नागरिक पोष्ट News

नेपाल प्रहरीको छवि उँचो बनाउने सिनियर प्रहरी अधिकृत सर्वेन्द्र खनालको साहसिक नेतृत्वशैली

सर्वेन्द्र खनालको प्रहरीमा बेग्लै परिचय छ । व्यवसायिक मूल्य मान्यतामा कहिल्यै सम्झौता नगर्ने वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र संगठनभित्र जति लोकप्रिय छन्, बाहिर पनि उनको छवि आकर्षक छ । बोल्ड व्यक्तित्व र दृढ आत्मविश्वास, व्यवसायिक शैलीका कारण उनी सधै चर्चा रहन्छन् । चर्चा उनले गरेका उदाहरणीय काम र

साँच्चिकै सुन्दर बिद्यासुन्दर, काठमाडौंका मेयर : हार्दिक बधाई तथा शुभकामना !

 काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित साँच्चिकै सुन्दर विद्यासुन्दर शाक्य ज्युलाई हार्दिक बधाई तथा शुभकामना छ । २०४७ सालमा एमालेमा सगंठित भएका बिद्यासुन्दर शाक्य २७ वर्षपछि देशको राजधानी काठमाडौं महानगरको शक्तिशाली पद मेयरमा अत्यधिक मत ल्याएर निर्वाचित भएका छन् । 

हार्दिक बधाई तथा शुभकामना ! पोखराको मेयर तथा उपमेयरलाई

पोखरा लेखनाथ महानगरसहित कास्कीको स्थानीय तह जितेको नेकपा एमालेले पोखराको मेयर तथा उपमेयर जितेको छ । जितको खुशीयालीमा केपी ओलीको उपस्थितीमा पोखरामा विशाल विजयोउत्सव नेकपा एमालेले मनायो । विजयोत्सव समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली आफैं सहभागी भएका छन् र उनले पोखराका मेयर उपमेयरसहित सबै जनप्रतिनिधिलाई

स्वार्थीहरु ! म अस्ट्रेलिया आउँदा दशहजार नपत्याउनेहरु आईफोन र स्वीस घडी गिफ्ट माग्छन्,अहिले ?

 डकुमेन्ट बनाउन आटेको कि दिदी अलिकती पैसानै पुगेन।छ भने दिनुहोस् न सापटी, गए पछि पठाई दिई हाल्छु नी।दिदी भन्दै थिईन् ह्या भाई केही दिन अघि मात्र सुन जोडे नि।अलिकती अगाडी भन्नु पर्दैन। थियो नि दुई लाख जति।दिई हाल्थे नि भाईलाई एक दुईलाख। अङ्कल अस्ट्रेलीयापो जाने बिचार गरियो तर हेर्नुहोस् न केही रकम अपुग

सञ्चारमन्त्रीले पत्रकारमहासंघ ललितपुरको नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्रबितरण गर्ने

प्रेस सेन्टर नेपाल ललितपुर शाखाको सूचना ! नेपाल पत्रकार महासंघ ललितपुर शाखाको नवनिर्वाचितहरुलाई पद हस्तारन्तरण कार्यक्रम २०७३ साल जेठ १३ गते जिल्ला विकास समितिको कार्यालय ललितपुरमा दिउसो १ः०० बजे  सूचना तथा संचार मन्त्रि सुरेन्द्र कुमार कार्कीको प्रमुख आतिथ्यतामा हुन गैरहेकोले तपसिल बमोजिमका पत्रकार

म पनि राष्ट्रघाती ! सारा नेपालीले एकपटक पढ्नैपर्ने स्टोरी

 –डा. प्रेमसिंह बस्न्यात  नयाँ/पुरानो लुगा लगाइयो, ढिँडो÷गुन्द्रुक खाइयो । घर÷खेती चलाउन धान÷परालको भारी पनि बोकियो । गाउँले भइयो । सहर बस्न मन लाग्यो । अनि नेपाली सेनाको अधिकृत बनेर जर्नेल पनि बनियो । पढे÷लेखेर म ठूलै विद्वान् पनि बनेको छु रे ! अब त सहरिया भइसकियो । ती सबै कुरा मलाई मेरा माता–पिता

हेटौंडाको मेयर र उपमेयरमा एमालेको हृयाट्रिक हरिबोल महतले जोगाए हेटौंडाको लालकिल्ला

 हेटौंडाको मेयरमा एमालेका हरिबोल महत विजयी भएका छन् ।  ५८ वर्षीय महत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का बासिन्दा हुन् । ३१ वर्षअघि अर्थात २७ वर्षको उमेरमै तत्कालीन हेटौंडा नगर पञ्चायतको वडाध्यक्ष निर्वाचित भएका थिए ।  हरिबोल महतको विशेषता नै हो कि उनले कुनै चुनाव हार्नुपरेको छैन । ०४३ देखिका सबै

प्रधानमन्त्रीले दिए राजीनामा : जाँदाजाँदै प्रचण्डले के भने र राजीनामामा के लेखे (पूर्ण पाठसहित)

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् ।  राजीनामामा  प्रचण्डले भने, सत्ता छाड्नुपर्दा अहिलेसम्म देखिने गरीको पीडा, आक्रोस र छटपटीको परम्परा तोड्दै अवका दिनमा राजनीतिज्ञ, सांसद र नागरिकका

चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा विजयी:महर्जनले मध्यरातमा यसरी बाजी मारे

 ललितपुर महानगरपालिका चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी भएका हुन् । महर्जनले एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३२६ मत अन्तरले पराजित गर्दै मेयर पदमा निर्वाचित भएका हुन् । मेयर निर्वाचित कांग्रेसका महर्जनले २४ हजार ६ सय ४२ मत पाएका छन् । एमालेका ब्यन्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत

नेमकिपाको भक्तपुरमा ऐतिहासिक विजय हासिल उत्सवको रौनकता यस्तो थियो (फोटोफिचरसहित)

 २० वर्षपछि भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा बलियो मानिएको नेमकिपाले भक्तपुर नगरपालिकामा ऐतिहासिक विजय हासिल गरेको उल्लासमा विजय उत्सव र्याली निकाल्यो । भक्तपुरका चार नगरपालिका मध्येको एक भक्तपुर नगरपालिकामा नेमकिपाले नगरपालिका प्रमुख उपप्रमुख, १० ओटै वडाध्यक्षसहित सबै सदस्य पदमा

कुल पोष्ट : 8183