नेपाल र नेपाली सिध्याउने यिनै हुन् ! यिनै थिए यिनै रहने छन् !!
–चटयाङ्ग मास्टर चुनाबै नगरे पनि आउने यिनै हुन् भोटै खसाले पनि पाउने यिनै हुन् यिनै थिए यिनै छन्, रहने यिनै हुन्
पहिलो महिला मेयर बनिन् कान्तिका : जुम्लाको चन्दननाथ नगरपालिकामा
कान्तिका सेजुवाल जुम्लाको चन्दननाथ नगरपालिकामा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तिलाल महतलाई ७११ मतले पराजित गर्ने क्रममा यसपालिको स्थानीय निर्वाचनमा पहिलो महिला मेयर बन्ने सौभाग्य प्राप्त गरेकी हुन्। उनले १० वटा वडा रहेको नगरपालिकामा २७७७ मत प्राप्त गरेकी थिइन्। गत महिना उनलाई
५१ स्थानीय तहको नतिजा आयो, एमाले पहिले, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो :हेर्नुस् (सूची)
बैशाख ३१ गते ३४ जिल्लामा सम्पन्न भएको स्थानीय तह चुनाव अन्तर्गत बुधबार बिहान १ बजेसम्म ५१ तहको मतगणना सम्पन्न भएको छ । ५१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा प्रमुख विपक्षी नेकपा एमालेले अग्रता कायमै राखेको छ । उसले तीन नगरपालिकासहित २१ स्थानीय तहमा बिजय हासिल गरेको छ । त्यस्तै...
काठमाडौंका ६ नगरपालिकामा एमाले, बुढानीलकण्ठमा प्यानलै विजयी कीर्तिपुर, नागर्जुनमा पनि अगाडी
बुढानीलकण्ठ १३ वडामा एमालेको प्यानलै विजयी कीर्तिपुर, नागर्जुनमा पनि अगाडी, कांग्रेस ३ नगरपालिकामा अगाडि काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुँदै गर्दा काठमाडौंभित्रका १० वटा नगरपालिकामा भने एमालेले अग्रता लिएको छ । कांग्रेसले एमालेलाई पछ्याइरहेको छ भने माओवादीले कुनै पनि नगरपालिकामा अग्रता
LIVE UPDATE - स्थानीय निर्वाचन २०७४ को
स्थानीय निर्वाचन २०७४ को मिनेट मिनेटको ताजा अपडेटका लागि यहाँ क्लिक गर्नुहोस् Source : ekantipur ललितपुरको महांकाल नगरपालिका वडा...
माओवादी केन्द्रका नेताले भोट कहाँबाट हाल्दै छन् ? प्रचण्डले भने रुखमा भोट हाल्ने
प्रधानमन्त्री परिवारले भरतपुरबाट मतदान गर्ने स्थानीय तह निर्वाचन दुई चरणमा हुने भएपछि उनीहरूले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा भोट हाल्न नपाउने भएका हुन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराको मतदान क्षेत्र प्रदेश नम्बर पाँचमा दोस्रो चरणमा चुनाव हुनेछ। त्यस कारण उनी पहिलो
जनचेतनाका लागि! मौन अवधिमा, चुनावी प्रचार प्रसार गरे एक लाख जरिवाना र उम्मेदवारी रद्द सम्म
२०७४ को बैंशाख ३१ गतेको स्थानीय निर्वाचनको मौन अवधि बैशाख २८ गतेको मध्यराती १२ बजेबाट लागूभएलगत्तै आचारसंहिता उम्मेदवार र राजनीतिक दललाई मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिको आचारसंहिता तोडेको प्रमाणित भएमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी
हेर्नुहोस् त ! ८ कक्षामा पढ्ने प्रकृतिको अक्षर टाइप गरेको भन्दा नि राम्रो
भक्तपुरको सैनिक आवासीय महाविद्यालयमा कक्षा ८ मा पढ्ने प्रकृति मल्ल कम्प्युटरमा टाइप गरेको भन्दा पनि राम्रो अक्षर लेख्छिन् । उनले लेखेको अक्षर हेर्ने सबैले भन्छन् – ‘वाह, कस्तो जादू, कसरी लेख्न सकेको होला यसरी !’ हुन पनि उनले लेखेको अक्षर टाइप गरेको भन्दा कमको देखिँदैन । केरमेट नगरीकन सररर मिलाएर
पुरानो मतदाता कार्डले भोट हाल्न नपाइँने, नयाँ कार्ड लिन निर्वाचन आयोगको अनुरोध
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भोट हाल्न यसअघिको मतदाता परिचय पत्र प्रयोग नहुने बताएको छ । आयोगले मतदाता परिचयपत्रको स्वरुप परिवर्तनका साथै धेरै मतदाताको मतदान केन्द्रसमेत परिवर्तन भएकाले अब पुरानो परिचय पत्र काम नलाग्ने भएको जनाएको छ । आयोगले सबै मतदातालाई बैशाख २८ देखि ३० गतेसम्म आफ्नो
पत्रकार सम्मेलनमै कुलमान किन रोए ? भिडियोसहित
आँसु झार्दै कुलमानले भने- २/४ घन्टा लोडसेडिङ गरेको भए करोडौं कमाउँथे एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ धुरुधुरु रोए । आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा