नागरिक पोष्ट News

सातै प्रदेशका प्रदेश प्रमुख को को ?, प्रदेश ३ मा अनुराधा कोइराला

सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले कांग्रेस र मधेसवादी दुई दलले भागवण्डाका आधारमा प्रदेश प्रमुखहरु तोकेको हो । फोरम र राजपाको  सिफारिसमा १-१ जना प्रदेश प्रमुख नियुक्त गरिएको छ भने ५ जना कांग्रेसको सिफारिसमा भएका छन् । प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर

२०७४ माघ २ देखि काठमाडौंमा यी स्थानमा गाडी गुडाउन पाइनेछैन

काठमाडौंको भित्री शहर सडकमा माघ २ गतेदेखि पांग्रे र त्योभन्दा ठूला सवारी प्रवेश निषेधको घोषणा गरिएको छ । कतिपय सडकहरुमा वान–वे सिस्टम लागू हुँदैछ । ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब असनसतिहको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गरिँदैछ ।  माघ २ गतेबाट इन्द्रचोकबाट असन, इन्द्रचोकबाट

डा. के.सी को अनसन :  अनसनको पौराणिक मान्यता र विश्व अभ्यासहरु हेरौँ

यस्ता अधिवक्ता जसले दुःखी गरीबको मात्र केश लिन्छन् र बहसको शुल्क लिँदैनन्  बलात्कारपछि हत्या भएर नौ महिनासम्म लास समेत नउठाएकी किशोरीको पक्षमा म आज पनि निशुल्क बसह गर्न अदालत जाँदैछु, सिलवाल र पराजुलीहरुको मुद्दामा एकै सेकेण्डमा दर्ता र फैसला ? गरिबहरु भोकै छन्, अघाएका गाईद्वारा भोको बाघका अघि अनसनको

पौष २९ गते शनिबारको दिन बैंक खोल्न राष्ट्र बैंकको निर्देशन चेक क्लियरिङ पनि हुने

नेपाल राष्ट्र बैंकले 2074 पुस २९ गते शनिबार सार्वजनिक विदाको दिन पनि बैंक खुल्ला गर्न निर्देशन दिएको छ । बुधबार एक निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले आउदो पुस २९ गते एक दिन विदाको दिन पनि खुला गर्न बैंक तथा वित्तीय संस्था र नेपाल क्लियिरिङ हाउस लिमिटेडलाई भनेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था,

काठमाडौंका ट्राफिक प्रहरीको मर्मस्पशी कथा, डिआइजी खनालले यसरी गरे सुधारको प्रयास

- विश्वमणि सुवेदी ट्राफिकका कष्टका कथा अनेक छन् । मापसे गरेर आफ्नै अगाडिबाट भाग्न लागेका अटेरी चालकलाई रोक्न खोज्दा खुट्टा भाँचिएर ट्राफिक प्रहरी घाइते भए । यस्तै-यस्तै घटनामा परेका ८ जना ट्राफिक प्रहरीहरु यतिबेला न्युरो, बीएण्डबी र अर्थोपेडिक अस्पतालमा उपचार गराइरहेका छन् । मापसे गरेका मोटरसाइकल चालकले

डाक्टर गोविन्द केसी रिहा (भिडियो सहित) अनसनबारे डा. केसीले भने

केसीको बयान र उनका पक्षमा अधिवक्ताहरूको बहस पछि अदालतको अवहेलना गरेको आरोपमा गिरफ्तार गरिएका डाक्टर गोविन्द केसी साधारण तारेखमा रिहा भए।  सर्वोच्च अदालतको आदेशमा केसीले आफ्नो बयानका क्रममा अदालतको अनादर गर्ने अभिव्यक्ति नदिएको भन्दै उनको स्वास्थ्य अवस्थालाई समेत दृष्टिगत गरेर हाललाई रिहा गरी बाँकी

यसकारण डा. गोबिन्द केसी पक्राउ परे, केसीलाई पक्राउ गर्न सर्वोच्चको पूर्जी (आदेशसहित)

प्रहरीले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । अनसन सुरु गर्नु अघि भएको पत्रकार सम्मेलनमा डा. केसीले काठमाडौं नेशनल मेडिकल कलेजबारे गरेको आदेशलाई

काठमाडौँको तापक्रम शून्य, जुम्लामा माइनस ९ डिग्री

देशभर चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । चार दिनयता चिसो बढेको छ । देशभर डेडदर्जन बढी मानिसको मृत्युसमेत भइसकेको छ । २०७४ पौष २३ गते आइतबार काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आइतबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको

अमेरिकामा भिसाको प्रस्तावित नीति : भारतीय आतंकित, ग्रीनकार्ड नभएकाहरु आफ्नै देशमा फर्कनुपर्ने

राष्ट्रपति डोनाल्ड ट्रम्पले एचवानबी भिसाको नीतिमा कडाइ गर्ने संकेत गरेपछि विशेषगरि त्यो स्टाटसमा रहेका भारतीयहरुमा त्राही बढेको छ । उच्च दक्ष जनशक्तिमा भारतीयहरुको बोलवाला रहेको र ती मध्य अधिकांश एचवानबी भिसामा रहेका छन् । अमेरिकाकै पढाई सकेर काम गर्दै रहेका र कम्पनीहरुले भारतबाटै ल्याएर माथिल्लो

कलंकी चोकमा बाइक चालकलाई कुटेको घटना सामान्य वादविवाद - Live भिडियोसहित

 काठमाडौंको कंलकी चोकमा ट्राफिक जवानले एक मोटरसाइकल चालकलाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । ट्राफिक प्रहरीले वाईक सवार व्यक्तिलाई नालीमा खसाउँदै टाउकै टाउकोमा हिर्काएको भिडियो सार्वजनिक भएको हो । बाईकमा सवार व्यक्ति अएर किन हात हालेको भनि ट्राफिकलाई रोकेर सोध्न खोज्दा फेरी उल्टै

कुल पोष्ट : 8183