नागरिक पोष्ट News

तारकेश्वर काठमाडौमा एमाले नेता रामेश्वर बोहोराको बिजय उत्सब (फोटोफिचरसहित)

 राधेश्याम तिमलसिना ( पुकार ) काठमाडौ , तारकेश्वर नगरपालिकामा एमालेका रामेश्वर बोहोरा बिजयी हुनु भएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रीराम थापालाई करिब ११०० को मत अन्तरले बिजयी हासील गर्नेु भएको छ ।

२१ वर्षमै एकल हुनु परे पछिको सपना ऐरीको पीडा -जसले १८ वर्षमै प्रहरी सेवाको जागिर शुरु गरेकी थिइन्

सपनाको ‘सपना’ छ, छोरालाई प्रहरी अधिकृत बनाउँने र आफू प्रहरी संगठनको सेवा पूरा गरेपछि समाज सेवामा लाग्ने । सामाजिक तवरबाटै एकल महिलालाई हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन गर्न र एकल महिलाले पनि उत्कृष्ट काम गर्न सक्छन् देखाउन चाहन्छिन् सपना ऐरी ।  १३ मा बिहे १५ मा आमा, १८ मा जागिर र २१ मा एकल : एक प्रहरी

आफ्नै बाबुलाई गोलीले उडाइदिएपछि: नुवाकोट बेलकोटगढीमा कविताको कमब्याक यसरी

को हुन् कविता ढुंगाना ?   व्यवस्थापन विषयमा स्नातकोत्तर (एमबीएस) गरिसकेकी उपमेयर कविता कानुन विषयमा स्नातक (एलएलबी) पूरा गरेर अधिवक्तासमेत भइसकेकी छन् । उनी हाल राजनीतिशास्त्रमा स्नातकोत्तर दोस्रो सेमेष्टरमा अध्ययनरत छिन् । -प्रस्तुति भरतराज उप्रेती

जनचेतनाका लागि : जेठ १६ गतेबाट जथाभावी बाटो काट्नेलाई प्रहरीले हिरासतमा समेत राख्न सक्ने

जेव्रा क्रस र आकाशे पुलको प्रयोग नगरी अन्यत्रबाट बाटो काट्नेलाई तत्कालै नियन्त्रणमा लिने र तीन घण्टासम्म बन्द कोठामा प्रशिक्षण दिएरमात्रै छाड्न ट्राफिक प्रहरी  महाशाखाको निर्देशन छ ।  कतै तपाई सडकमा जथाभावी बाटो काट्दै त हुनुहुन्न ? राम्रोसँग ख्याल गर्नुहोस् है नत्र तपाईलाई ट्राफिक प्रहरीले

हार्दिक बधाई ! शिवपुरी गाउँपालिका थानापति ८ का वडा अध्यक्ष पदम थपलिया तथा टीमलाई

नुवाकोट जिल्ला शिवपुरी गाँउपालीका थानापति  ८ मा एमालेको पुरै प्यानल बिजयी भएको छ । एमालेका पदम बहादुर थपलियाले ७६१ मत सहित बिजयी भए भने नेपाली काँग्रेसका केशव रिजालले ५२१ मत प्राप्त गरे ।  त्यस्तै महिला सदस्यमा एमालेका ठुली माया लामा, दलित महिला सदस्यमा एमाले लक्ष्मी मिजार,सदस्य पहिलोमा एमालेका

शिवपुरी गाउँपालिकामा बिभेदको राजनीति गर्दिन : गाँउपालीका अध्यक्ष रामकृष्ण थापा

 - रबिन थपलिया काँग्रेस मय भएको थानापतिमा किन कांग्रेसले चुनाव हार्यो खोजनीति गर्नैपर्दछ - केशव रिजाल काठमाडौं । शिवपुरी गाँउपालीकाका नवर्निवाचीत अध्यक्ष रामकृष्ण थापाले नुवाकोटको शिवपुरी ८ थानापति बाट काँग्रेसले पराजय भोगेपनि विकास र्निमाणको कार्यमा कुनै पनि हालमा काँग्रेसलाई बिभेद हुन नदिने

यसरी बनिन् ११ कक्षामा पढ्ने कविता गाउँपालिकाकी कान्छी सदस्य

 धादिङको गजुरी गाँउपालिकाबाट ११ कक्षामा पढ्ने कविता गाउँपालिकाकी सदस्यमा निर्वाचित भएकी छिन् । स्थानीय तहको निर्वाचनमा गजुरी गाँउपालिकाबाट महिला सदस्य उम्मेदवार दिएकी कविता बराल विजयी हुन सफल भएकी हुन् ।    ८६ वर्षीया चन्द्रमाया विश्वकर्मा गाउँपालिकाको प्रतिनिधिमा विजयी   स्थानीय तहको निर्वाचनमा

हार्दिक बधाई ! शिवपुरी गाउँपालिकाको अध्यक्षमा रामकृष्ण थापा र उपाध्यक्षमा मञ्जु केसी लाई

 नुवाकोट शिवपुरी गाउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रभावशाली व्यक्तित्व रामकृष्ण थापा विजयी भएका छन् भने उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै नेतृ मन्जु केसी निर्वाचित भएकी छिन् । अध्यक्ष तथा उपाध्यक्ष जस्तो गरिमामय पदमा विजय हुनुभएकोमा अध्यक्ष रामकृष्ण थापा तथा उपाध्यक्ष मन्जु केसीलाई हार्दिक

धादिङ गंगाजमुना गाउँपालीका उपप्रमुखमा विजयीपछि एन्जीलाले तलव सवै चर्चमा दिन्छु भनेपछि

कुमारसिंह विष्ट  काठमाडौं । स्थानीय तहको निर्वाचनमा एमालेबाट धादिङ जिल्लास्थित गंगाजमुना गाउँपालिकाको उपप्रमुखमा सुश्री एन्जीला तामाङ (थिंङ) विजयी भएपछि सरकारबाट पाउँने पहिलो सम्पूर्ण मासिक तलव आफ्नो मण्डलीलाई दशांसस्वरुप दिने प्रतिवद्धता गर्नु भएको छ ।  ‘परमेश्वरको...

प्रचण्डको वडामा एमालेले जित्यो, केपी को वडामा कांग्रेस विजयी !

प्रचण्डले एमालेलाई र के पी ओलीले कांग्रेसलाई भोट हालेको रहस्य यसरी खुल्यो प्रचण्डको वडामा एमाले  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको वडा मै एमाले उम्मेदवार हरि आचार्य विजयी भएका छन् । भरतपुर महानगरपालिका वडा नः ४ मा एमालेका उम्मेदवार आचार्यले कांग्रेसका

कुल पोष्ट : 8183