हेर्नुहोस् सेनाभित्रका केही व्यक्तिहरु कति भष्ट ?जसले सोझा जनतासँग करोडौ ठगेको रहस्य खुल्यो
हामीले नेपाली सेनाले भित्रको भ्रष्ट्चार देखाउदै आएका छौ । अख्तियारले पनि हेर्न नपाउने भएपछि नेपाली सेना भित्र ठुलो भ्रष्ट्चार हुने गरेको छ । सेना अफिसरहरुले भ्रष्ट्चार गरेर ठगेकाहरुवारे रिपोटिङ गरेपछि अहिले भने उनिहरु पैसा पाउन थालेका छन् । नगरकोट स्थीत शिक्षालयमा २ करोड २८ लाख बराबरको वाल पुटीङ तथा
नयाँ मुलुकी ऐनअनुसार ६ प्रकारको अपराध गरे आजीवन जेलकै कारावासको सजाय
संसदले मुलुकी ऐनलाई समय सापेक्ष बनाएको छ । अहिलेसम्म मुलुकी ऐनमा देवानी र फौजदारी विषयलाई एक्कै ठाउँमा राखे पनि अब भने त्यसलाई पाँचवटा ऐनका रुपमा परिणत गरिएको छ । देवानी सम्बन्धी विषय समेटिएको ऐन संसदबाट पारित हुने क्रममा रहेको छ भने फौजदारी सम्बन्धी तीनवटा विधेयक अर्को वर्ष भदौ १ गतेदेखि लागु हुने
आईतवार बकर ईदको सार्वजनिक विदा (सूचना सहित)
नेपाल सरकार गृह मन्त्रालयले भदौं १८ गते सार्वजनिक विदा दिने भएको छ । मन्त्रालयले एक सूचना जारी आईतवार सार्वजनिक बिदा दिने घोषणा गरेको हो । इस्लाम धर्मावलम्बीहरुले प्रत्येक वर्ष मनाउने पर्व बकर ईद अर्थात इदुल जोहा यही मिति २०७४ भदौं १८ गते पर्ने भएको हुँदा सरकारले सो दिनको लागि सार्वजनिक विदा दिने
एक पटक पढ्नैपर्ने कुरा ! जिन्दगीभित्रको वास्तविक सत्य कुरा
जिन्दगीको दिमाग हल्लाइदिने खालको सत्य !! जुनदिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ । हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन छैन। जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ । एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा 1.9 मिलियन डलर छोडेर गयो । विधवाले
तीव्र गति नै दुर्घटनाको मुख्य कारण, वर्षभित्र १० हजार दुर्घटना, २ हजारभन्दा बढीको मृत्यु
हरेक दिन सडक दुर्घटनाबाटै ६ जनाको ज्यान जान्छ एक वर्षमा देशभर १० हजार दुर्घटना भएका छन् । जसमा २ हजारभन्दा बढीको ज्यान गएको छ । नेपाल प्रहरीका अनुसार, आर्थिक वर्ष ०७३/७४ मा १० हजार १ सय ७८ दुर्घटना भए । ०७२/७३ मा १० हजार १३ दुर्घटना भएका थिए । चालकलाई अनुशासनमा राख्न नसक्दा धेरै दुर्घटना हुने गरेका छन्
हार्दिक श्रद्धान्जली ! जसको माग्दा माग्दै तीजको दिनमा ज्यान गयो (भिडियो सहित)
न कुनै नाम न कुनै पहिचाहन, तीजको दिनमा माग्दा माग्दै ज्यान गयो – हेर्नुस दु:खद भिडियो दु:खद खबर : बालाजु काठमाडौ स्थित एक वृद्धको माग्दा माग्दै गरेको अवस्थामा ज्यान गएको छ । एक दुई रुँपैया गर्दै माग्दै माग्दै चलेको जीवन अन्ततः माग्दा माग्दै सदाका लागि जानुपर्यो, हार्दिक श्रद्धान्जली !
आखिर किन विवश हुन्छन् महिलाहरु अनैतिक सम्बन्ध राख्न, एक महिलाको प्रहरी सामु मर्मस्पर्शी बयान
छाती नै चर्किने विवशता खाटमुनी दुधे शिशु कोचेर खाटमाथी परपुरुषसँग अनैतिक सम्बन्ध: एक महिलाको प्रहरी सामुको मर्मस्पर्शी बयान मान् ज्यामी काम गर्नुहुन्थ्यो । दिनभरी काम गरेर आउनुभएको उहाँ त्यो राति एक्कासी वेहोस हुनुभयो । थाकेको छु भन्दै घरमै आएर रक्सी खानुभएको थियो । रक्सीले होला भन्ने भयो त्यति
क्रान्तिकारीमा नेतृ पंचा सिंह र राजेश्वरीको अगुवाईमा नेतृत्व लिने दाबेदार महिलाहरु
काठमाडौं–अखिल क्रान्तिकारीको २१ राष्ट्रिय सम्मेलनबाट कार्यकारी पदमा महिला विद्यार्थीहरु लड्ने तयारीमा रहेका छन् । नेतृ पंचा हिंकले महिला,दलित,आदिवासी जनजाति,पिछडिएको क्षेत्र आदि क्षेत्रले आफ्नो अधिकारलाई संगठनबाटै लागू गर्नुपर्दछ भन्ने भ्वाइसलाई सफल बनाउनको लागि अध्यक्षमा उमेद्वारी
युवतीको चुल्ठो काटिने घटनाको वास्तविकता यस्तो, हल्लाको पछि नलाग्न चिकित्सकको आग्रह
युवतीको चुल्ठो काटिएका अफवाह भारतमा फैलिएको छ, र नेपालका केही जिल्ला रुपन्देही, कपिलवस्तु बिराटनगरमा एक पछि अर्को रुपमा फैलिएको छ । यस हल्लाबाट युवतीहरु आतंकित बनेका छन् । आखिर यो घटना हल्ला अथवा अफवाह मात्र हो की वास्तविकता हो । यस बारेमा घटनाको वास्तविकता कतैबाट पुष्टि हुन सकेको छैन । तर पनि
सलुट छ,विद्यार्थी नेतृ उर्मिलाको समाजसेवी हातलाई,जसले बालिकालाई निःशुल्क पढाइदिने घोषणा गरिन्
विद्यार्थी नेतृ उर्मिलाले आफ्नो जन्म दिनको अवसरमा बाढीबाट अबिभाबक गुमाएकी बालिकालाई १२ कक्षा सम्म पढाइदिने महान् सामाजिक कामको घोषणा गरेकी छन् । सलुट छ उर्मिलाको विद्यार्थी नेतृ उर्मिला समाजसेवी हाातलाई आफनो जन्म दिनको अवसरमा नेपाल विद्यार्थी संघकी उपाध्यक्ष उर्मिला थपलियाले रौतहटमा