सलुट ! डिएसपी कुमोद ढुंगेललाई, जसले १४ वर्षिय बालिका बलत्कारी हत्याराको फाइल खोल्ने साहस गरे
डिएसपी कुमोद ढुंगेललाई सलुट जसले १४ वर्षिय बालिका बलत्कारी हत्यारालाई कानूनी कठघरामा यसरी ताने रामेछापको लिखु गाउँपालिका वडा नम्बर २ सैपु सिसन्धुकी सुन्तली तामाङको बलात्कारपछि हत्या गर्ने श्याम राउतलाई प्रहरीले ५ वर्षपछि भारतको अण्डमान निकोबार टापुबाट पक्राउ गर्न सफल भएको छ ।
डिल्लीमाया तामाङको न्यायिक लडाई: १४ वर्षिय छोरीको बलात्कारी हत्यारा ५ वर्षपछि समातिएपछि पूरा
चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी एकपटक पक्राउ परी छुटेर फरार भएका अभियुक्तलाई प्रहरीले ५ वर्षपछि भारतको अण्डमान निकोबार टापुबाट पक्राउ गर्न सफल भएको छ । रामेछापको लिखु गाउँपालिका वडा नम्बर २ सैपु सिसन्धुकी सुन्तली तामाङको बलात्कारपछि हत्या गर्ने श्याम राउतलाई प्रहरीले निकै ठूलो प्रयासपछि
मुस्लिम धर्मावलम्बीहरुले इद पर्व (इद उल फितर) मनाउनुको कारण यस्तो
मुस्लिम समुदायले पवित्र एकमहिने रोजा ब्रत पूरा भएको खुशीयालीमा सोमबार देशभर इद उल फितर मनाउँदैछ । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन सोमबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फितर पर्व मनाइँदैछन्। खुशीपूर्वक दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई
पेट्रोलियम ब्यवसायीको मर्जी ! असार २० देखि पेट्रोल नबेच्ने यस्तो घोषणा
पेट्रोलियम ब्यवसायीले बाग्मती अञ्चलभरि असार २० गतेबाट पेट्रोलको बिक्री वितरण रोक्ने भएका छन् । ‘सिंकेज एण्ड वर्किङ लस’ अत्यधिक भएको र त्यसको पूर्ति आयल निगमले नगरिदिएको भन्दै ब्यवसायीले आन्दोलन घोषणा गरेका हुन् । ‘टेक्निकल लस’बारे पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग पूरा नभएको भन्दै वाग्मती
५ दशकदेखि पत्रकार रामकृष्ण कर्माचार्यको पत्रकारीता दैनिकी
प्रस्तुति : भरतराज उप्रेती पत्रकार र पत्रकारीता पेशा त्यति सजिलो छैन । समाज रुपान्तरण र विकासका लागि जनतालाई सूसुचित गराउने काममा शुरुका दिन कम चुनौतीपूर्ण थिएन । प्रेस स्वतन्त्रताको हक अधिकारलाई स्थापित गराउने काममा युवा अवस्थादेखि नै लागि परेका रामकृष्ण कर्माचार्यको पत्रकारीता जीवनसंघर्ष यस्तो
सडकमा ठूला आवाज निकालेर कुद्ने बाइकलाई कहिलेसम्म छुट हुने ?
हर्न निषेध प्रयास त भो तर ठूला आवाज निकालेर कुद्ने बाइकलाई कहिलेसम्म छुट हुने ? काठमाडौंमा ध्वनी प्रदुषण रोक्न नो हर्न सफल भएको छ । ठूला आवाज निकालेर कुद्ने बाइकले पनि विभिन्न समस्या सिर्जना गरेका छन्’ लामाले भने, ‘केही त गर्नैपर्छ । मान्छे नै ढल्ने गरी आवाज निकाल्ने बाइकलाई नियमन आवश्यक छ ।’ पछिल्लो
राष्ट्रकवि माधव घिमिरेकी छोरी स्वास्थ्य सचिव : हार्दिक बधाई तथा शुभकामना ! डा. किरणलाई
राष्ट्रकवि माधव घिमिरेकी छोरी डा. किरण रेग्मी स्वास्थ्य सचीवमा नियुक्त हुनुभएको छ । नेपाल सरकारको मन्त्रिपरिषद बैठकले डा. रेग्मीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गरेको हो । बाग्लुङबाट निजामती सेवा सुरु गरेकी डा. किरणले सुत्केरी भएको २५ दिनमै बच्चालाई...
चालक र पैदल यात्रुको एक सेकेण्डको असावधानीको कारण भयानक सडक दुर्घटना हुन्छ-भिडियोसहित
सडकमा चालक र पैदल यात्रुको एक सेकेण्डको असावधानीको कारणले यसरी भयानक दुर्घटना निम्त्याउँछ हेर्नुहोस्,काठमाडौँमा भएका आङै सिरिङ्ग हुने सडक दुर्घटनाको भिडियो फुटेजहरु, जनचेतनाका लागि सक्दो शेयर गरौ काठमाडौँ उपत्यकामा सवारी दुर्घटना दिनानु दिन बढ्दै गएकाे छ । साघुँरो सडक, जथाभावी ओभरटेक तथा जेब्रा
लक्ष्मी परियारको ७ महिनापछि दाहसंस्कारको बेला उनका ३ अबोध बालकले यसरी अश्रुधारा बगाइरहे
कहाँ छ सरकार कहाँ छ, न्याय, दलित महिला भएकै कारण काभ्रेकी लक्ष्मी परियारले अकालमै ज्यान गुमाउनुभर्यो भने उनको श्रीमानले जेलको चिसो सिडी कुर्नुपरेको छ । अबोध ३ बालकहरु आमा भन्दै अश्रुधारा बगाइरहेछन् । यो भिडियो हेरेर यधासीघ्र दोषीलाई कारवारही गरियोस होइन भने न त सरकार छ यो देशमा न त न्याको नै अनुभूति गर्न
एकै झिल्कोमा खरानी बनेको यती कार्पेट र केडियाको २५ वर्षको लगानी
यती कार्पेट उद्योगका सञ्चालक अनिल केडियालाई २०७४ असार ३ गते शनिबार को एउटै रात जीवनमा भारी परेको छ । शनिबारको रातमा केडियाको कार्पेट उद्योगमा मात्रै आगो लागेन, उनको जीवनको उर्जाशील अढाई दशकको सपना र यथार्थको महल खरानी बन्यो । उनले नेपाली कार्पेट बजारलाई आत्मनिर्भर बनाउन तयार गरेको योजना एकै रातमा