नागरिक पोष्ट News

काठमाडौं बागबजारको सडक एक्कासी यसरी भासियो

 काठमाडौंको बागबजारमा सडक भासिएको छ । बागबजार क्षेत्रभित्र टुकुचाको पुल रहेको भाग भासिएपछि सवारी साधान ओहोर दोहोर बन्द भएको छ । पुतली सडकबाट रत्नपार्क निस्किने सवारी साधनहरु सडक भासिएपछि अर्कोबाटोबाट पठाइएको छ । शनिबार साँझ सडक भासिएपछि प्रहरीले खाल्डोलाई घेरा हालेर छाडेको छ ।

के भन्नुहुन्छ ? राजतन्त्र ल्याउने खेल, ज्ञानेन्द्र, चोलेन्द्र र ओलीको ‘ग्राण्ड डिजाइन’ भन्ने कु

 सर्बोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग अगाडि नबढाउन भन्दै सरकारलाई अन्तरिम आदेश दिएको छ । स्रोतका अनुसार न्यायाधीश चोलेन्द्रशम्सेर जबराले राजाबादीहरुको डिजाइनअनुसार सरकारलाई महाअभियोग अगाडि नबढाउन भनेर आदेश दिएको खुलासा भएको छ । जबराले कायम मुकायम प्रधानन्यायाधीश

सर्वोच्चको आदेशः महाअभियोग अघि नबढाऊ, महाअभियोग लगाउनेहरु जिल्ल !

आदेशमा के छ? सर्वोच्चको न्यायिक पावर, सुशीला कार्कीकोे महाअभियोग प्रस्तावलाई उल्टाउदै काममा फर्कन भनेपछि   सर्वोच्चले रिटको टुंगो नलागेसम्म संसदमा दर्ता भएको महाअभियोग र संसदका महासचिवले जारी गरेको पत्र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । साथै प्रधानन्यायाधीश कार्कीलाई आजै आफ्नो काम गर्न

३१ गते सार्वजनिक विदा, वैशाख २८ देखि ३१ सम्म सरकारी कार्यालय बन्द हुने

 शैक्षिक संस्था भने बैशाख २५ देखि नै बन्द    सरकारले पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुने क्षेत्रमा बैशाख ३१ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार  बैशाख २५ गतेदेखि ३१ गतेसम्म पहिलो चरणको चुनाव हुने जिल्लाहरुमा शैक्षिक संस्थाहरुमा विदा

विकासको राजनीति नारा बोकेर गोरखाको भीमसेन गाउंपालिका प्रमुखमा किशोर प्रसाद उठेपछि

पहिलो चरणको स्थानीय निर्वाचनको लहर नेपालका ३४जिल्लामा रौनकका रुपमा छाउदै गर्दा गोरखा जिल्लाको भीमसेन गाउंपालिकाको प्रमुखमा गोरखाघाट बेसी निवासी सवैभन्दा पुराना तथा अग्रज व्यक्तित्व किशोर प्रसाद ढकालले उम्मेदवारी दिएका छन्।  राप्रपा बाट टिकट पाएर राप्रपावाट भीमसेन गाउंपालिकाको प्रमुख पदमा बैशाख

वहालवाला डिआइजी सिलवाल बीएण्डबी अस्पतालबाटै कता हराए ?

 कार्यसम्पादन मूल्यांकन फाइल (कामसु) किर्ते गरेको अभियोग लागेका डिआइजी नवराज सिलवाल उपचाररत अस्पतालबाटै वेपत्ता भएका छन् । आइजीपी नियुक्ति प्रकरणमा सिलवालले कामसु किर्ते गरेको भनि छानबिन भइरहेको सन्दर्भमा प्रेसरको बिरामी भएको भन्दै एक सातायता ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचाररत

सेना हाई अलर्टमा: प्रधानन्यायाधीशमाथि महाअभियोग र गृहमन्त्रीको राजीनामापछि

 काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग र गृहमन्त्री विमलेन्द्र निधिको राजीनामापछि नेपाली सेना ‘हाई अलर्ट’मा बसेको छ । सैनिक मुख्यालय जंगी अड्डाले आइतबार अपराह्न एकाएक भएको राजनीतिक घटनाक्रमपछि सम्भावित अप्रिय घटनालाई ध्यानमा राख्दै मातहतका निकायहरुलाई हाई अलर्ट भएर बस्न

काठमाडौं महानगरभित्रै कांग्रेसलाई हराउने खेल यसरी हुदैछ ! चेतना भया !!

    सन्दर्भ महानगर वडा नं  ३ को चुनावी माहोल  स्थानीय चुनावको माहोलको गरमा गरमी चर्किरहेको बेला महानगर काठमाडौमा नेपाली काँग्रेसभित्रको एक फोहोरी राजनीतिक खेल शुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं ३ मा भएको क्षेत्र नं ५ का क्षेत्रीय सभापतिको बदनियतपूर्ण व्यवहारले सो कुराको पुष्टि गराएको

सुत्ने तरिका ठिक छ ? सुतेकै बेला मृत्यु हुनुको कारण सुत्न नजान्नु पनि हो !

 हाम्रो दिनचर्याको महत्वपूर्ण अंग हो शयन । शयन अर्थात् सुत्नु गहिरो निद लिनु । मनुष्य मात्र होइन, पशु, पंक्षी, बोट विरुवा सबै शयन गर्दछन । सुत्नुको पनि एउटा विज्ञान छ । दिनभरी काम गर्दा गर्दै हामी थाकेका हुन्छौं र हाम्रो शरीरको उर्जा कम हुन्छ । यस्तो बेला हाम्रो शरीरले आराम मागेको हुन्छ । हामी जब सुतेर

नुवाकोटमा कम्युनिष्ट वाम तालमेल, कांग्रेस एक्लै

 काठमाडौंसँग जोडिएको नुवाकोट नेताहरु धेरै भएको जिल्ला हो । राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता डा. रामशरण महत, डा. प्रकाशरण महत र कांग्रेस नेता अर्जुन नरसिंह केसीको गृहजिल्ला यही नुवाकोट हो । एमालेका महेन्द्र पाण्डे, विष्णु रिमाल पनि नुवाकोटबासी हुन् । माओवादी नेता हितबहादुर तामाङ पनि

कुल पोष्ट : 8183