काेरियन शब्द र नेपाली अर्थ, पढ्नुहाेस् – सेयर गरेर ज्ञान बाँड्नुहोस् !
यी हुन् महत्त्वपूर्ण काेरियन शब्द र नेपाली अर्थ । सेयर गरेर आफ्नो वाल मा सुरक्षित राख्नुहोस ! यी २५०० मिनिङहरुले तपाईको अध्ययनमा मद्दत गर्नेछ 문제가 생기다 समस्या आइपर्नु 물건을 던지다 सामान फ्याँक्नु 물건 부수다 सामन फुट्नु, भाचिनु 미끄러지다 चिप्लिनु 미안하다 माफ गर्नु 믿다 बिस्वास गर्नु 밀다 धकेल्नु / थुप्र्नु 바꾸다 साट्नु 바꿔주다
आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतको फैसला कार्यान्वयनको पछिल्लो प्रकरण यस्तो
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणमा सर्वोच्च अदालतको फैसलासँगै कार्यसम्पादन मूल्यांकन फारम (कासमू) फरकफरक भेटिएको सम्बन्धमा महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । उक्त अनुसन्धानको नेतृत्व काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकले लिएका छन् भने परिसरको
काठमाडौंको सडकमा नै गुडिरहेको मोटरसाइकलमा एकाएक आगो लागेपछि…
काठमाडौं, 2074 पुस २१ शुक्रबार । कुदिरहेको मोटरसाइकलमा अचानक आगो लाग्न सक्छ ? दिउँसो राजधानीको पुरानो वसपार्कस्थित सडकमा कुदिरहेकै अवस्थामा मोटरसाइकलमा आगो लागेको थियो । राजेन्द्र कंडेलले चलाइरहेको बा८३प ९२९८ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलबाट अचानक धुँवा आउन थालेपछि सडक किनारमा रोक्दा एक्कासी
चकलेट बालबालिकाको स्वास्थ्यका लागि कति हानिकारक ?
पब्लिक हेल्थ इंग्ल्याण्ड (पीएचई) का अनुसार प्राथमिक विद्यालयका बालबालिका एक दिनमा आवश्यकता भन्दा कम्तिमा तीन गुणा बढी गुलियो खान्छन् । कस्तो हुन्छ स्वस्थ नास्ता ? पीएचईले एक अभियानको सुरुवात गरेको छ । यसको उद्देश्य बच्चाका आमाबुबालाई यस्ता स्न्याक्सका बारेमा जानकारी दिनु रहेको छ जसमा १०० भन्दा बढी
मानव अंग प्रत्यारोपणकी नर्सको मर्मस्पर्शी पीडा 'मैले गर्दा बिरामी मरेको’ भनेर लेख्नसम्म दबाब
मैले २०७२ सालदेखि मानव अंग प्रत्यारोण केन्द्रमा काम गरिरहेकी छु। १८ महिना भोलिन्टियरका रुपमा काम गरें। केही महिनादेखि सेसन बेस्ड (ज्यालादारी) मा काम गरिरहेकी छु। सेसन बेस्डमा काम गर्दा सुरुका केही महिना सातै दिन ड्युटी गर्नुपर्थ्यो। कुनै दिन बिदा बस्न पाइन्नथ्यो। तर, पारिश्रमिक भने ४ दिनको मात्रै पाइन्थ्यो। एकपल्ट
अमेरिका भिसा नीतिमा परिवर्तन, अमेरिका - नेपाल आउन जान केही खुकुलो
सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकार लगायत गैर पर्यटकीय प्रवेशाज्ञा (भिसा) समान (बराबर )बनाएको छ। दुवै देशले एकअर्काका नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) अवधि र लाग्ने शुल्क समान भएको छ । मन्त्रिपरिषदले गत पुस १३ को बैठकले अमेरिकी प्रस्ताव
हेर्नुहोस् काठमाडौँका ठूला अस्पताल नै ‘ठग’को सूचिमा
आपुर्ति विभागको अगुवाईमा गएको अनुगमन टोलीले राजधानीका प्रमुख ठूला मानीएका अस्पतालहरु नै विरामी ठग्ने गरेको खुलासा गरेको छ ।ठूला अस्पतालहरुमध्येका धापासीको ग्रान्डी ईन्टरनेशनल अस्पताल, बल्खुस्थित बयोधा अस्पताल, बसुन्धाराको ईशान बाल अस्पताल र बाँसबारीको न्यूरो अस्पताल ठगीमा परेका छन् ,विरामीबाट
२०१८ लाई गेस्टोनमी लोकलली एन्ड ग्लोवलली अभियानको घोषणा
नेपाली खानाको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि नेपाली खानाकोप्रचार-प्रसारबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ग्यास्टनोमी टुरिजम नेपाल’ अभियान सुरु भएको छ।सन् २०१८ मा पनि नेपाली गेस्टोनमी लोकलली एन्ड ग्लोवलली क्यम्पेनको (Promoting Nepali Gastronomy Locally & Globally Campaign) सुरुवात भयो ।
नक्कली लाइसेन्स ‘ट्रायल छल्ने धन्दा’ ३१ सय लाइसेन्स छानबिनको दायरामा
२०७३ साल चैत ३ मा नमराज कुनुवारका नाममा यातायात कार्यालयले लाइसेन्स जारी गर्यो । आवश्यक कागजात र प्रमाणपत्रबिना नै ०४–०६–००१७७०१२ नम्बरमा उनको नाममा लाइसेन्स जारी गरेको भेटियो । सोही दिन सोमबहादुर राई, रोशन योञ्जन र अप्सन अधिकारीलगायतका नाममा पनि यसैगरी लाइसेन्स जारी गरेको भेटियो । अर्को
राजधानी काठमाडौको धुलो धुवाँको प्रदूषण असर पाँचखालसम्म पुग्ने तथ्य बाहिरियो
-सुबोध गौतम काभ्रेको पाँचखाल उपत्यकामा जब पश्चिमबाट बेगले हावा चल्छ त्यहाँको वायुको प्रदूषण स्तर पनि काठमाडौंकै स्तरमा पुग्छ’, पाँचखालको वायु प्रदूषण अवस्थाबारे अध्ययन गरिरहेका एक विज्ञले भने, ‘कल्पना गरेभन्दा धेरै नै प्रदूषित हुन्छ ।’ सन् २०१७ जुलाईदेखि भइरहेको घरभित्र र बाहिरको वायु प्रदूषणको