३५ डिएसपीको एसपीमा बढुवा, हुर्नुहोस् को-को परे बढुवाको सिफारीसमा रु (सुचिसहित)
गृह मन्त्रालयले ३५ डिएसपीको एसपीमा बढुवाको सिफारीस गरेको छ । बढुवाको पहिलो नम्बरमा सिद्धिबिक्रम शाह रहेका छन् । उनले ८८.२२ अंक ल्याएका थिए । त्यस्तै बढुवा सुचिको सवै भन्दा अन्तीम ३५ औं नम्बरमा सजिब शर्मा दास रहेका छन् । क्षेत्रीय प्रहरी कार्यालय इटहरीमा कार्यरत दासले ८०.३८ प्रतिशत अंक ल्याएका थिए । बढुवा
पानीपरेपछि सडकमा हिड्दा होशियार र सचेत बनौं ! नत्र ढलले बालिकालाई झै यसरी बगाउन के बेर
खोलामा बगेकी विजिताको मृत्यु दोषी को सरकार कि ठेकेदार ? घटना २०७४ असार ३० गते शुक्रबारको थियो । शुक्रबार विद्यालयबाट फर्र्किएकी ११ वर्षीया काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर–११ नेपालटारका राजन फुयालकी ११ वर्षीया छोरी विजितालाई नालीले बगाएर खोलामा पुर्यायो । अन्ततः उनको ज्यानै लियो । । शुक्रबार
हार्दिक श्रद्धान्जली ! विद्यालयबाट घर फर्किएकी ११ वर्षीया बालिकालाई नालीले बगाएर ज्यानै लियो
खोलामा बगेकी विजिताको मृत्यु दोषी को सरकार कि ठेकेदार ? शुक्रबार विद्यालयबाट फर्र्किएकी ११ वर्षीया विजिता लाई नालीले बगाएर खोलामा पुर्यायो । अन्ततः उनको ज्यानै लियो । घटना २०७४ असार ३० गते शुक्रबारको थियो । शुक्रबार दिन काठमाडौं उपत्यकामा मुसल्धारे पानी पर्यो । सडकहरु जलमग्न भए । ढल र नालाहरु एकाएक
सर्वेन्द्र खनाल र रमेश खरेल डिआइजीमा, हुर्नुहोस् ११ एआइजी र १५ डिआईजी को - को भए ?
गृहको सिफारिसमा ११ जना डीआईजी एआइजी र १५ जना एसएसपी डीआईजीमा बढुवा गृह मन्त्रालयले शुक्रबार ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बढुवा गर्न सिफारिस गरेको छ । गृहको सिफारिस सूचीअनुसार डीआईजी बमबहादुर भण्डारी र एसएसपी सर्वेन्द्र खनाल बढुवाको पहिलो नम्बरमा
प्लास्टिकको चामलको हल्लाको भरमा टंकप्रसाद शेरचनले पाएको भौतिक र मानसिक यातनाको सास्ती
प्लास्टिकको चामल बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौँको सानो भर्याङस्थित शेरचन ब्रदर्श प्रालिका सञ्चालक टंकप्रसाद शेरचनलाई पक्रियो। बिचरा शेरचनले रोइकराइ गरे। चामल भारतबाट ल्याएको हो कहाँ प्लास्टिकको हुनु भनेर बिन्तिभाउ गरे। प्रहरीको दिमागमा भने त्यो प्लास्टिककै भएको धुन सवार थियो। उसले व्यापारीको
३० जिल्लामा एमालेको एकलौटी, कांग्रेस ९ र माओवादीको ३ जिल्लामा बहुमत
एमालेले एकल जिल्ला समन्वय समिति बनाउने जिल्लाहरुमा प्रदेश नम्बर १ मा ताप्लेजुङ,इलाम,झापा छन् । त्यस्तै संखुवासभा, तेह्रथुम, धनकुटा, खोटाङ र उदपयुरमा पनि एमालेले एकल जिल्ला समन्वय समिति गठन गर्नेछ । प्रदेश नम्बर १ का भोजपुर र सोलुखुम्बुमा एमाले एकातिर र अरु दल एकातिर हुँदा बराबरी मत हुनेछ । प्रदेश नम्बर
दाङका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या योजना प्रहरीले गर्यो सार्वजनिक (भिडियोसहित)
अपहरणमा परेका व्यापारी राजकुमारसँगै ठेकेदार रणबहादुरको पनि श्रेष्ठ भन्दा डेढ घण्टा अघि नै हत्या गरेको रहस्यको पनि खुलासा
ट्राफिक जरीवना, हेर्नुहोस् कुन गल्तीको कति छ जरीवाना ?
सडकमा ट्राफिक नियम पालना गरौं ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक २ हजारभन्दा बढी चालक कारबाहीमा पर्ने गरेका छन्। पहिला न्युनतम ५० रुपैयाँ ट्राफिक जरिवाना थियो भने बढीमा एक हजारसम्म। तर, नयाँ नियम अनुसार न्युनतम ५ सय र बढीमा १५ सयसम्म जरिवाना तोकिएको छ। ५०० जरिवाना हुने कसुरहरू १ तोकिएको भन्दा बढी
पत्याउनुहून्छ ? एउटा गाउँपालिका अध्यक्षको चुनाव खर्च ३० लाखदेखि ५ करोडसम्म
एउटा गाउँपालिकामा अध्यक्ष जित्ने उम्मेदवारले कम्तिमा ३० लाखदेखि बढीमा ५ करोडसम्म खर्च गरेका अनौपचारिक विवरणहरु उनीहरुकै पार्टीभित्रबाट बाहिर आउने गरेका छन् । सामान्यतः ७/८ वटा स्थानीय तह भएका पहाडी जिल्लामा प्रमुख दलका उम्मेदवारले गरेको खर्च सबै जोड्दा २० करोड भन्दा माथि पुगेको छ । भलै, तपाईंले औपचारिक
गृहमन्त्रालयमा हटलाइन १११२ खुल्ला, अब सिधै गृहमन्त्रीलाई गुनासा सुनाउनुहोस्
गृह मन्त्रालयले नागरिकहरुका गुनासा सुन्न १११२ छुट्टै टोल फ्रि नम्बर खुल्ला गरेको छ ।गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा टोल फ्रि नम्बर १११२ व्यवस्था गरिएको जानकारी दिए । यस नम्बरमा फोन गर्दा पैसा लाग्दैन । टोल फ्रि नम्बर सेवाको उदघाटनका क्रममा मन्त्री