नागरिक पोष्ट News

एनआरएनएको अध्यक्षमा भुवन भट्ट विजयी,, हेर्नुहोस् चुनावमा कसले कति मत पाए ?

गैरआवासी नेपाली संघ (एनआरएनए) को ८ औं विश्व सम्मेलन सम्पन्न भएको छ  । सम्मेलनबाट निवर्तमान उपाध्यक्ष भवन भट्ट अध्यक्षमा निर्वाचित भएका छन् । भट्टले अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा

वैशाखी टेकेर बन्दसूची : अपाङ्गता र पिछडिएका मानिसहरुको हकहितका लागि

    अब अपाङ्ग पनि सांसद हुनेछन् भनेर निलकण्ठ चिच्याएपछि.... निलकण्ठ पौडेलले अपाङ्गता र पिछडिएका मानिसहरुको हकहितका लागि भनेर वैशाखी टेकेर बन्दसूची बुझाए । बन्दसूची बुझाएपछी निलकण्ठ चिच्याए अब अपाङ्ग पनि सांसद हुनेछन्।  वैकल्पिक राष्ट्रवादी गठबन्धनको तर्फबाट उनी बन्दसूची बुझाउन निर्वाचन आयोग आएका

ज्योतिष बिद्याअनुसार जन्मेको महिना अनुसार मानिसको ब्यवहारमा असरपर्छ, हेर्नुस मिल्छ कि मिल्दैन

बैशाख :- यस महिनामा जन्म लिने जातक सधै प्रसन्न रहने , आस्तिक, दुरदर्शी सात्विक प्रकृतिभएको संकटकालमा पनि साहसका साथकार्य गर्न सक्ने भएको हुन्छ । जेठ :- यस महिनामा जन्म लिने जातक चतुर , पौरखी , तीक्ष्ण बुद्दि भएको , केहि घमण्डी , व्यापार-व्यवशायमा सफलता प्राप्त गर्ने पर्याप्त मात्रामा सम्पत्ति आर्जन गर्न सक्ने

एकपछि अर्को ‘हाइप्रोफाइल’ हत्या, असुरक्षित बन्दै काठमाडौं - भारतीय अन्डरवल्र्डको संलग्नता

काठमाडाैं । मिडिया उद्यमी जमिम शाहलाई लाजिम्पाटमा गोली हानी हत्या गर्दा काठमाडौंको सुरक्षा व्यवस्थामाथि ठूलै चुनौती थपियो । अनुसन्धान गर्दै जाँदा भारतीय अन्डरवल्र्ड अपराधीको संलग्नता खुलेपछि प्रहरी झन् आत्तियो । नेपालले सहजै भारतलाई अपराधी बुझाउँदै आए पनि नेपाली पक्षले भारतसँग नाम खुलेका अभियुक्त

वाइसीयल प्रदेश नं ३ को इन्चार्जमा राजन गौतम नकुल र दिनेश थपलिया भक्तपुर जिल्ला इन्चार्ज

नुवाकोटका दुई युवाले वाइसीयलको महत्वपुर्ण जिम्मेवारी पाएका छन् । नेकपा माओवादीको जनक्रान्ति सफल बनाउनको लागि महत्पुर्ण भुमिका र्निवाह गरेका वाइसियल नुवाकोटका इन्चार्ज राजन गौतम नकुललाई वाइसियल प्रदेश नं ३ को इन्चार्ज तथा नुवाकोट लिखु गाँउपालीकाका दिनेश थपलिया आक्रोसलाई वाइसियल भक्तपुर जिल्लाको

मेरो छातिमा सिधा गोली ठोक्नु, दाँया बाँया होइन : जनतासँगको सिधा कुरामा -रवि लामिछाने

दिन दहाडै राजधानीमा प्रतिष्ठित ब्यक्तिको गोली हानेर हत्या गरेको छ । यो घटनाले चिच्याई चिच्याई कानको जाली फुट्ने गरेर कराउदै छ हामी यस कारण जीवित छौ कि यति बेलासम्म हामीलाई कसैले मार्न चाहेको छैन । देशको सुरक्षा ब्यबस्था कडा भएर हामी बाँचेका हुदै होईनौ । यो पनि मानि हालौ यहाँ कसले चाह्यो भन्ने जसको पनि हत्या

सचेत रहौं ! नेपालमा विनाशकारी भूकम्पको त्रास अझै रहेको बैज्ञानिकको रिपोर्टसहितको यस्तो दाबी

गोर्खा भूकम्पका कारण लगभग १५ किलोमिटर तल सुरु भएको धाँंजा (रपचर) काठमाडांै आसपासमा ११ किमि तल, चुरे र तराईको सिमानबाट लगभग ५० किमि उत्तरमा आएर अड्किएको छ र यसका कारण यहाँ लगातार शक्ति सञ्चय भैरहेको छ । सञ्चित शक्ति कुनै पनि समयमा भूकम्पका रूपमा स्खलित हुनसक्छ । गोर्खा भूकम्पपछि मध्य तथा पश्चिम नेपालमा भूकम्पीय

बाम एकतालाई टक्कर दिन कांग्रेस सहित ६ दलको लोकतान्त्रिक गठवन्धन एकता हुदै

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको प्रक्रिया सुरु गरेको घोषणा गरेपछि सरकारमा रहेको नेपाली कांग्रेसले पनि लोकतान्त्रीक शक्तिहरुसँग तालमेलको पहल सुरु गरेको छ। चुनावी तालमेल सहित न्युनतम सहमति गर्न प्रधानमन्त्री निवास वालुवाटारमा बसेको कांग्रेस सहित ६ दलको

शास्त्र भन्छः खुशी जीवनका सुत्ने समय यी ५ चिज सिरानीमुनी राख्नुस्

शास्त्र भन्छ दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ । दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ । १- हनुमान चालिसाः हरेक रात सुत्ने

दोलखा भीमेश्वरको शीलामा अविरल पसिना - क्षमा पूजा गरिदै हेर्नेहरुको भिड

अनिष्ट हुने भय दोलखामा रहेको प्रसिद्ध मन्दिर भीमेश्वरको शीलामा पसिना आए आएको छ । भीमेश्वरको शीलामा पसिना आउनुलाई अनिष्टको रुपमा हेरिन भएकाले भीमेश्वर मन्दिरमा स्थानीयहरुको भीड लागेको छ । बडा दशैंको छैठौं दिन मंगलबार अपरान्ह २ बजेर ५५ मिनेटमा भीमेश्वरको शीलाको देब्रेपट्टी हुँदै अहिले पूरै शीलामा पसिना

कुल पोष्ट : 8183