नागरिक पोष्ट News

साउनमा एक अर्ब २८ करोडको बीमा पोलेसी त्याग

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को साउन महिनामा १ अर्ब २८ करोड रुपैयाँको बीमा पोलेसी त्याग ९सरेन्डर० भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार साउनमा ९ हजार ७९८ बीमितले १ अर्ब २८ करोड ३३ लाख ३८ हजार रुपैयाँको बीमा पोलेसी त्याग गरेका हुन् । बीमितले निश्चित अवधि तोकेर बीमा गर्ने गर्छन् । तर, त्यो अवधि नसकिँदै

आपतकालीन उद्धारका लागि बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण

बैतडी ।  आपतकालीन उद्धारका लागि बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण गरिएका छन् । विपद्को समयमा सहजै हेलिकोप्टर अवतरण गराउन तथा हेलिकोप्टबाट उद्धारका लागि सबै हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।  उनले भने, ‘विपद् बेला आपतकालीन उद्धारका लागि

गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन् । मुसिकोट नगरपालिका–६ को कुर्घा निम्न माध्यमिक विद्यालयमा सोमबार दिउँसो चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएको विद्यालयका प्रधानाध्यापक मोतीप्रसाद शर्माले जानकारी दिएका छन् । विद्यालय परिसरमै परेको चट्याङबाट कक्षा–६ कि ईशा घर्ती,

सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम दिन सुरु

भरतपुर । चितवनको भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम सुरुआत गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौशी खेती तालिम सुरु गरिएको हो ।  भरतपुर महानगरका मुख्य सहरी क्षेत्रमा बसोबास गर्ने महिलालाई

एमालेको मधेस प्रदेश अधिवेशन सर्‍यो

काठमाडौँ  ।  नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ। तयारी पुरा नभएपछि आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो।  नेकपा ९एमाले०को २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो। मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको प्रदेश

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ  । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ५५, भारतीय ठूलो गोलभेडा ५५, टनेल गोलभेडा सानो ५०, लोकल गोलभेडा सानो ४०, घिउ सिमी लोकल ९०, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु

एमाले लुम्बिनी प्रदेश अधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु

बुटवल । एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। सोमबार रातिदेखि  नै मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरिक तयारी नपुगेको भन्दै  स्थगित गरिएको मतदान मंगलबार बिहान ८ बजेदेखि  सुरु गरिएको हो ।  पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ । त्यस्तै पदाधिकारी

गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टको जग्गा अनियमितता प्रकरणको छानबिन गर्न सांसदको माग

काठमाडौँ । सांसदहरुले गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा प्रकरणमा अनियमितता भएको चर्चा सञ्चारमाध्यम लगायतमा आइरहेकाले यसको छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद राजेन्द्रकुमार केसीले गिरीबन्धु टी स्टेटमा हदबन्दी

नेपाल र भारतबीचको खेल सुरु

काठमाडौँ  । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा जारी खेलमा नेपालले सुरुमा ब्याटिङ गरेको छ । भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ थालेको हो ।  

दुई दिने क्षमता विकास प्रशिक्षण तालिम सम्पन्न

शर्मिला विश्वकर्मा, काठमाडौँ  ।अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौँले यही भदौ १५ र १६ गते दुई दिन काठमाडौँमा CFLI/ FCIL को साझेदारीमा दल सम्बद्ध अपाङ्गता भातृसंगठनका लागि दुई दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ  । कार्यक्रममा दिगो विकास तथा सुशासन

कुल पोष्ट : 8183