आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन
ओहायो अमेरिका : प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र श्रीवृद्धिमा निम्ति गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहनुहुने गीतकार एवं सर्जकहरू द्वारा एक गैरमुनाफा संस्था " इमिग्रेन्ट नेपाली लिरिसिस्ट एसोसिएसन यू एस ए" आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको
ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले हालैमात्र
२०० नेपाली रुसी सेनामा भर्ना भएको जानकारी आएको छ -परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले करिब २०० जना नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको बताएका छन् । तीमध्ये ७ जनाको मृत्यु भएको, १०० जना हराइरहेको र घाइते भएको भनी परिवार र आफन्तबाट उजुरी आएको उनले बताए । राष्ट्रिय समाचार समितिसँग अन्तर्वार्ताका क्रममा मन्त्री साउदले काम, अध्ययन र भ्रमणको
‘टीओडी मिटर अनुसारको रकम तिर्न तयार नै छौं, तर फर्जी बिलको तिर्न सकिँदैन’ - उद्योगी व्यवसायी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गैर जिम्मेवारी ढङ्गले उद्योगहरूको विद्युत् काटेको नेपाल उद्योग परिसंघ ९सीएनआई० ले बताएको छ । फर्जी बिलको बक्यौता नतिरेको भन्दै उद्योग नै अन्धकार बनाएर बिजुली काट्नु गैर जिम्मेवार भएको उद्योगीहरूले बताएका हुन् । डेडिकेटेड र ट्रङ्क लाइन शुल्क सम्बन्धी सोमबार
समस्याग्रस्त सहकारीले चैत मसान्तभित्र बचत फिर्ता गर्नेगरी कार्ययोजना पेस गर्न निर्देशन
काठमाडौँ । समस्याग्रस्त सहकारीलाई आगामी चैत मसान्तभित्र बचत फिर्ता गर्नेगरी कार्ययोजना पेस गर्न निर्देशन दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्यायग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तनी गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत कारबाही अघि
बुधबार ज्येष्ठ नागरिक कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिकका विषयमा पढाउन निर्देशन दिएको छ । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गर्दै बुधबार सामाजिक अध्ययन विषयको अन्तरगत रहेर ज्येष्ठ नागरिक कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो
प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट उनले सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएयताको एक
फेसियल हाउसको १६ औं बार्षिकोत्सव सम्पन्न
काठमाडौं । सौन्दर्य क्षेत्रको उत्कृष्ठ सेवा दिंदै आएको व्युटिपार्लर फेसियल हाउसले १६औँ वार्षिकोत्सव भव्यरूपमा मनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा कमलपोखरीस्थित
प्रधानमन्त्री प्रचण्डको राष्ट्रका नाममा सम्बोधन : जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार साँझ पाँच बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री प्रचण्डले
आलु, लसुन प्याज जस्ता वस्तुहरुमा भ्याट लगाउनु गलत’ सांसद भगबती चौधरी
काठमाडौं । बर्तमान कर प्रणाली थौरै बैज्ञानीक र प्रगतिशील भएतापनि अपुरो रहेकोले कर प्रणालीलाई सुधार्न जरुरी रहेको नेकपा एमालेकी सांसद तथा संसदको अर्थ व्यवस्था समितिकी सदस्य भगबती चौधरीले बताएकी छन् । आइतबार नगरकोटमा आयोजित न्यायीक कर प्रणालीका नीतिगत वहस कार्यक्रममा सहभागी हुँदै चौधरीले चालू आर्थिक