Real स्टोरी : काठमाडौंको धुलो अफिसमै कपडा धुन्छन् ट्राफिक प्रहरीहरु
महानगरिय ट्राफिक महाशाखा रामशाहपथका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्बेन्द्र खनाल सडकको खाल्डाखुल्डी पुर्ने र धुलोको ब्यबस्थापन गर्ने बिषयमा महानगरपालिका तथा सरोकारवाला निकाय सँग कुरा भइरहेको बताउँछन् । ‘सडकको धुलोका कारण सवारी व्यबस्थापनमा परेको समस्या वर्णन गरी साध्य छैन् । सडकमा खाल्डा
स्मार्टफोनले क्यान्सर फैलाउँदै !! यसरी चेक गर्दा थाहा हुन्छ
अहिलेसम्म गरिएका अधिकांश सर्भेक्षणहरुले देखाएका छन् कि फोनहरुले रेडियो वेभको कारण विकिरण उत्सर्जन गर्छन् र स्मार्टफोन क्यान्सरको कारक बन्न सक्छ ! जब इलेक्ट्रोम्याग्नेटिभ तरंगहरु ग्रहण र प्रशारण हुन्छ, त्यहाँ केही प्रतिशत क्षय हुन्छ । क्षय भएको इलेक्ट्रोम्याग्नेटिभ तरंगको यो हिस्सा यस वरिपरि
कालीकोट गोलीकाण्ड : म्यादी प्रहरीलाई माला लगाइएको हो, गोली हानेको हैन - प्रहरी प्रमुख
सत्यता के हो ? कालीकोटमा गोली लागेर म्यादी प्रहरी विवेक एडीको मृत्यु भयो । चुनाव सफल पार्न अहोरात्र खटिएका म्यादी प्रहरीले सेवा सुविधामा चित्त नबुझेर आन्दोलन गर्दा गोली खानुपरेको कालीकोट गोलीकाण्डको सत्यता हो । कालीकोटमा यस्तो दुःखद घटना कसरी भयो ? यसबारे सरकारले छानविन गरिने बताएको छ । तर नेपाल
सलुट ! डिआइजी सर्बेन्द्रलाई जसले काठमाडौँमा सभ्य संस्कारको ट्राफिक अभियान ल्याए
महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०७४ पौष २ गते आइतबारदेखि काठमाडौँ उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने व्यवस्था लागू गरेको छ । अब उपत्यकाको सबैभन्दा बढी यात्रुको चाप हुने एनएसी, रत्नपार्क, भृकुटीमण्डप, सामाखुशी, बानेश्वर, कोटेश्वर, कुपण्डोल, जडीबुटी र चाबहिलमा अब यात्रुले सार्वजनिक यातायात चढ्न
गजल :बहादुर नारी बन्न मन छ, सधैंभरि आज्ञाकारी बन्न मन छ
देशको सेवा गर्ने बहादुर नारी बन्न मन छ। दुश्मनको लागि हतियार-धारी बन्न मन छ। मुटुमा देशको माया बोक्न पाए लाग्छ खुशी, कठिन परिस्थितिमा जिम्मेवारी बन्न मन छ। जाइ नलाग्ने, आइ लागे नदिएर फुत्किनलाई, सिमाना मिच्नेका लागि अत्याचारी बन्न मन छ। नेपाली र नेपालको बाधक नबन्नेहरूका लागि, सोझी अनि सधैंभरि आज्ञाकारी
त्रिशूली नदी जलविद्युत् हब बन्ने, नुवाकोट त्रिशुली आसपासका जनता यसरी मालामाल हुने
विदुर : त्रिशूली नदी जलविद्युत् हब बन्ने क्रममा छ। त्रिशूली नदीकै पानीलाई सदुपयोग गरी निर्माण भइरहेका जलविद्युत् आयोजनाको काममा कुनै पनि अवरोध नआए अबको पाँच वर्षभित्र त्रिशूली विद्युत् करिडोर क्षेत्र बन्ने निश्चित छ। नेपाल-चीन सीमानामा रसुवागढीदेखि नुवाकोट हुँदै पृथ्वी राजमार्गको गल्छीसम्म त्रिशूली
प्रेम बानियाको ३ करोड नेपालीलाई झस्काउने जय स्वाभिमान ! सक्दो शेयर गरौ
प्रेम बानिया, शेयर गरेर सहयोग गरिदिनू है । हजारौं प्रिय साथीहरुले फेसबुक अनि अन्य सञ्जालमा पठाइरहनु भएका सयौं म्यासेजहरु (जसभित्र गहिरो माया र आत्मीयता हुनुपर्छ) पढ्न र प्रतिक्रिया दिइरहन भ्याएको छैन (सकेसम्म कोसिश गरिरहेछु) यसप्रति माफी माग्दै सबैलाई यसै स्टाटसबाट सम्बोधन गर्ने प्रयत्न गर्दैछु । हजारौं
आयल निगमले सर्वसाधारणका लागि ६ अर्बको सेयर बाँड्दै
नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पुँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो । निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ रहेको र त्यसलाई वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याउन सेयर निष्कासन गर्न लागिएको समाचारमा उल्लेख
शनिबार यो वर्षकै बढी चिसो, उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान
तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण उपत्यकाका फाँट वरिपरि तुसारो परेको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म
अब स्थिर सरकार, २ बर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने! बाध्यकारी व्यवस्था
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य बन्ने सरकार कम्तिमा २ बर्ष टिक्नेछ । किनकी संवैधानिक व्यवस्था अनुसार २ बर्षसम्म सरकार परिवर्तन गर्न पाइँदैन । संविधानको बाध्यकारी व्यवस्थाका कारणले अब बन्ने सरकार स्थिर हुनेछ ।\ अब बन्ने सरकारमा अहिले झैं जम्बो मन्त्रीपरिषद् बनाउने प्रथाको अन्त्य समेत हुनेछ ।संक्रमणकालको