प्रहरीमा अब ६ एआइजी, प्रदेश प्रहरी प्रमुखमा डीआइजी रहने
- मदन भण्डारी अघिल्लो सरकारले नेपाल प्रहरीमा मनलाग्दी रुपमा थप गरेका दरबन्दी नयाँ सरकारले कटौती गर्ने तयारी थालेको छ। कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले जनपद समुहतर्फ़ ३ जना एआइजी दरबन्दी भएको नेपाल प्रहरीमा “ओएनएम सर्भे” नै नगरी पटक पटक गरी १२ एआइजीको दरबन्दी थप गरेर १५ पुर्यायो भने
ओली सरकारको २० सदस्यीय मन्त्रीमण्डल सरकार : ११ नयाँ मन्त्रीहरु को को ?
Photo : Onlinekhabar प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले एमालेबाट ८ जना र माओवादी केन्द्रबाट ५ मन्त्री थपेर २० सदस्यीय मन्त्रीमण्डल बिस्तार गरेका छन् । थप गरिएका मन्त्रिहरुले शुक्रबार राष्ट्रपतिबाट शपथ लिएका छन् । शपथ लिनेमा एमालेबाट प्रदिप ज्ञवाली
हेर्नुहोस् एमालेबाट मन्त्री बन्नेहरुको नामावलीसहित
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तारको तयारी गरेका छन्। संघीय समाजवादी फोरम नेपालले सरकारमा आउने निर्णय गरेसँगै ओलीले सरकार विस्तारको तयारी थालेका हुन्। प्रधानमन्त्री ओलीले सुरुमा मन्त्रिमण्डल बनाउँदा 'सरप्राइज' दिँदै लालबाबु पण्डित र थममाया थापालाई रोजेका थिए। त्यसपछि दोस्रो
विमान दुर्घटनामा मृत्यु भएको भनिएका एमबीबीएस विद्यार्थी समीरा ब्यञ्जनकार खतरा मुक्त
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बंगलादेशको यूएस बंगला विमान दुर्घटनामा परी बंगलादेशबाट एमबीबीएस सकाएर नेपाल फर्किएका १९ जना बिद्यार्थीहरु मध्ये १३ जनाको ज्यान गएको भन्ने समाचार आएको थियो । उक्त समाचारमा एमबीबीएसको बिद्यार्थी समीरा ब्यञ्जनकारको पनि मृत्यु भएको समाचार आएको
यसकारण प्रधानन्यायाधीस गोपाल पराजुली पदमुक्त भए
सर्वोच्चअदालतका प्रधानन्यायाधीस गोपाल पराजुली पदमुक्त हुनुभएको छ । न्यायपरिषदले उहाँको उमेर ६५ वर्ष साउनमा नै पुगिसकेको भन्दै उहाँलाई पदमुक्त गरेको हो । पराजुलीले ६५ वर्षे उमेर हदका कारण साउन २१ मै अवकास पाएको न्याय परिषद सचिवालयले जनाएको छ । न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता,
विमान दुर्घटनाका कारण राष्ट्रिय शोक घोषणा : बिहीबार राष्ट्रिय विदा
बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारको आकस्मिक रुपमा बसेको बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो । बंगलादेशको सरकारले शोक मनाउनको लागि मार्च १५ बिहिबार दिन राष्ट्रिय
हार्दिक बधाई ! राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित
राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनको नयाँ कार्यकाल पाँच वर्षको हुनेछ । वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । भण्डारीले ३९ हजार २७५ मत पाइन् । उनलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए । कांग्रेस
हार्दिक श्रद्धांजली !! बिमान दुर्घटनामा ज्यान गुमाउने चालक सहित १३ नेपाली बिधार्थी प्रति
युएस बंगाला बिमान दुर्घटना मा परी अकालमा ज्यान गुमाऊनुहुने सम्पुर्ण दिवांगत आत्मा को चिर शान्ती को कामना तथा हार्दिक श्रद्धांजली US-Bangla Airlines बिमान दुर्घटना मा परी अकालमा ज्यान गुमाऊनुहुने सम्पुर्ण दिवांगत आत्मा को चिर शान्ती को कामना तथा हार्दिक श्रद्धांजली सम्पुर्ण बिधार्थी MBBS अन्तीम् बर्षको परीक्षा
विमान दुर्घटनामा : ४९ जनाको मृत्यु, २२ नेपालीसहित, २२ घाइते - हेर्नुहोस् नामावलीसहित
यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु
यसरी भयाे युएस बंगला दुर्घटना : ५० भन्दा बढी यात्रुको मृत्यु भएको, नामावली सहित (हेर्नुहाेस् भिड
दुर्घटनाग्रस्त युएसबंगलामा सवार मृत्यु भएको यात्रुहरुको संख्या ५४ जना पुगेको छ । नेपाल प्रहरी प्रवक्ता मनोज न्योपानेले दिएको जानकारी अनुसार नेपाली यात्रुहरु नाम यसप्रकार छ । हालसम्मकै ठूलो मानिएको विमान दुर्घटना के कारणले भएको हो भन्नेबारे अहिले सबैमा खुल्दुली बढेको छ । प्रारम्भिक अनुसन्धानबाट