नागरिक पोष्ट News

अलबिदा ! दीपन सर हार्दिक श्रद्धान्जली !!

मर्ने कसैलाई रहर हुदैन भागेर जाउ कुन ठाउँ जाउ  मान्छे न मरेको शहर हुदैन... Rip अलबिदा  दिपेन सर !!! हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका होचा कलाकार दिपेन शाहको दुःखद निधन भएको छ । २०७४ कार्तिक ३० गते बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको कलिलो उमेरमा दीपेनको

बाग्मती सफाइका नाममा पाँच अर्ब खर्च, उपलब्धि शून्य : अभियान दुई सय ३४ सातामा जारी

बाग्मतीलाई सफा र चिटिक्क पारेर पवित्र जल बगाउने सोचसाथ सफाइ अभियान थालिएको दुई दशकभन्दा बढी समय भएको छ । यसबीचमा यहाँ धेरै पानी बगिसकेको छ र सफाइका नाममा अर्बौं बजेट पनि सकिइसकेको छ । तर, प्रगति शून्यबराबरमै छ । सरकारले ०५२ सालमा बाग्मती सफाइ अभियान थालेको थियो । पहिलो चरणमा गोकर्णदेखि पशुपतिसम्मको क्षेत्रलाई

अख्तियारको निगरानीमा पूर्वमुख्यसचिवदेखि प्रहरी प्रमुखसँगै दलका नेताहरु पनि

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ । आइतबार दुई पूर्व उच्च अधिकारीमाथि सम्पत्ति छानबिन गरेर अख्तियारे आफ्नो सक्रियता देखाएको हो । अख्तियारले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री र नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि छानविन थालेको हो । यसैगरी केही

एभियसन म्युजियम नेपाली हवाई उडानको पहिचान, नेपाल र नेपालीको अर्को शान

 सुलुट ! बेद उप्रेतीलाई यसरी बन्यो एभियसन म्युजियम क्याप्टेन वेद उप्रेतीले सात करोडको लगानीमा काठमाडौँको सिनामंगलमा फरक हवाई उड्डयन संग्रहालय ‘एभिएसन म्युजियम’ बनाएका छन् । विसं २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको छेउमा चक्का धसिई ग्राउण्डेड भएको टर्किस एयरको

काठमाडौँमा श्रेणीसहितका सक्रिय १३२ डनहरु को को ? (सूचीसहित)

प्रहरीले काठमाडौंमा सक्रिय रहेका गुण्डाहरुलाई तीन श्रेणीमा वर्गिकरण गरेको छ । काठमाडौं उपत्यकामा मात्र विभिन्न श्रेणीका १३२ जना गुण्डाहरु सक्रिय रहेको प्रहरीले जनाएको छ । प्रहरीले क, ख र ग वर्गमा गुण्डाहरूलाई वर्गीकरण गरेको छ । काठमाडौँमा क्रियाशील गुण्डाहरूले कुनै क्षेत्रलाई आफ्नो आधारभूमि बनाएर

अन्तत: हत्या आरोपी बालकृष्ण ढुंगेल पक्राउ परे, शान्ति प्रक्रिया भंग हुने चेतावनी

सर्बोच्च अदालतले सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएका बालकृष्ण ढुंगेलको पक्राउ परेका छन् । पक्राउ परेका माओवादी केन्द्रका नेता तथा पूर्वसभासद् बालकृष्ण ढुंगेललाई सदरखोर कारागार चारखाल चलान गरिएको छ । फैसला कार्यान्वयनका लागि उनलाई कारागार पठाउन अदालतले आदेश दिएपछि प्रहरीले चारखाल कारागार चलान

घरबेटीलाई लगाम लगाउने कानून पारित, कोठा तथा फ्लाट भाँडामा बस्नेलाई ठूलै राहत

बहालमा बस्नेले घर छाड्नु परे वा घरधनीले हटाउनु परेमा कम्तिमा ३५ दिन अगाडि नै लिखित सूचना दिनुपर्ने व्यवस्था ऐनमा गरिएको छ। सूचना नदिई बहालमा बस्ने व्यक्तिले घर छाडेमा घरधनीले सो अवधिको घरको बहालको रकम बहालमा बस्नेले अग्रिम दिएको भए सोबाट कट्टा गर्न र नदिएको भए निजबाट भरार्ई लिन पाउनेछ। यस परिच्छेद बमोजिम

कानूनको खिल्ली !५० लाख खर्चिएर १४ वर्षीया छोरीको ३० वर्षीय युवकसँग बिहेको भव्य तयारी

स्केच : अकृन/नयाँ पत्रिका ६ कार्तिकका लागि विवाहको छिनिएका थियो । सोही अनुसार बेहुलीको घरमा पूर्णतयारी भएको थियो । केटीको घरमा ६ गते विहानै देखि चहलपहल बढिरहेको थियो । दिन बित्दै गयो । उनको घरमा छिमेकी र आफन्तजनको भिडभाड पनि उत्तिकै बढ्दै गयो । विवाहमा सरिक हुन विभिन्न ठाउँबाट आफन्तजनहरु आइसकेको थिए ।

मुलुकी ऐन पारीत, हत्यारालाई जन्म कैद हुने , गर्भपतन गरे ६ वर्षसम्म जेल

मुलुकी ऐन एक सय ६४ वर्षपछि पूर्ण रूपमा नयाँ बनेको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले डेढ शताब्दीअघि बनाएको ऐन पटक–पटक संशोधन हुँदै आए पनि पूर्ण रूपमा प्रतिस्थापन भएको थिएन । मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी संसद्ले पारित गरेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि कानुन

तास खेल्दै गरेको प्रचण्डको फोटो सामाजिक सञ्जालमा एकाएक भाइरल बन्नुको कारण यस्तो

यो तिहार 2074 मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। परिवारका सदस्यहरु छोरी, ज्वाई, नातिनी लगायतसँग तास खेल्न मग्न भएको प्रचण्डको तस्विर अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीचमा चर्चामा रहेको छ। कतिपयले यो तस्विरलाई

कुल पोष्ट : 8183