नागरिक पोष्ट News

काँग्रेस काँग्रेस भित्रको अन्तर्घात ! हेर्नुहोस् कार्वाहीको सूचीमा को - को परे ?

कम्युनिष्ट गठबन्धन बनेपछि नेपाली कांग्रेस एक हुन्छ भनिए पनि झन् अन्तर्घातको शिकार भएको छ । अहिले विभिन्न विभिन्न जिल्लामा उम्मेदवारी दिएर पराजित भएकाहरुले अन्तर्घातीहरुलाई कारबाहीको माग गर्न थालेका छन् । पराजय हुनुको कारण अन्तर्घात भएको ठहर गर्दै ललितपुर कांग्रेसका सभापति तथा क्षेत्र नम्बर ३ का

रामरहिमका नेपाली अवतार, को हुन् अवतारी लामा ? गुम्बाको आडमा यौन शोषणको चर्तिकला यस्तो

दैवी शक्ति प्राप्त धर्मगुरु, जन्मजात अवतारी र तेत्तीसकोटि देवताको अवतार भएको बताउने एक व्यक्ति, जो १२ रोपनीमा फैलिएको सुविधासम्पन्न गुम्बामा बस्छ, महँगो मोटर चढ्छ अनि हाइप्रोफाइल शैलीमा हिँड्छ । त्यो व्यक्ति आफू १० औं पुस्तासम्म एउटै कुलमा जन्मिएको, ईश्वरबाट विशेष ज्ञान प्राप्त गरेको र पूर्वजन्मका

नेपालमा १३ स्मार्ट सिटी र २७ नयाँ शहर बन्दै, कहाँ कहाँ बन्दैछन् ? !! हेर्नुहोस्

काठमाडौं लगायतका सहरमा बसाइँसराइको चाप घट्ने अनुमान सरकारले मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गका आसपासका क्षेत्रमा १३ वटा स्मार्ट सिटी र २७ बटा नयाँ सहर बनाउने भएको छ । प्रत्येक सहरमा १ १ लाख जनसंख्या अटाउने लक्ष्य लिइएको आयोजना निर्देशक पराग कायस्थले जानाकारी दिएका छन् । नयाँ निर्माण हुने शहर

केपी ओलीको हातमा सत्ता पुग्नु भारतका लागि खतरा’ भारतीय मिडियाले छाप्यो

नवभारत टाइम्सले नेपालमा वामपन्थी गठबन्धनको जितलाई भारतका लागि नयाँ चुनौतीका रुपमा विश्लेषण गरेको छ । ‘नेपालमा केपी ओलीको हातमा सत्ता पुग्नु भारतका लागि खतराको घण्टी’ हुने सो अखबारले उल्लेख गरेको छ । नवभारत टाइम्सको समाचारमा भनिएको छ, ‘ओली खुलेरै चीनप्रति आफ्नो झुकाव प्रकट गर्दछन् ।’ भारतका विदेश

पत्याउनुहुन्छ ! मोरङमा खसीको यस्तो चमत्कार व्यवहार, पुराण सुन्ने देखी मलामी जाने सम्म !!

- तेजन खड्का उर्लाबारी । खसीले चमात्कारिक ब्यबहार प्रदर्शन गर्न थालेपछि मोरङको शिसवनी –१का बिनोदकुमार महतोेले ५ वर्ष देखि शौखको रुपमा खसी पालिरहेका छन् । खसीले गर्ने क्रियाकलापले जो कोहिलाई आचश्र्यचकित बनाउने गरेको छ । खसीले आश्र्चय चकित बनाएपछि स्थानीयवाशीले बाटोमा हिडँडुल गरेको भेटेमा खानेकुरा

सबै चारपांग्रे सवारीले असार मसान्तसम्म इम्बोस्ड प्लेट जोड्नैपर्ने, यस्तो छ प्रक्रिया

 यातायात व्यवस्था विभागले बागमती अञ्चलमा दर्ता भएका सबै चारपांग्रे सवारीले आगामी असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ । विभागले प्रविधिमा जान ढिलाई गर्न नहुने भन्दै जडानका लागि दर्ताको लट नै तोकेर समयसीमा निर्धारण गरेको छ । सबै सरकारी तथा संस्थानमा चार पांग्रे

नेपाली राजनीतिका उदयमान महिलाहरूः हेर्नुहोस् उनीहरुको पावर कति ?

महिलाले पनि के चुनाव लड्छन् र भन्दै जतासुकै महिला नेताहरूको क्षमतामा प्रश्न गर्ने र उछिट्टो काट्ने पुरुष मानसिकतालाई आम जनताले देखाइदिए, ‘यसरी जित्छन् महिलाहरू भनेर…।’ २०७४ मंसीर १० र २१ गते सम्पन्न आम निर्वाचनबाट १७ महिलाहरु नेपाली राजनीतिमा उदाएका छन् । जसले महिला राजनीतिमा केही होइनन् भन्ने

को बन्ला राष्ट्रपति ? यसकारण विद्या भण्डारी फेरि राष्ट्रपति बन्ने

आम निर्वाचन सम्पन्न भएलगत्तै अब मुलुकमा नयाँ राष्ट्रपति को बन्ला भन्ने चासो सुरु भएको छ । नयाँ राष्ट्रपतिको चयन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संविधानको धारा ६२ मा व्यवस्था छ । संविधानको धारा ६४ मा राष्ट्रपतिको योग्यताबारे उल्लेख छ । जसअनुसार राष्ट्रपति

८० स्थानमा एमाले विजयी, हेर्नुहोस् उम्मेद्वारको नामावली र मत विवरण

१६५ मध्ये ८० स्थानमा एमाले विजयी, उम्मेद्वारको नामावली र पाएको मत यस्तो छ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र मध्ये हालसम्म १६४ स्थानको नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगले दिएको नतिजा अनुसार एमाले सबैभन्दा बढी ८० स्थानमा जित हासिल गरेको छ। माओवादीले ३६, कांग्रेसले २२, राजपाले ११,

कांग्रेसभित्र भूईचालो : देउवा तनावमा, कोइराला परिवार विकल्प खोज्न थाले

। मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै नेपाली कांग्रेसको पक्षमा नतिजा नआउने देखिएको छ । कांग्रेसले अधिकांश स्थानमा हार्दै गएपछि अहिले कांग्रेसका शीर्ष नेताहरुले नै सभापति देउवाको राजिनामा खोजिने हल्ला चलेको छ । मतगणनाको सुरुआती रुझानले यो चुनावमा

कुल पोष्ट : 8183