नागरिक पोष्ट News

हार्दिक श्रद्धान्जली ! कमला भट्टराईप्रति नाकको शल्यक्रिया गर्दा मृत्यु दोषी को ?

चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक बुटवलकी ४० वर्षिय कमला भट्टराईको मृत्यु भयो । भट्टराईको  मृत्यु भएपछि अस्पताल तनावग्रस्त बन्यो। आफन्तले अस्पतालमा नाराजुलुस गरेर दोषीमाथि कारवाहीको माग गरे। भट्टराई चार दिनअघि अस्पतालमा भर्ना भएकी थिइन्, उनी नाकको कुरकुरे हाड सोझ्याउन आएकी थिइन्

दुःखद छहरे टोखा बस दुर्घटना, हार्दिक श्रद्धान्जली!मृत आत्माप्रति र घाइतेहरुको स्वास्थ्य लाभ

नुवाकोट छहरे टोखा बस दुर्घटनामा ८ को मृत्यु, दर्जनौ घाइते   बडादशै २०७४ को मुखैमा नुवाकोट छहरे टोखाखण्डको शिवपुरी ७ स्थित सुनखानीको गुरुङ गाउमा २०७४ साल भाद्र २३ गते बस दुर्घटना भएको छ । काठमाडौंबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस दुर्घटनामा ८ को मृत्यु भएको छ  । दुर्घटनामा परी ३०

आहारा खोज्दै अजिङ्गर घरमा पसेपछि (फोटोसहित)

मोरङको सलकपुरस्थित सशस्त्र प्रहरी राजस्व तथा औद्योगिक सुरक्षागणको व्यारेकस्थित कोठामा  एउटा अजिङ्गर आहारा खोज्दै घरसम्म पुगेको छ । अजंगको अजिङ्गर पसेपछि देख्नेहरु सुरुमा अक्क न बक्क भए । करिब ३ किलोको यो अजिङ्गर आहाराको खोजीमा भौतारिँदै सशस्त्र प्रहरी क्याम्पको घरसम्म पुगेको त्यहाँ कार्यरत

अस्ट्रेलियामा सस्ता विश्वविद्यालयमा आवेदन दिँदा भिसा पाइँदैन : भ्रम र यथार्थ

 - विज्ञान श्रेष्ठ भिसाका लागि मुख्य कुरा भनेको विद्यार्थीको प्रोफाइल हो । यदि तपाईँको पढाइ र आइइएल्टिएस् दुबैमा राम्रो अङ्क (क्रमशः ६० प्रतिशतभन्दा माथि र ६.०) छ, आर्थिक कागजात सबै ठिक छन् अनि अस्ट्रेलियन शिक्षा प्रणालीबारे राम्रो अध्ययन गर्नुभएको छ भने तपाईँका लागि भिसा कुनै समस्या नै होइन । त्यसैले

फेरि एक टर्किस नागरिक एटीएममार्फत पैसा चोरी गर्ने क्रममा पक्राउ

 फेरि एक टर्किस नागरिक नक्कली एटीएममार्फत पैसा चोरी गर्ने क्रममा पक्राउ परेका छन् । सी आईबीले ३० वर्षीय एकरेम ओरमान्चीलाई पक्राउ गरेको हो । पछिल्ला २ वर्षमा १७ विदेशी पक्राउ परेका छन् । बैंकहरुले सुरक्षामा लगानी गर्न हिच्किचाउँदा एटीएमप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको छ । विश्वका धेरै देशमा

८८ किलो सुन बरामद अहिलेसम्मकै ठूलो परिमाणको सुन तस्करी

 काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद भएको छ । सुनसहित गाडी चालक पक्राउ परेपनि सुनको मालिक भेटिएको छैन । क्षेत्रपाटीमा रोकिराखेको बा १७ च ६४२७ नम्बरको गाडीबाट प्रहरीले सुन बरामद गरेको अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए ।  सुनसहितको गाडी आउँदैछ भन्ने सूचना प्रहरीलाई

‘भीआईपी’ गाडीबाटै ८८ किलो सुन बरामद, अहिलेसम्मकै ठूलो परिमाणको सुन तस्करी

 काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद भएको छ । सुनसहित गाडी चालक पक्राउ परेपनि सुनको मालिक भेटिएको छैन । क्षेत्रपाटीमा रोकिराखेको बा १७ च ६४२७ नम्बरको गाडीबाट प्रहरीले सुन बरामद गरेको अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए । सुनसहितको गाडी आउँदैछ भन्ने सूचना प्रहरीलाई केही

दरबारमार्गमा उपभोक्ता ठगीको यस्तो धन्दा ४७ सयको जुत्तालाई सेल अफर भन्दै २७ हजारमा बेचेपछि

दरबारमार्गको बेन्टले सोरुममा १ हजार प्रतिशत सम्म नाफा राखेर४७ सयको जुत्तालाई सेल अफर भन्दै २७ हजारमा बेचेको पर्दाफास भएको छ । दसैं तिहारको छुट दिने बहानामा उपभोक्तालाई ठगेको भेटिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताएका छन्। बेन्ट्लीले सोरुममा छापा मार्दा सामानको खरिद विल देखाउन सकेनन्। अत्याधिक

होशियार ! यसरी पनि बलत्कारको शिकार जनचेतनाका लागि सक्दो शेयर गरों

 श्रीमान्बाट खोसिएर बलत्कारको शिकार बनिन् एक महिला । घटना हो २०७४ भदौ ५ सांझ मोरङ बिराटचोकको । महिला बलत्कार हिंसाको भोर भत्र्सना र निन्दा गरौं, अनि होशियार र सचेत बनौं । सानो कमजोरीलाई अपराधील र हत्याराहरुले यसरी फाइदा उठाउन सक्छन् । त्यसैले हरेक मिनेट मिनेटमा होशियार अपनाऔं ।  पतिबाट खोसेर मध्यरातमा

चितवन माडीका बाढीपीडितहरुको घाउँमा मल्हम लगाउन अपाङगता भएका व्यक्तिहरु यसरी जुटे

 - शब्द तथा प्रस्तुति : भरतराज उप्रेती   नेपाली चलनचल्तीमा भन्ने गरिएको छ, गरीबको दुःख र व्यथा गरीबले नै बुझ्छ, हुनेखानेलाई के मतलव, अनि अचानोको चोट खुकुरीलाई के थाहा । हो यस्तैमा नेपाली जीवनशैलीको रौनकता झल्किन्छ । बाटोमा माग्नेलाई अर्को गरीब दुःखीले नै दान दिन्छ वा एकपेट खान दिन्छ । यस्तै उदाहरणीय

कुल पोष्ट : 8183