नागरिक पोष्ट News

ह्विल चियरका साथ अपांगताको साझा मुद्दालाई बोकेर चन्द्रागिरी नगरपालिकाको मेयरमा निलकण्ठ

 ह्विल चियर चुनाव चिन्ह लिएर चन्द्रागिरी नगरपालिका काठमाडौंमा निलकण्ठ पौडेल निलकण्ठ पौडेल अबोध उमेरमै अपांग बन्नुपर्यो । जीवनका धेरै आरोह अवरोह भोगेका निलकण्ठ पौडेल अपांगको साझा मुद्दालाई बोकेर सामाजिक क्षेत्रमा क्रियाशील रहे । अरूको नजरले जे सोचे देखे पनि आफूलाई कहिल्यै कमजोर र असहज नठान्ने पौडेलले

मानव बेचबिखनविरुद्ध एसपी किरण बज्राचार्यको आफ्नै कथा व्यथा

रमेश धमला किरण भन्छिन्, ‘चीनमा नेपाली युवती कसले र कसरी लगेर बेच्यो भनेर अनुसन्धान गर्नु निकै चुनौतिपूर्ण थियो । कहिलेकाहिँ पत्रपत्रिकामा विभिन्न म्यारिज ब्युरोहरुको बारेमा विज्ञापनहरु छापिएका हुन्थे । त्यसैको आधारमा अनुसन्धान अगाडि बढायौं ।’ उपत्यकामा रहेका म्यारिज...

नेपालमा पनि स्वाइनफ्लुको खतरा ! कसरी बच्ने स्वाइनफ्लुबाट ?

 डा. केदार कार्की स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएन्जा एच१एन१ नामको भाइरसको सङ्क्रमणले मानिसको मृत्युसमेत हुन सक्छ । विशेषगरी सुँगुरमा पाइने यो भाइरस आफनो आनुवांशिक गुण परिवर्तन गरेर मानिसमा फैलिने गर्दछ । यो भाइरस साधारण फ्लुको भाइरस जस्तैगरी फैलिन सक्छ । जब कुनै सङ्क्रमित व्यक्तिले खोक्छ वा हाच्छ्युँ

मानवता हराएको शहरभित्रको यात्रा : किन प्रहरीको फन्दामा पर्ने, चौकी धाउने

  आखिर किन डराउँछन् मानिस दुर्घटनामा घाइते भएका व्यक्तिलाई सहयोग गर्न   साधना बस्नेत   किन डराउँछन् ? सर्वसाधारण सवारी दुर्घटनामा परि घाइते भएका व्यक्तिलाई सहयोग गर्न । कुरा बुझ्दा यस्तो रहेछ । किन प्रहरीको फन्दामा पर्ने, चौकी धाउने ,भन्ने पिरले मानिसहरु टाढिएका रहेछन् । नागरिक समक्ष गलत

अब सरकारलाई तिर्नुपर्ने रे कोठाभाडा, घरबेटीलाई होइन ! सत्य के हो ?

 काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नीतिगत निर्णय भइसकेको र आगामी आर्थिक वर्षको बजेटमा घोषणा हुने स्रोतले बतायो । काठमाडौंमा वैज्ञानिक घरभाडा निर्धारणका लागि सरकारले आयोगसमेत गठन गर्ने भएको छ । ‘काठमाडौंमा घरभाडा निर्धारणमा हालसम्म

गजल ! सम्झनामा आमा !!

 एउटा बर्को लिएर अाउँथेँ माता तिर्थ अौँशीमा। बाटो हेर्दै कुर्दै होलिन् मेरी अामा अझैँ कौशीमा।।। खोटो रहेछ भाग्य मेरो प्रवासिनु पर्यो आज। घरको यादले सताउछ आमा दसै तिहार द्यौसीमा।। कस्ती भइन होला उनी नदेखेको धेरै भयो। रुझ्दै होलिन आज पनि मेरी आमा बलेसीमा।। आमा छोरी संगै मिलि जाउला हामी दर्शन गर्न। डांडा

हामीले सडक सभ्यता कहिले सिक्ने ? सार्वजनिक यातायात चढ्दाको कथा-व्यथा

नरेन्द्र चुदाली राजधानीमा सार्वजनिक यातायातको प्रयोग गर्ने सर्बसाधारणका अनेकौँ कथा–व्याथा लुकेका छन्। काठमाडौंमा सार्वजनिक सवारिमा यात्रा गर्ने हरेकले त्यहाको भद्रगोल र सहचालकको असभ्य वयवहार झेलेकै हुन्छन्। देशको राजधानीका सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुले सहचालकबाट राम्रो

मातातीर्थे औंसी : मनै रुवाउने पशुपति बृद्धाश्रमको माहोल (फोटोफिचर)

आमा खुवाउने औँसी’ अर्थात ‘आमाको मुख हेर्ने दिन, पशुपतिस्थित समाज कल्याण केन्द्र परिसरमा रहेको बृद्धाश्रमको वातावरण कारुणिक र मनै कुढिने बन्यो । बृद्धाआश्रममा मानिसहरुको बिहानैबाट चहल पहल र घुइँचो लागेको थियो । हातहातमा मिठामिठा खानेकुराका पोका बोकेर पुगेकाहरु त्यहाँका बृद्धबृद्धालाई दिँदै आमाहरुको

यसरी चिन्नुहोस नक्कली नोट ! हेर्दा उस्तै नक्कली जाली नोट के हो ?

बैंकबाट धेरै पैसा लिदा होस् वा कसैबाट धेरै पैसा लिदा नक्कली अर्थात जाली नोट तपाईलाई आउन सक्छ । बजारमा पनि बेला बेला नक्कली नोट गिरोह नै  पठाउने गर्दछन् । त्यसको मार सर्वसाधारणले खेप्नुपर्छ ।  अहिले पोखरामा नक्कली तथा जाली नोटहरु विभिन्न माध्यमबाट बैंकहरुमा आएको कुरा सार्वजनिक भइरहेको छ  ।  ५ सय र

काठमाडौंकी मेयर रञ्जुको यात्रा : गल्लीमा भेटिएको कार्डले डोर्याएको राजनीतिक

 व्वाइज कट कपालबाट सोसल मिडियामा छाएकी रञ्जु दर्शनाको चर्चा काठमाडौंमा मेयरको उमेद्वारीले ह्वात्तै बढाइदिएको छ । सामाजिक सञ्जाल र अनलाइन मिडिाहरुको समाचारको खुराक बनेकी छिन् रञ्ज अहिले । मेयरमा उनको उम्मेदवारी घोषणालाई कतिपयले मजाकको विषय बनाएका छन् भने कतिपयले सराहना समेत गरेका छन् । काठमाडौंको

कुल पोष्ट : 8183