नागरिक पोष्ट News

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं  ।  प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ ।  संघीय संसद् भवन सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग बन्धित

कोशी सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुने

काठमाडौं ।   कोशी प्रदेश सरकारको भविष्यका बारेमा आजबाट सर्वोच्च अदालतमा पूर्ण इजलासमा सुनवाई हुँदैछ ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनवाई हुन लागेको हो ।  हिजो न्यायाधीशद्वय सपना प्रधान मल्ल

जलस्रोत र सिँचाइ अलग-अलग नहेरी एकीकृत रुपमा हेर्नुपर्छ’, आरजु राणा

काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भएपछि कांग्रेस सांसद डा.आरजु राणाले आइतबार पहिलो बैठक राखिन् । मध्यान्ह बाह्र बजेदेखि पौने दुई घण्टा चलेको बैठकलाई उनले एजेण्डामै केन्द्रित गराइन् । डा.आरजुले सुरुमै समितिको क्षेत्राधिकारको विषय उठाइन् । ‘विगतमा जलस्रोत र

औषधी पसललाई कानूनी दायरामा ल्याउँदै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधी पसललाई कानूनी दायरामा ल्याउने भएको छ । कामपामा हाल सञ्चालनमा रहेका धेरै पसल कानून विपरीत रहेको भन्दै कानूनी दायरामा ल्याउन लागिएको जनाइएको छ । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार हाल कामपाको क्षेत्राधिकारभित्र

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २५ पैसा

आजको मौसम : पाँच प्रदेशमा पानी पर्ने

काठमाडौं ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ।  साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका

आज भदौ १८ गते सोमबार, थाहा पाउनुहोस् तपाईको राशिफल

काठमाडौं । हेर्नुहोस् आजको राशिफल । माता मनकामनाले सबैको कल्याण गरुन् । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अवसर आए पनि समयमा निणर्य लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । हातमा आएको प्रतिफल गुम्न सक्छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् ।  बृष (इ, उ, ए, ओ, बा,

महिला टी–ट्वान्टी : भुटानद्वारा नेपालसामु ४० रनको लक्ष्य

काठमाडौँ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र भुटानबीचको खेल जारी रहेको छ । मलेसियाको बांगीमा जारी खेलमा भुटानले नेपाललाई ४० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ३९ रन बनायो । भुटानकी

पेप्सीकोलामा बसले तीनवटा सवारीलाई ठक्कर दिँदा ७ जना घाइते

काठमाडौँ । काठमाडौंको पेप्सीकोलामा एक बसले अन्य तीनवटा सवारी साधनलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन् । बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्करलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन् । काठमाडौंको पेप्सिकोलास्थित गुडिरहेको बा२ज ४८४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर

सेजनको अध्यक्षमा ओली निर्वाचित

काठमाडौं ।  नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को अध्यक्षमा सुजन ओली विजयी भएका छन । ओलीले ९९ मत ल्याएर निर्वाचित भए। निकटतम प्रतिद्वन्दी शिरोमणी ढुङ्गानाले मत ९६ प्राप्त गरे । शनिबार सम्पन्न २५औं वार्षिक साधारणसभाले उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका

कुल पोष्ट : 8183