर्नुपर्ने हुन्छ। अखबारलाई बर्सेनि नवीकरण गर्नुपर्ने

यी हुन् काठमाडौंको मेयर र उपमेयरमा कांग्रेसका दाबेदारहरु

 काठमाडौंमा एक महानगरपालिका र १० नगरपालिका छन् । यी ११ वटा स्थानीय तहमा उठ्ने खोज्ने उम्मेदवारहरुले आफ्नो चासो देखाइरहेका   छन् । कांग्रेसले स्थानीय तहका राम्रा नेताको नामावली पठाउन निर्देशन दिइसकेको अवस्थामा कांग्रेसका नेताहरुले टाउको उठाइरहेका छन् । माउ पार्टी कांग्रेस र विभिन्न भातृ संगठनमा

म्यादी प्रहरी बन्न पढेलेखेका र आधुनिक युवतीहरू समेत इच्छुक

  बेरोजगारीको भयावह स्थिति, म्यादी प्रहरीमा महिलाको आकर्षण बढ्दो जीवन पराजुली १८ वर्ष उमेर पुगेका र ५४ वर्ष उमेर ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीका लागि निवेदन दिन सक्नेछन् । काभ्रे,  आगामी २०७४ को वैशाखमा हुने स्थानीय तहको चुनाव नजिकिँदै गर्दा देशभर म्यादी प्रहरी भर्नाको काम शुरु...

गायक विदुर घिमिरे हास्य टेलिसिरियल ‘सुइरो’ को निर्देशकमा

ललितपुरको चन्दनपुरमा जन्मेर सानैदेखि गायन क्षेत्रमा क्रियाशील रहेका घिमिरे कलाकारितामा लागेर छोटैसमयमा चर्चा बटुल्न सफल भएका छन् । विदुर घिमिरे विद्यालयमा अध्ययन गर्दाको समयमा समेत नाटक मञ्चनमा क्रियाशील थिए । २०७० असोजमा पहिलो एल्बम् ‘दुखाई’ सार्वजनिक गरेका विदुरले अहिलेसम्म करिब ४ दर्जनको

बरिष्ठ पत्रकार टंक उप्रेतीलाई विद्यावारिधि उपाधि

बरिष्ठ पत्रकार टंक उप्रेतीले पत्रकारिता तथा आमसंचार विषयमा विद्यावारिधि (पिएच.डी.) उपाधि प्राप्त गर्नु भएको छ । मिडिया एण्ड एथ्निसिटीः रिप्रेजेन्टेसन अफ माइनोरिटिज इन नेपाली टेलिभिजन न्यूज शीर्षकमा उहाँले गर्नुभएको अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालयले उहाँलाई यो उपाधि प्रदान गरेको हो । झापाको

कुल पोष्ट : 8183