२० सीडीओको सरुवा, हेर्नुहोस् कसको सरुवा कहाँ भयो ?
गृहमन्त्रालयले २० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । सहसचिव स्तरका ९ र उपसचिव स्तरका ११ जना प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार सरुवा भएको हो । सरूवा गरिएका कुल कर्मचारीको संख्या भने ३१ छ । महादेव पन्थलाई भक्तपुर सरुवा गरिएको छ । यसअघि उनी सुर्खेतको प्रमुख जिल्ला अधिकारी थिए । सुर्खेतमा
जनताको सीधा प्रश्न : शेषमती जरंखु सडकको यो अवस्था किन देख्दैनन् मेयर र सरोकारवालाहरुले
शेषमती जरंखु सडकको हरिविजोगले मेयरको क्षमतामा प्रश्न खडा गर्दैछ.......... । नगरपालिकामा मेयर उपमेयर र विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरुले गत जेठ ८ गते शपथ ग्रहण गरेका हुन् । भदौ ८ गते सम्म गन्दा ठीक तीन महिना पुग्दै छ शपथ ग्रहण गरेको । यो तीन महिना नया जनप्रतिनिधीहरु कार्यक्रममा बधाई ग्रहण र विभिन्न
संविधान संशोधन विधेयक फेल, प्रदेश र संसदको चुनाव मंसिर १० मै हुने
प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने गरी सरकारले ल्याएको संविधान संशोधन विधेयक फेल भएको छ । मतदानका समयमा संसदमा ५५३ सांसद उपस्थित थिए । उनीहरु मध्ये ३४७ ले संशोधन विधेयकको पक्षमा मतदान गरेका छन् भने विपक्षमा २०६ मत खसेको थियो । संसदमा हाल ५९२ सांसद छन्, जसको दुई तिहाई
क. दिपशिखा YCL अध्यक्षमा : वाइसीएलका नयाँ अनुहारहरु को को ?
जनयुद्द्को भट्टीबाट खारियका कुसल कमान्डर तथा जुझारु लोकप्रिय लेखक तथा पत्रकार क. दिपशिखा YCL अध्यक्षमा निर्बाचित नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट नेपाल (वाईसीएल)को एकताको दोस्रो सम्मेलनबाट निर्वाचितहरुको सूची प्राप्त भएको छ । जसमा २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशबाट निर्वाचित
काठमाडौं र ललितपुरमा नयाँ प्रहरी प्रमुख, अपराध महाशाखामा दिवेश लोहनी
एसपीबाट बढुवा भएका २५ एसएसपीको कमाण्ड कहाँ कहाँ ? गृहमन्त्रालयले एसपीबाट बढुवा भएको २५ एसएसपीको पदस्थापन गरेको छ । एसपीबाट बढुवा हुने बित्तिकै नयाँ एसएसपीलाई सुरक्षाले संवेदनशिल क्षेत्र मानिनले काठमाडौं तथा ललितपुरको प्रहरी प्रमुखको महत्वपुर्ण जिम्मेवारी समेत दिएको छ । महानगरीय अपराध महाशाखामा
सात प्रदेशमा खटाइयो एआइजी, एआइजीको कमाण्ड सम्हाल्ने को को ?
डिआइजी नवराज सिलवाल सुरक्षा परिषद्मा सरकारले सात एआइजीलाई प्रदेशको इन्चार्ज बनाएर खटाएको छ। जसअनुसार १ नम्बर प्रदेशमा पशुपति उपाध्याय, २ मा विजयलाल कायस्थ, ३ मा केशरीराज घिमिरे, ४ मा कमलसिंह बम, ५ मा मिङमार लामा, ६ मा रणबहादुर चन्द र ७ मा विजयकुमार भट्टलाई पठाइएको छ। पाँच क्षेत्रका डिआइजीलाई हटाएर
साहसी छोरी जसले गर्भमै तुह्याउन खोजेको बाउसामु यस्तो हिम्मत गरिन् तिम्रो विर्यको मुल्य कति हो ?
केही पाउनु मात्र जीत होइन केही जान्नु पनि जीत - सिर्जना बस्नेत मलाई माफ गर छोरी तिम्रो अभागी बाउलाई । के चाहन्छौ तिमी म त्यही गर्छु ।’‘मेरो नामको पछाडि तिम्रो थर त दिन सकेनौ के दिन्छौ अब । बरु भन तिम्रो विर्यको मुल्य कति हो ? म चुक्ता गर्न चाहान्छु । तिम्रो र मेरो कुनै हिसाब किताब राख्न चाहान्न ।
प्लटिङ् रोक्ने सरकारको निर्णय खारेज गर्ने सर्वोच्चको आदेश कति जायज ?
प्लटिङ् रोक्ने सरकारको निर्णयलाई सर्वोच्चले खारेज गरिदिएको छ । सर्वोच्चको यो निर्णयले भूमाफियालाई चहलखेल गर्न सजिलो हुने भन्दै सामाजिक अगुवाहरुले फेसबुकमार्फत चिन्ता व्यक्त गरेकान छन् । सहरमा अव्यवस्थित जीवनशैली र जग्गामा अनुत्पादक लगानी रहेको कुरालाई मध्यनजर गरेर सरकारे जग्गा प्लटिङ् रोक्ने
लियाले साउदीमा ५ सय रियाल (करिब १५ हजार रुपैयाँ) कमाउन खेपेको सास्ती कसले बुझ्ला ?
श्रीमान्सँग मन नमिलेपछि माइतीमा बस्दै आएकी लिया दुई वर्षअघि साउदी पुगेकी थिइन् । दुबई जान उनले ६० हजार रुपैयाँ खर्च गरिन् । गाउँको दलालले सुरुदेखि नेपालबाट पठाउने सम्भब नभएको भन्दै दिल्ली पुर्याए । १५ दिनसम्म भारतीय युवासँग घरजम गरिबसेकी नेपाली महिलाको घरमा राखे । दिल्लीबाट उनी नेपाल फर्कन चाहिन्
नयाँ बानेश्वरमा डा.केसीका समर्थक र प्रहरीबीच धकेलाधकेल यस्तो - भिडियोसहित
चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि अनशनरत डा।गोविन्द केसीको पक्षमा काठमाडौं नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । डा.केसीको जीवनरक्षाको मागसहित डा।केसीका समर्थक विवेकशील साझा पार्टी लगायतले नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । नाराबाजी गर्दै तिनीहरुले निषेधित क्षेत्र तोडेर व्यवस्थापिका