नागरिक पोष्ट News

हार्दिक बधाई तथा नवदाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना !

कर्तव्यनिष्ठ निडर सहनशील स्वभाव र सुमधुर आवाजकी धनी कार्यक्रम प्रस्तोता साधना बस्नेत मिति २०७४ आश्विन ९ गते बाट शालिन व्यक्तित्वका धनी रवि केसीसँग प्रणय सुत्रमा बाँधिनुभएकोले हार्दिक बधाईका साथ नवदाम्पत्य जीवनको सफलताको कामन गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।  - नागरिकपोष्ट परिवार Happy

Bye bye ! काठमाण्डू ! ! दैनिक एक लाख मानिसहरु दशै मनाउन गाउँघरतर्फ

जताततै दशैंको रौनकताले छोपेको छ । किनमेल गर्ने र घर फर्किनेहरुको चहलपहल पनि ह्वात्तै बढेको छ ।  काठमाडौं उपत्यकाबाट दैनिक एक लाख मानिसहरु आफ्नो घर फर्किरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट यात्रुहरु काठमाडौं उपत्यकालाई बाइबाइ गर्दै गाउँघरतर्फ

हार्दिक श्रद्धाञ्जली तथा समवेदना !!

मिलनसार समाजसेवी शालिन व्यक्तित्वका धनी कपिल लोहनीको धर्म पत्नी रजनी थापा लोहनीको २०७४ असोज ७ गते को  राति दुःखद निधन भएकोमा मृत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली  व्यक्त गर्दछौ । साथै  यस दुस्खद घडीमा शोक सन्तब्ध परिवारप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना सहित हार्दिक

बुद्ध लामा बने पहिलो नेपाल आइडल (भिडियो सहित) हार्दिक बधाई ! बुद्धलाई

बुद्ध लामाले पहिलो  नेपाल आइडलको उपाधी जितेका छन् । लामाले कतारको एम्पिथिएटर मा सम्पन्न फिनालेमा अन्य २ प्रतिस्पर्धी लाई दर्शक भोटले हराउदै लामाले उपाधी हात पारेका हुन् । जम्मा ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको

Breaking News - पेप्सीकोलामा गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच गोली हानाहान

गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच काठमाडौंको पेप्सीकोलामा गोली हानाहान भएको छ । गोली लागेर चक्रे मिलनका एक सहयोगी घाइते भएका छन् ।  अप्रेशन अन्तर्गतको टोली मनोहरा पुगी गुण्डा समुहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीले जवाफि गोली चलाएको महाशाखा प्रमुख एसएसपि दिवेश

हेर्नुहोस् त ८ लाखमै बनाउन सकिन्छ ५० बर्ष टिक्ने ४ कोठाको २ तले घर

नेपालमा नै पहिलो पटक ग्याल्भनाइज स्टिलको उत्पादन गरेर घर निर्माण सस्तोमा सुरक्षित र बलियो घर बनाउन चाहनु हुन्छ  ? भूकम्प प्रतिरोधी र उच्च प्रविधियुक्त घर सस्तोमा बनाउने विकल्प छ । यो विकल्पबारे जानकारी पाउनु नभएको हुन सक्छ । त्यस्तै एक विकल्प पन्चकन्या समुहले बनाइदिने ‘स्टक्चर स्टिल’ तपाइको लागि

चंगा उडाउने मुडमा हुनुहन्छ, जिन्दगीभर पछुताउनुपर्ला ! एक टेलिभिजन पत्रकारको रियल पीडा र कथा

त्यो एकदिनको चंगाचेटले जिन्दगीकै धागो छिन्यो  - कविता अधिकारी टेलिभिजन पत्रकारिता आफैमा एउटा चुनौतीपूर्ण क्षेत्र । आफूले लेखेर बुझाउने भन्दा पीडितको भाव दृश्यमार्फत सार्वजनिक गरिने ठाउँलाई क्यामरामा कैद गरि उसको बोली सवै जन–मानसमाझ पुर्याउने खुवी पत्रकारले राख्नसक्नुपर्छ । त्यसैले जो कोही

हेर्नुहोस् अबदेखि भुपूहरुलाई दिइने विलासी सुविधा यस्तो छ

- फोटो साभार : इकान्तिपुर संसदले संविधानसभाका सदस्यहरुलाई विशेष मर्यादा र पूर्व पदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने कानुन पारित गर्ने भएको छ । संसदको राज्यव्यवस्था समिति अन्तर्गतको उपसमितिले पूर्व पदाधिकारी पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीरमन्त्रिपरिषदा अध्यक्ष, प्रधानन्यायाधीश,

सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो -क्याप्टेन वेद उप्रेति

‘जीवन सङ्घर्ष हो । सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो ।’ सफलताको सपना चुम्ने मानिसका लागि उप्रेतीको यो भनाइ प्रेरणादायी हुन सक्छ । तर कुन बेला सुखी र दुःखी हुने भन्ने व्यक्तिको सोचाइमा भर पर्छ । निरन्तरको मेहनतले सफलताको शिखरमा उनलाई पु¥याएको हो । राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय

रत्नपार्कको एक यौनकर्मीको मर्मस्पशी पीडा र कथा: रात बिताएको ५ हजारले खर्च धान्नै धौं धौ छ

एक रात बिताएको ५ हजारले क्यान्सर रोगी आमा र मृर्गौला रोगी भाइको खर्च धान्नै धौं धौ छ नेपालको राजधानी काठमाडौँको मुटु मानिने रत्न पार्कको छुटै कथा छ छुटै व्यथा छ कतै आँखा देख्न नसक्नेहरुको आफ्नै पिडा पोख्ने ठाउँ बनेको छ त कतै हात खुट्टा नभएकाहरुको हात पसारेर मागी खाने थलो त कतै म्युजिक भिडियोहरुको सुटिङ

कुल पोष्ट : 8183