राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा धुर्मुस सुन्तलीको एकीकृत नमुना बस्ती उद्घाटन (फोटो फिचर)
२०७४ माघ २३ गते धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको रौतहट सन्तपुरस्थित मुसहर बस्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरियो । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं ८ सन्तपुरमा बाढी प्रभावित मुसहर एवं दलितका लागि
खग्रास चन्द्रग्रहण हेर्नुहोस्, विश्वभरबाट देखिएका रोमाञ्चक दृश्य (फोटोफिचर सहित)
२०७४ माघ १७ गते ३१ जनवरी २०१८ पूर्ण चन्द्र ग्रहण लागेको । खगोल विज्ञानका लागि यो निकै उत्सुकतापूर्ण घटना हो । तर, खग्रास चन्द्रग्रहण, सुपरमुन र ब्लु-मुन तीनवटै खगोलीय घटना एकैदिन परेकाले विश्वव्यापी चर्चा छ । यो १ सय ५२ वर्षपछिको दुर्लभ खगोलीय घटना हो । चन्द्रमालाई जुन अवस्थामा देखिएको छ, त्यसलाई सुपर
सातौँ दिनमा जोन तामाङ भेटिए यसरी उद्धार भयो
सातौँ दिनमा जोन तामाङ भेटिए । फूलचोकीमै । उनी फेला परेको भनी सातदोबाटोका डीएसपी विनोद सिलवालले जानकारी दिनुभएपछि अभिभावक संघका पूर्व अध्यक्ष सुप्रभात भण्डारी र म गोदावरीतर्फ लाग्यौँ । राती सवा आठ बजे उनलाई तल गोदावरीमा ल्याइयो । उनलाई एम्बुेन्समा राखेर बीएण्डबी अस्पतालतर्फ लगियो । उनलाई रामकाजी तिवारी
१ महिने सीपमुलक प्लम्विङ तालिम निःशुल्क सञ्चालनमा
एडु केयर नेपालले लागू औषध प्रयोगकर्ताका लागि १ महिने सीपमुलक प्लम्विङ तालिम निःशुल्क सञ्चालनमा ल्याएकोे छ । प्लम्विङ तालिम काठमाडौंको गोलढुंगास्थित नयाँ जीवन पुर्नस्थापना केन्द्रमा शुरु भएको हो । कार्यक्रममा केन्द्रमा उपचाररत १५ जना लागू औषध प्रयोगकर्ताहरु सहभागी छन् । सीपमुलक तालिम कार्यक्रम
कतिबेला पढ्ने किताब ? डा. विकासानन्दका शुत्रहरु जीवन एकातिर, हामीचाहिँ फेसबुकतिर !
जीवन एकातिर, हामीचाहिँ फेसबुकतिर ! यूटुबमा निरर्थक भिडियो हेरेर समय व्यर्थ खेर फाल्ने लाखौ होइन करोडौं छन् - डा. विकासानन्दका शुत्रहरु अहिले मोबाइल, कम्प्युटर र इन्टरनेटका कारण मानिसले पढ्ने बानी घटाउँदै लगेको छ । इन्टरनेटभित्रका राम्रा सामग्री पढ्नुभन्दा पनि सामाजिक सञ्जालमा दिन बिताउने कुलत बढदै गएको
रक्षामन्त्री भीमसेनदासले अपाङ्गता मैत्री बिघालय भवन तारकेश्वर ६ बस्नेतटारमा सिलान्याश गरे
नेपाल अपाङगता पुनस्थापना केन्द्र अपाङगता भएका व्यक्ति सरक्षणको लागी काठमाडौको तारकेश्वर नगरपालीका ६ बस्नेतटारमा भवनको शिलान्यास गरिएको छ ।बिष्णु प्रसाद आचार्य को सभापति मा प्रमुख अतिथि रक्षामन्त्री भीमसेनदास प्रधान, बिशेश अतिथि हरू प्रदेशसभा सदस्य प्रभात लामा, तारेकश्वर नगरपालीकाका मेयर रामेश्वर
ल्होछार नमनाउने तामाङ अगुवाको घोषणा
सरकारले २०७४ माघ ४ गते सोनाम ल्होछारको सार्वजनिक विदा दिएको छ तर तामाङ समुदायले भने २०७४ माघ ४ गतेलाई सोनाम ल्होछार नमनाउने घोषण गरेका छन् । सोनाम ल्होथो अर्थात सोनाम कृषि चन्द्रपात्रो अनुसार आजभन्दा ठीक १ महिनापछि फागुन ४ गते मात्रै ल्हो फेरिने भएकोले आज नमनाइने तामाङ समुदायका संघसंस्थाका अगुवाले
सात प्रदेशको अस्थायी राजधानी तोकियो, प्रदेश नं ३ को राजधानी हेटौडा
सरकारले सात प्रदेशको अस्थायी राजधानी तोकेको छ। रक्षामन्त्री भीमसेन दास प्रधानले जनाए अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ। राजधानीको विषयमा सुझाव दिन सरकारले एउटा समिति गठन गरेको थियो। त्यो समितिले तीन प्रदेशमा
फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमकाअनुसार पेट्रोलमा १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मटितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । नया मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०३ रुपैयाँ पर्ने छ । डिजेल र मट्टतिेलको एक लिटरको मूल्य ८१-८१ रुपैयाँ पुगेको छ । गत 2074 पुस १७ गतेपनि निगले इन्धनमा मूल्यवृद्धि
पहिलो किस्ता ५० हजार लिएर घर नबनाउनेहरुमाथि करवाही हुदै, नाम पनि कालोसूचीमा
भूकम्प प्रतिरोधी घर बनाउन राज्यले दिएको पहिलो किस्ताको ५० हजार रुपैयाँको हिसाब किताब राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खोज्न थालिसकेको छ । ०७३ पुसभित्र अनुदान लिएकाहरुले यो पुस मसान्तभित्र घर निर्माण गरेर दोस्रो किस्ताको आवेदन दिइसक्नुपर्ने थियो । पुननिर्माण प्राधिकरणले ६ लाख ८८ हजार लाभग्राहीसँग