नागरिक पोष्ट News

डा. गोविन्द केसीकै फरक-फरक तीन ओटा जन्ममिति ! हेर्नुहोस् डा. केसीको वक्तव्य

 प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिमा प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आफैं जन्ममिति विवादमा फसेका छन् । डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक-फरक जन्ममिति भेटिएको हो । डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा

डन मनोज पुन इन्काउण्टरमा मारिए, अन्तत पुनको अपराध यात्रा यसरी समाप्त भयो

तीन ठूला हत्याकाण्डमा संलग्न गुण्डा नाइके मनोजबहादुर बुढामगर उर्फ मनोज पुन अन्ततः प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदहमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् । एसएसपी दीपक थापाका अनुसार उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पत्ता लगाएपछि सर्च अभियान चलाएको

६८ औं प्रजातन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना

आज २०७४ सालको फाल्गुन ७ गते ६८ औं प्रजातन्त्र दिवस ।  ६८ औं प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण ज्ञात तथा अज्ञात सहिद प्रति हार्दिक नमन।  देशमा शान्ति ,सुशासन,विकास र समृद्विका लागि सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । - नागरिकपेष्ट परिवार

सफलताका सुत्रहरु, जसले जीवनमा आमुल परिवर्तन ल्याउन सक्छ !

सबै मानिसहरु सफल बन्न चाहान्छन् । केही परिस्थिति र बाध्यताहरुले गर्दा मानिसलाई असफलता हात लाग्ने हो । असफलताले मानिसलाई पीडा, दिक्दारी, हैरारी, चिट्चिटाहटले सताएको हुन्छ । जसले गर्दा समस्या पैदा गर्छ । यस्तो समस्याबाट मुक्ति पाउनका लागि केही प्रेरक भनाइहरु छन् । जसले तपाईलाई महत्वपूर्ण प्रेरण मिल्न सक्छ

सस्तोमा पाइयो भन्दै खोला किनार र राजकुलो छेउमा घडेरी किन्नुभएको त छैन ?

काठमाडौं । केही सस्तो पाइने वा दलालको भरमा परेर खोला किनारको जग्गा किन्नु भएको छ ? छ भने त्यो जग्गामा घर बनाउन नपाइन पनि सक्छ !सरकारले खोला किनारमा घर बनाउन नयाँ मापदण्ड तोकेको छ । काठमाडौं उपत्यकाभित्रका विभिन्न खोला र नदीको आधार निश्चित जग्गा छोडेर मात्रै घर बउनाउनु पर्ने नयाँ नियमका कारण तपाइले घर बनाउन

फागुन महिनाको राशिफल हेर्नुहोस्…तपाईका लागि शुभ कि अशुभ

मेष राशिः मेष राशिका लागि यो महिना लाभदायी रहनेछ । कार्यमा प्रगति हुनुका साथै आर्थिक उन्नति पनि हुने देखिन्छ । भूधनबाट विशेष लाभ रहनेछ । सोचका काम पूरा हुनुका साथै नयाँ कार्यको थालनी हुनेछ । प्रेम जीवन सफल र सुखद् रहने छ । अध्ययनको क्षेत्र मध्ययम फलदायी रहने छ । व्यापार वाणिज्यका क्षेत्रमा उल्लेख्य प्रगति

मुटुको उपचार खर्च सरकारले व्यहोर्ने भनेको हो, मैले ५० लाख मागेको होइन, रक्षामन्त्री प्रधान

सरकारले रक्षा मन्त्री भीमसेनदास प्रधानको उपचारमा लाग्ने खर्च सिधै राजदूतावासमार्फत अस्पतालमा नै जाने गरि पठाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।  मुटुको समस्याबाट पीडित रहेका प्रधान स्वास्थ्य उपचारका लागि डाक्टरको सल्लाह अनुसार जापान जाने तयारीमा छन् ।  जापानको

बुहारी ल्याएपछि छोराले किन बाआमालाई सहँदैनन् ? अपहेलना गर्छन्

- यमुना अर्याल (काफ्ले) काठमाडौँ — एउटी महिलाको साथ पाउँदैमा जन्मदाता बाबाआमाको सबै गुण चटक्कै बिर्सने कस्तो चलन ? बुहारीको रुपमा भित्रेकी महिलाले किन यो कुरा बुझ्दैनन् ? जब आफुले आफ्नो श्रीमानका बाबाआमा आफुलाई घाँडो भएर पाल्न सक्दिन, साथमा राख्न नसकेर जानाजान आश्रममा पठाउँछिन् । नेपालको पछिल्लो

२०७५ सालको पात्रो : कात्तिकमा दशैंतिहार, मंसिरमा एकदिन मात्र बिहेको साइत

नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । जसमध्ये एक ‘सूर्य पञ्चाङ्ग’का अनुसार आगामी वर्ष विवाहका लागि कुल ३४ वटा साइत जुरेका छन् । बैशाखमा ५,६,१६ र २८ गते गरी चार दिन विवाहमूहूर्त छ भने असारमा ६, ७, ९, ११, १५, र १६ गते छ । तर, मंसिरमा भने एक

‘रअ’ को प्रचण्डलाई यस्तो धम्की : प्रचण्ड तनवामा, केपी ओली भने नरम भए

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई भारतीय जासुसी संस्था ‘राइट एनालाइसिस विङ्ग ‘रअ’ का प्रतिनिधिले धम्की दिएको खुलासा भएको छ । भारतीय विदेशीमन्त्री सुष्मा स्वराज नेपाल आउनुभन्दा केही दिनअघि मात्रै रअका प्रतिनिधिले धम्की दिएका हुन् । धम्कीलगत्तै

कुल पोष्ट : 8183