दोस्रो चरण चुनावमा शैक्षिक संस्थालाई ४ दिन र १ दिन मात्र सार्वजनिक बिदा हुने
निर्वाचन आयोगले आसार १४ गते हुन लागेको दोस्रो चरणको निर्वाचनको दिन सार्वजनिक बिदा दिन गृहमन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार दोस्रो चरणको स्थानीय तह निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी
अटिजम सामाजिक अभियान्ता सबिता उप्रेती संकल्प गोर्खाद्वारा सम्मानित
अटिजम भएका बालबालिकाहरुको लागि काम गदै आएकी बिशेष स्कुल तथा पुनस्थापना केन्द्रकी संस्थापक अध्यक्ष तथा समाजिक अभियान्ता सबिता उप्रेतीलाई संकल्प गोर्खाले सम्मान गरेको छ । साथै विशेष स्कूल तथा पुर्नस्थापना केन्द्र एसएसडीआरसी लाई नगद रु दश हजार सहयोग समेत गरेको छ । नेपालमा रहेका अटिजम जस्तो चुनौती
जनचेतनाका लागि, चनाचटपटे र पानी पुरी नखान चिकित्सकको यस्तो अनुरोध !
गर्मीको समय सुरु भइसकेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने पनि बढ्दैछन् । गर्मी मौसममा धेरै मानिस सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुँपानी र बरफ, आइसक्रिमलगायतका खानेकुरा खाने प्रवृत्ति बढ्दो छ । वरपरको वातावरण तथा बदलिँदो जीवनशैलीका कारण घरमा भन्दा बाहिरी
पुरुषहरु बिदेशीएपछि बाजो बारि जोत्दै एक महिला
गाउमा काम गर्ने पुरुषहरु बिदेशीए पछि आफ्नो बाजो बारि जोत्दै नारिले ।। महान छन नारी ॥ - Source : खिमलाल पाण्डे - क्लीक...
हार्दिक बधाई ! एसइइमा उत्तीर्ण स्याङ्जाका ७० वर्षीय दुर्गे विकलाई
स्याङ्जा फेदीखोला गाउँपालिकाका ७० वर्षीय दुर्गे विक माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्तीर्ण भएका छन्। दुर्गे विकको ७० वर्षको उमेरमा पनि पढाइप्रतिको झुकाव र लगनशीलतालाई सलुट छ । बिकलाई हार्दिक बधाई तथा साथै एसइई उत्तीर्ण सफलताको शुभकामना छ ।
एसईई पूरक परीक्षा साउन १९ देखि, एक्जाम्टेड परीक्षार्थी यस वर्ष अन्तिम हुने
सईई अन्तर्गत ग्रेड वृद्धिको परीक्षा आगामी साउन १९ गतेदेखि सन्चालन हुनेछ । परीक्षा आगामी साउन १९ गते बिहीबारदेखि २६ गतेसम्म सञ्चालन हुनेछ । साउन १९ गते अनिवार्य अंग्रेेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । २० गते अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीको लागि
यसकारण अब ट्राफिकले चिट काटेको कमिसन नपाउने भए,जेब्रा क्रसिङ राख्ने मापदण्ड बनाउन निर्देशन
संसदीय विकास समितिको बैठकले ट्राफिकलार्इ कमिसन भत्ता उपलब्ध गराउनुको साटो जोखिम तथा प्रोत्साहन भत्ता उपलब्ध गराउन निर्देशन दिएकोले अबदेखि ट्राफिक नियम उल्लंघन गरेवापत गरिने जरिवानाको १५ प्रतिशत रकम ट्राफिक प्रहरीले नपाउने भएका छन् । विकास समितिले जेब्राक्रसिङ बाहेकका अन्य स्थानबाट बाटो काट्ने...
उपत्यकामा चार नयाँ अत्याधुनिक शहर बन्दै, जग्गा कित्ताकाट तथा नयाँ भवन निर्माणमा रोक
उपत्यकामा चार नयाँ शहरहरु कहाँ कहाँ बन्दै छन् काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र एक लाख ३० हजार रोपनी क्षेत्रफलमा चार वटा नयाँ शहर निर्माण गर्ने भएको छ । प्राधिकरणले उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रलाई समेटेर चार वटा नयाँ शहर निर्माणको योजना अघि सारेको हो । प्राधिकरणले
शेरबहादुर देउवा ४० औं प्रधानमन्त्री, को हुन् शेरबहादुर देउवा ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो । शेरबहादुर देउवाका ७ ‘ओपन सेक्रेट्स
रबिना चौधरीको जेब्राक्रसमै गयो ज्यान, हार्दिक श्रद्धाञ्जली !! रबीना
पशुपति बहुमुखी क्याम्पसमा ब्यबस्थापन संकाय अन्तर्गत चौथो बर्ष मा अध्यनरत रबीना चौधरीको 2074 Jestha 22गते बसुन्धरामा जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा बसको ठक्करबाट मृत्यु भएको खबरले हामी सबैलाई स्तब्ध बनाएको छ । मृत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली !! रबीना चौधरी प्रति