नागरिक पोष्ट News

प्रदेशमा मुख्यमन्त्री यसरी चुनिदै, मुख्यमन्त्रीको तलब सुविधा कति ?

नयाँ संविधानले तीन तहको राज्य संरचना परिकल्पना गरेको छ। स्थानीय र प्रतिनिधिसभाको अभ्यास यसअघिका निर्वाचनमा गरिए पनि मुलुक पहिलो पटक प्रदेशिक संरचनामा जाँदैछ।स्थानीय तहसँगै केन्द्र सरकारको अभ्यास गरिरहेको नेपाल अब प्रदेश सरकारको समेत कार्यान्वयन गर्ने अन्तिम चरणमा पुगेको छ। नयाँ संविधान अनुसार

अबको नयाँ सरकार २०७४ माघ १५ भित्र बन्ने, यस्तो छ प्रक्रिया

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरण आउन दुई दिनमात्र बाँकी रहँदा परिणाम र नयाँ सरकार सबैको चासोको विषय बनेको छ । चुनावी मंसिर २१ गते दोस्रो चरणको चुनाव सम्पन्न भई मतपरिणाम आएपछि संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । संवैधानिक व्यवस्थाअनुसार

कृषि विकास बैंक न्यूरोड शाखामा भएको ५करोड भ्रष्टाचार काण्ड यस्तो

भ्रष्टाचार काण्डमा शाखा प्रबन्धक पनि तानिए  काठमाडौंको न्यूरोडस्थित कृषि विकास बैंकको शाखा कार्यालयमा झण्डै ५ करोड रकम हिनामिना गरेको अभियोगमा बैंकका सहायक टेलर दिपिका रेग्मी, शुरुमा पक्राउ परिन् । यति ठूलो भष्टाचार काण्डमा दीपिका एक्लैमात्र थिइनन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा शाखाका प्रबन्धक

नुवाकोटमा काँग्रेसलाई ठूलो धक्का, ३ वटै क्षेत्रमा बामपन्थीको जित, डा. महत र केसी पराजित

नुवाकोटका ३ वटै क्षेत्रमा बामपन्थीको जित भएको छ । नेपाली काँग्रेका शक्तिशाली नेता तथा पूर्व मन्त्रीहरु डा. राशरण महत र अर्जुननरसिंह केसी  भारी मत अन्तरले पारजित भएका छन् । हितबहादुर तामाङ ८५५२ मतान्तरले बिजयी नुवाकोटको प्रतिनिधिसभा प्रदेश सभा निर्वाचनमा सवै क्षेत्रमा वाम गठवन्धन विजयी भएको छ ।

प्रतिनिधिसभा सदस्यमा कांग्रेसका प्रकाशमान, गगन र मोहन विजयी

नेपाली कांग्रेसले तीन क्षेत्रबाट आफ्नो जित हासिल गरेको छ । प्रतिनिधिसभातर्फ कांग्रेसले काठमाडौं १, काठमाडौं ४ र रसुवाबाट जित हासिल गरेको हो । नेपाली कांग्रेसले शुरुमा काठमाडौं १ बाट विजयी शुरु गरेको थियो । काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रलाई

बढ्यो पेट्रोल र ग्यासको मूल्य, चुनाव सकिएलगत्तै आखिर किन बढायो सरकारले इन्धनको मूल्य

कारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी पसबै प्रकारका इन्धनको मूल्य वृद्धि गरेको छ । निगमको शुक्रवार बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि

काठमाडौं क्षेत्र नं १ मा रविन्द्र मिश्रले उछिने प्रकाशमानलार्इ

काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ४ सय भन्दा बढी मतको अग्रता लिएका छन् । मिश्रले ५०५२ मत ल्याएका छन् भने कांग्रेसका प्रकाशमान सिंहले ४६१९ मतका साथ उनलाई पच्छ्याइरहेका छन् ।

काठमाडौंको क्षेत्र नं १ र १० मा कांग्रेस अगाडी बाँकी ८ वटा क्षेत्रमा वामगठबन्धन (पछिल्लो अपडेट)

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ८ वटामा वाम गठबन्धन र २ वटामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।  कांग्रेसले काठमाडौं क्षेत्र नं. १ र १० मा अग्रता कायम गरेको छ भने वाम गठबन्धनका लागि नेकपा एमालेले काठमाडौं क्षेत्र नं. २, ३, ४, ५, ७, ८ र ९ र माओवादी केन्द्रले क्षेत्र नं. ६ मा अग्रता कायम गरेको हो । प्राप्त

हेर्नुहोस् रवि लामीछाने बिरुद्ध तेसाईएको तेश्रो फायर ‘रवि नेपाली नागरिक होईनन्’ रे

-अनिल अधिकारी  साच्चै पत्रकार रवि लामिछानेको चर्चासँगै उनि माथि बिभिन्न खाले फायरहरु खुल्दै जान थालेका छन् । माथिको पंक्तिले उनि बिरुद्धको फायर खोल्नुमा कसको हात छ भन्ने कुरा स्पष्ट छ । रबि लामिछाने जस्तो पत्रकार ,धुर्मुस सुन्तली जस्तो सामजसेबि , कुलमान घिसिङ जस्तो कर्मचारी , र जनार्दन शर्मा जस्तो नेता

आपतिजनक फोटो खिचेर ब्ल्याकमेल : यो फोटो सामाजिक सञ्जालमा भाइरस नै बन्यो

भारत,२४ कार्तिक,2074 एक युवकले जागिर लगाई दिन्छु भन्दै एक महिला संग आपतिजनक फोटो खिचेर ति युवतीको ब्ल्याकमेल गरिरहेका छन् | ति युवतीले आफुलाई बचाउन भागे पनि यति बेला उक्त फोटोको माद्यमबाट बारम्बार सताउने गरेको तथा ति युवती आफ्नो नभए युवतीको पुरा परीवारनै मार्ने धम्कि समेत दिएका छन् | ती युवतीले भारतको ग्वालियरमा

कुल पोष्ट : 8183