नागरिक पोष्ट News

काभ्रे-पत्याउनै नसकिने घटना, एउटै परिवारका चार जनाको सामूहिक हत्या वा आत्महत्या ?

 प्रहरी अनुसन्धान गर्दै : सिआईबीको टोली बनेपामा - दिनेश घिमिरे  काभ्रे घटना– पत्याउनै नसकिने घटना । एउटै परिवारका चार जनाको सामूहिक...

रामेछापबाट खुसीको आँशु झार्दै डिल्लीमायाले गृहमन्त्री जनार्दन शर्मालाई स्यावासी किन दिइन् ?

डिएसपी कुमोद ढुंगेललाई सलुट जसले १४ वर्षिय बालिका बलत्कारी हत्यारालाई कानूनी कठघरामा यसरी ताने  साढे पाँच बर्ष अघि रामेछाप सैपुकी १४ बर्षिय सुन्तली तामाङको बलात्कारपछि हत्या भयो । सुन्तली तामाङकी आमा डिल्लीमाया तामाङले छोरीको हत्यामा संलग्नको विरुद्धमा प्रहरीमा उजुरी पनि दिइन । नभन्दै प्रहरीले

रेबिका थापाको मर्मस्पर्शी स्टोरी : छोरा मैले तिमीलाई न त दुध खुवाउन पाए न त स्कूल नै पुर्याएँ

- बिनु पोखरेल र कृष्ण पौडेलको शब्दमा रेबिकाको टेम्पो चालकदेखि माइक्रो, मिनिबस साझा बससम्मको ड्राइभर यात्रा  आमा हुन् रेविका थापा, एक वालककी । तर, समाजमा कठोर भनेर परिचित पेशामा रहेकाले आमा जस्ती लाग्दिनन् उनी । कोमलता जनाउने पहिरन भनी समाजले छुट्याएको पहिरन, न चुरा, न पोते, आँखामा न त गाजल नै । मानसिक कोमलता

सांसद भीमसेनदास प्रधानले गरे ढलमा बगेर मृत्यु भएकी बालिकाको नाममा अक्षय कोषको घोषणा

 नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले काठमाडौंको ढलमा बगेर मृत्यु भएकी विनिता फुयाँलको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । पीडित परिवारलाई सरकारले राहत दिनुपर्ने मागसमेत उनले राखेका छन् ।  व्यवस्थापिका संसदको बिहीबारको बैठकको विशेष समयमा बोल्दै काठमाडौं क्षेत्रनम्बर ६ बाट

आखिर के हाे प्लाष्टिककाे चामल ? (भिडियो हेर्नुस्) अफवाह र भ्रम फैलाउने खेल मात्र

 हाल नेपाली बजारमा प्लाष्टिकको चामल बेचियो भन्ने हल्लालाई मैले फगत समाजमा खाध्य अातंक मच्चने खालका र वास्तविकता बाट निकै टाढा रहेको समाचार भन्नै पर्छ। किनकि हामी बैज्ञानिक हरू बायोडिग्रेडेबल प्लाष्टिक बनाऊन सके वातावरणीय हिसाबमा ब्रेक थ्रो हुन्थ्यो भन्ने प्रयासमा लागे पश्चात भर्खर मात्र बायोडिग्रेडेबल

१०१.६ मेगाहर्जको सैनिक रेडियो प्रसारणपछि नेपाली राजनीति किन यसरी तरंगीत भयो

- भगवान खड्का   रेडियो स्टेशन कब्जा गरी सूचनामै नियन्त्रण जमाएको सेनाले अहिले आफ्ना कार्यक्रमलाई जनतामाझ लैजान त्यही रेडियोलाई पहिलो माध्यम बनाएको छ । त्यो पनि छुट्टै रेडियो सञ्चालन गरेर । सेना आफैँले देशभरी अलग्गै रेडियो सञ्चालन गर्न लागेको छ । त्यसका लागि सरकारले लाइसेन्स दिइसकेको छ । १०१.६ मेगाहर्जको

७५ उपसचिवहरु स्थानीय निकायमा, कुन स्थानीय निकायमा को खटिए ?

 काठमाडौं । साउन ३ । सरकारले ७५ उपसचिबलाई स्थानीय निकायमा खटाएको छ । ५ महानगर, ४ उपमहानगर र ४० नगरपालीकामा उपसचिब खटाएको हो । खटाइएका उपसचिबहरु सबै शिक्षा उपसमुहका हुन् ।  कसको सरुवा  कहाँ ? महानगरपालिका काठमाडौं – प्रह्लाद अर्याल ललितपुर – हरि अर्याल भरतपुर – बद्रीनारायण...

९४ इन्सपेक्टर डिएसपीमा बढुवा, को को परे बढुवा सिफारीसमा ?

  गृहमन्त्रालयले नेपाल प्रहरी भित्र रोकिएको बढुवा धमाधम सुरु गरेको छ । मन्त्रालयले श्राबण ३ गते ९४ इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारीस गरेको छ । गृहमन्त्रालयको बढुवा समितिद्धारा सिफारीस गरिएको ९४ डिएसपी सिफारीसमा पहिलो नम्बरमा नवराज मल्ल परेका छन भने अन्तीम नम्बरमा बल्लभ बहादुर सिंह रहेका छन् ।

२७ वर्षिय आयुसी जसले आइएनजीओको जागिर छोडेर कवाडीवालीको दैनिकी किन रोजिन् ?

 सिनामंगलकी स्थानीय आयुसीले शुभतारा स्कुलबाट एसएलसी, रातो बंगालाबाट प्लस टु र काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बिबिएमा स्नातक गरिन्। बिबिए पढ्ने बेलै साथीहरूसँग मिलेर उनले कलेजमै क्यानटिन चलाएकी थिइन्। क्यान्टिनमा पनि आयुसी रमाउन सकिनन्। एक वर्ष अघि विवाह गरेकी २७ वर्षीया आयुसीले कवाडीको व्यवस्थापनलाई

पूर्व युवराज पारस साह छोरी र छोराका साथ मध्यरातमा डिस्कोमा भेटिएपछि ....

ब्रिटिश गायक जे सनले काठमाण्डौमा २०७४ असार २८ गते बुधवार राती गरेको कन्सर्टमा पूर्व युवराज पारस साह छोरी र छोराका साथ क्लब डेजाभुमा देखिएका थिए । पछिल्लो समय गुमनाम रहेका पारस धेरै समय पश्चात दरवारमार्गमा रहेको डेजाभु क्लवमा आयोजना भएको उक्त कन्सर्टमा देखिए । उल्लेख्य मात्रामा ब्रिटिश गायक जे सनलेका

कुल पोष्ट : 8183