नागरिक पोष्ट News

पार्टी एकीकरण : प्रचण्ड र केपी ओली नै सर्वेसर्वा, पार्टी एकताको समीकरण यसरी

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्षबाहेक अरु पदाधिकारी नरहने पार्टी एकता समीकरण भइरहेको छ । पार्टी एकता प्रक्रियाको शुरुवातदेखि नै सुत्रधारका रुपमा काम गरेका एमाले उपमहासचिव तथा बिधान मस्यौदा कार्यदलका सदस्य बिष्णु पौडेलले एकीकृत पार्टीमा पदाधिकारीहरु

डा. योगी विकासनन्दले मनोक्रान्ति पावर यसरी देखाएपछि - भिडियो फोटोफिचरसहित

३१ औ मनोक्रान्ति दिवसमा डा. योगी विकासनन्दले मनोक्रान्तिको पावर शब्दको शक्ति कल्पनको शक्ति, कर्मको शक्ति भनेर प्रष्ट्याए । मनोक्रान्ति केन्द्रले ‘अध्यात्म, स्वास्थ्य र सफलता’लाई आफ्नो अभियानका रुपमा विकास गरेको छ । आज आयोजना भएको स्थापना दिवसको अवसरमा मनोक्रान्तिका डा. योगी विकाशानन्दले स्वस्थ

कैलालीका भोलेबाबाको रहस्य पर्दाफास ! हेर्नुहोस् भोलेबाबाले यसरी जालमा पार्छन् युवतीलाई

भोलेवावाले युवतीमाथि यौन हिंसा गर्ने गरेको खुलासा दुई महिनादेखि भगवानको अवतार मिलेको भोलेबाबा हु भन्दै २३ बर्षीय रामबहादुर चौधरीले गाउँका सोझा साझा वासिन्दालाई भ्रममा पारेर आफ्नो स्वार्थ लुट्ने गरेको खुलेको छ। गाउँमा सुन्दर युवतीलाई उनले यौनहिंसा गर्ने गरेको स्थानीयले बताएका छन्। राधा चौधरीलाई

कैलाली किशोरीको मर्मस्पर्शी पत्र :६घण्टा लगातार कुटिए, गाउलेले रमिता हेरे, मेयर मौन - भिडियोसहित

राधा चौधरी, १८ वर्षकी भएँ । कैलाली जिल्ला, घोडाघडी नगरपालिका, वडा ५, देउकलियामा मेरो घर छ । घरको नाममा छाप्रो छ, त्यत्ति हो हाम्रो सम्पत्ति । सिजनमा बुबा अरूको खेत जोत्न जानुहुन्छ, अरू वेला इन्डिया गएर दुई–चार हजार लिएर आउनुहुन्छ । यसैगरी हाम्रो गुजारा चलेको छ । मेरो दाइ पनि छ, तर सुस्त मनस्थिति भएकाले बुबालाई

नारी दिवसको उपहास : निर्दोष राधामाथि ६ घण्टा मुड्की र लात बर्सियो सबै रमिते किन ?

2074 फाल्गुन २४ गते   बिहीबारदेशभर धुमधामसँग अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थिए । पुरुषहरुले पनि महिलालाई समान व्यवहार गर्ने मात्र होइन, महिला हिंसाविरुद्ध हातमा हात मिलाएर लड्ने प्रतिवद्धता जनाए । तर, कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा भने २० वर्षीया एक युवती भने लगातार ६ घन्टासम्म कुटपिटमा

हेर्नुहोस् त एक कक्षा पढ्न नै ५ लाख लाग्ने भएपछि सर्वसाधरणले कसरी पढ्ने ?

ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ। त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ।त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय, वार्षिक स्टेसनरी शीर्षकमा २५ हजार दुई सय, आईबी कोर्स तथा आईसीटी शीर्षकमा

आईजीपी र सबै एआईजीले अवकाश पाउँदै, खरेल, खनाल र कार्की मध्ये को आइजीपी ?

2074 चैत २९ पछि आईजीपी प्रकाश अर्यालसँगै १५ जना एआईजीले ३० वर्षे अवधिका कारण अवकाश पाउँदैछन् । त्यसो त आईजीपी र एआईजीहरु १ महिनाअघि नै बिदा पनि बस्न सक्छन् । फागुन २९ गते आईजीपी र एआईजीहरु विदामा बसे भने डीआईजीको संख्या बढ्ने देखिन्छ । पछिल्लो ब्याचलाई हेर्ने हो भने नेपाल प्रहरीमा डीआईजीबाट सिधै आईजीपी बनेको

सन्दर्भ अन्तराष्ट्रिय श्रमिक महिला दिवस : जिफन्टको कार्यक्रम, जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण

नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक संसद तथा स्थानीय तहमा महिलाको प्रतिनिधित्व बृद्धि

६४ जना दलालको लिष्टमा हेर्नुहोस् विभागको सूचीसहित : जनचेतनाका लागि सक्दो शेयर गरौं

वैदेशिक रोजगारमा जाँदा बिभिन्न प्रलोभनमा पारी दलाली गर्ने ६४ जनाको नाम प्रहरीसँग छ । बैदेशिक रोजगार बिभागले प्रहरीलाई बुझाएको नामसुची अनुसार उनिहरु वैदेशिक रोजगारीका नाममा ठग्ने, ओसारपसार गर्ने तथा बेचविखनमा संलग्न समेत रहेका छन् । -खिमलाल पाण्डे रोजगार बिभागले प्रहरिलाई बुझाएको दलालहरुको नामावली

पर्सा जिल्लाकी ८ वर्षिय बालिका बलत्कारको घटना,सर्वत्र उठेको प्रश्न बलात्कारीलाई फाँसी कहिले ?

– प्रतिमा सिलवाल/ महिला खबर   पर्सा जिल्लाकी ८ वर्षीया बालिकाको अबोधपनको फाइदा अपराध कर्म गर्नेले उठाए । फाइदा उठाए के भन्नु ! कालो कर्तुत गरेर एउटी बालिकाको बालापन लुटे । स्वतन्त्रता लुटे, चुलुबुले पना लुटे । सिंगोमा जीवनै लुटे । बलात्कारीलाई फाँसी कुरिरहेका एक बुबा एउटा छोरीको बाबु राजधानीको

कुल पोष्ट : 8183