मतदाता नामावलीमा छुटेको नाम दर्ता गराउन यसो गर्नुहोस्, साउन १ गतेदेखि नाम दर्ता खुल्ने
मतदाता नामावलीमा नाम छुटेको छ ? मतदाता नामावलीमा नाम नभएकै कारण भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न पाउनु भएन ? चिन्ता नगर्नुस्, अब यही साउन १ गतेदेखि निर्वाचन आयोगले फेरि मतदाता नामावली संकलन गर्दैछ । निर्वाचन आयोगलाई नकुर्नुहोस्, आफै आफ्नो जिल्लाको निर्वाचन कार्यालयमा
भुकम्प पीडितहरु ‘आहाल र पाल’मा बस्ने राष्ट्रपतिको सुरक्षाको लागि १६ करोडको गाडी माग्ने ?
-जीवन कुँवर भूकम्प पीडितले हिउँद/बर्षा टहरामै विताएको पनि तीन बर्ष वितिसक्यो । सरकारले पुनःनिर्माणको लागि दिने भनेको राहत रकम कतिपयले पहिलो किस्ता नै पाएका छैनन् त कसैले पहिलो किस्ता पाएर पनि दोस्रो किस्तामा अड्किएका छन् । पहिलो किस्ता लिएर घर बनाउन थालेका भुकम्प पीडितहरुले दोस्रो किस्ता नपाएर बिचमै
प्रहरी बर्दी लगाएर देश जनतामाथि घात गर्ने ११६३ प्रहरीमाथि प्रहरी कारवाही
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली विपरीत काम कारवाही गरेको आरोपमा एक जना एसएसपीसहित १ हजार १६३ जना प्रहरीलाई कारवाही गरेको छ । प्रहरी मुख्यालयको तथ्याकंअनुसार गएको साउन १ गतेदेखि हालसम्म २ जना एसएसपी, ९ जना एसपी, १० जना डीएसपी, २२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) ७९ जना प्रहरी नायव
नेपालमा यौन व्यवसायलाई वैधानिकता कस्का लागि ? जे देखियो त्यहि लेखियो !! मेनुका थापा
कुन चाहि आमा, बुबाको चाहाना होला आफ्नी छोरीले शरीर बेचेर ल्याएको पैसाले सिटामोल खाएर बाँच्ने ? अनि कुन दाजुभाईको मन होला, दिदी बहिनीको शरीर बेचेर भएपनि मोजमस्ति गर्ने ? आज भोलि प्रत्येक पत्रपत्रिकामा यौनका समाचारहरु वा यौनव्यवसायका समाचारले पहिलेको भन्दा अलि बढि नै स्थान पाइरहेका छन् । जसले गर्दा आम पाठकले
देशको प्रधानमन्त्री देउवाको मानमर्दन गर्ने काम बसबाट भयो ?
सोसल मिडियाभर प्रधानमन्त्री शेरबहादुर देउवाले साझा सवाल कार्यक्रममा दिएको अन्तवार्ताको चर्चा छ । विशेषगरि सामाजिक सञ्जालमा देउवा विरुद्ध जेहाद छेडिएको छ । मुलुकको सर्वोच्च कार्यकारी प्रधानमन्त्री जस्तो व्यक्तिको बारेमा जुन ढंगको आक्रमण भइरहेको छ, त्यसलाई अभिव्यक्ति स्वतन्त्रताको उपभोगका रुपमा
अब लाइसेन्स लिन ‘रोड टेस्ट’ एक घण्टा ‘अवेरनेस क्लास’ र नो राइट टर्न’ लागू
काठमाडौंमा ट्राफिक प्रहरीले यातायात ब्यवस्थालाई प्रभावकारी बनाउन विभिन्न योजना अघि सारेको छ । जसमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनुअघि रोड टेस्ट गर्नेदेखि ‘नो राइट टर्न’ लागू गर्ने सम्मका छन् । अहिले लिखित पास गरेर ट्रायल उत्तीर्ण गरेपछि लाइसेन्स दिइन्छ । तर, अब यातायात व्यवस्था विभागसँगको
२६४ स्थानीय तहमा एमाले अगाडी हेर्नुहोस् कसले कति जिते (सूचीसहित)
दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये २ सय ६४ तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ । चुनावी नतिजामा नेकपा एमालेले सुरूदेखिकै अग्रता कायमै राखेको छ ।एमालेले प्रदेश नम्बर १ मा ५१, प्रदेश ५ मा ३१ र प्रदेश ७ मा ३३ स्थानीय तह जितेर १ सय १५ स्थान सुरक्षित गरिसकेको छ । स्थानीय
नक्कली नोटको बिगबिगी, नक्कली नोट चिन्ने कसरी ?
नेपालमा नक्कली नोटको समस्या त्यती नआउने भएपनि पछिल्लो महिना नक्कली नोटको बिगबिगी बढेको छ । सक्कली नोटमा केही विशेषता छन् । जसले सजिलै नोट सक्कली नक्कली छुटउन सकिन्छ । पानी छाप : नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्यौ भने लाली गुराँसको पानी छाप स्पष्ट रुपमा देख्न सकिन्छ । नक्कली
सलुट ! बम समात्ने प्रहरी हवल्दारलाई गृहमन्त्रीको स्याबासी, पुरस्कार दिने घोषणा
प्रहरी हवल्दार दुर्गा बहादुर रानाले बम भुइँमा खस्न नदिएर क्रिकेटरले जस्तै च्याप्प समातेर बाहिर हुत्ताइदिएका थिए । भुइँमा खस्न नदिइ समातेर बाहिर हुत्ताइदिएपछि बुथ भन्दा टाढा बम विस्फोट भएको थियो । दाङमा चुनाव विरोधी समूहले फालेको बम पड्किन नदिई सर्वसाधारणलाई हताहत हुनबाट बचाएका प्रहरी हवल्दार दुर्गा
गृहमन्त्री ज्यू, बलत्कारी हत्यारा भगाउने डिएसपीलाई कारवाही कहिले हुन्छ ?
- मात्रिका पौडेलको शब्दमा आफ्नी छोरी सुन्तलीलाई बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई तत्कालिन डिएसपी सन्जिव शर्माले नै भगाएपछि डिल्लीमायाले आफ्नो पीडा छाति पिटी–पिटी रुँदै मिडियालाई बताएकी थिइन् । १४ वर्षको उमेरमा २०६८ माघ ५ गते घाँस काट्न गएका बेला सिसन्धुको जंगलमा आफ्नै छिमेकी श्याम