जहाँ शनि र मंगल जुध्छ, त्यहाँ सामूहिक मृत्यु हुन्छ : २०७२ को भुकम्पको त्रास
नेपालका लागि २०७२ को भुकम्पको त्रास : २०७२ बैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा जन्मिएको भूकम्पको राशि कर्कट थियो । कर्कटको चाल टेडो हुन्छ र यसले विस्तारै क्षति गर्छ । नभन्दै राशिअनुसार नै वैशाख २९ मा पनि भूकम्प गयो र फेरि क्षति गरायो । पटक–पटक भूकम्प जान्छ भनेर केही ज्योतिषले भविष्यवाणी गर्नुभएको
बोल्दै नबोलेको कुरालाई सोसल मिडियामा कुप्रचार गरिएकोमा उपसभामुख राधिका तामाङको आपत्ती
प्रदेश नं ३ की उपसभामुख राधिका तामाङ गृहमन्त्री रामबहादुर थापासँग पक्राउ परेका मकवानपुरका ३ जना व्यक्तिहरुको विषयमा छलफल गर्न गएकी थिइन् र गाईको मासु सेवन गरेको आरोपमा पक्राउ परेका मकवानपुरका ३ जना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री थापा समक्ष माग समेत गरेकी छन् ।तर राधिका तामाङले गृहमन्त्री
यसकारण प्रचण्ड हिँड्ने खुमलटार सडक स्थानीयले बन्द गरिदिए
काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत पुसमा लाजिम्पाटबाट खुमलटार बसाइँ सरे। प्रचण्ड नजिकै बस्न आएको खबरले चापागाउँदेखि खुमलटारसम्मका वासिन्दामा अलिकति आश जाग्यो। उनीहरूको आशा थियो( सडकको दुर्दशा र स्थानीयको दुर्गती आफैंले भोगेपछि दाहालले केही पहल गरिदेलान्। प्रचण्ड तीन महिनादेखि
चक्रपथ सरसफाई महाअभियानको ५० औ हप्ता लाई पूर्व प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौंको चक्रपथ सरसफाई महा-अभियानले ५० औ हप्ता भब्य रुपमा मनाउने तयारी गरिरहेको । लोकवहादुर टण्डनको अगुवाईमा सुरु भएको चक्रपथ सरसफार्इ महा-अभियानले गत शनिवार ४९ औं हप्ता पुरा गरिसकेको छ । सफाइ अभियानले फोहोर संकलन गरि सबैमा जनचेतना समेत आव्हान गरिरहेको छ । प्रत्येक हप्ताशनिबार बिहान ७ देखि
पत्रकार पुरुषोत्तम ढकालको जन्मदिन टुहुरा वालबालिकाको शिक्षाका लागि यसरी सामाजिक अभियान बन्यो
डाएसपोराको आवाजलाई समाचार बनाउदै एक दशक देखि अमेरिकामा संचारकर्म गरिरहेका पत्रकार पुरुषोत्तम ढकाललाई रुकुमेली चेली कुसुम थापाले लौन केहि गरौँ बिपन्न टुहुराको लागि भन्ने पटक पटकको अनुरोधले मन मस्तिष्क छोएको थियो । तर उनीहरुलाई सम्बोधन गर्ने कसरी? यो प्रश्नले सताइरहेको बेला पत्नी रन्जना ढकालले दिएको
के हो राजकीय भ्रमण ? यस्ता छन् आधारभूत १० बुँदाहरु
नेपालबाट राष्ट्र प्रमुखले गर्ने भारत भ्रमण प्रायः राजकीय नै हुन्छ । ओली, सरकार प्रमुख हुन् । कूटनीतिक तहमा राष्ट्र वा सरकार प्रमुखको भ्रमण पाँच किसिमको हुन्छ । यसमा राजकीय भ्रमण पहिलो नम्बरमा आउँछ । त्यसपछि औपचारिक भ्रमण, कार्यगत भ्रमण, निजी भ्रमण र सरकारी पाहुनाको रुपमा भ्रमण हुन्छ । अहिलेसम्म बेलायती
टीकापुर घटनामा बुबा गुमाएकी छोरीको प्रधानमन्त्रीलाई खुलापत्र ! बुबा गुमाएको कसरी बिर्सनु ?
सम्माननीय प्रधानमन्त्री ज्यु, नेपाल सरकार, मन्त्रीपरिषदको कार्यालय सिंहदरबार, काठमाडौं । प्रधानमन्त्रीज्यू ! सर्वप्रथम अत्यधिक बहुमतले प्रधानमन्त्री हुनुभएकोमा बधाई छ । आज तपाई प्रधानमन्त्री भएको करिब एक महिनापछि हामी चार भाईबहिनी तपाईंलाई एउटा घटना स्मरण गराउन चाहन्छौँ । तपाईले पत्रपत्रिकाबाट
अस्ट्रेलियामा नयाँ भिसा प्रक्रियाका सर्त र नियमहरु, विद्यार्थीहरूलाई सर्त पूरा गर्न कठिन
अस्ट्रेलिया — अस्ट्रेलियाले गत आइतबारदेखि लागू हुने गरी नयाँ भिसा प्रक्रिया जारी गरेको छ । यसअघि रहेको विदेशी कामदारहरूलाई दिइने ४५७ भिसा हटाएर मार्च १८ तारिखदेखि छोटो अवधि र लामो अवधिको भिसा भनेर वर्गीकरण गरिएको छ ।जसअनुसार लामो भिसामा अस्ट्रेलिया आउने विदेशी कामदारले स्थायी बासिन्दा (पीआर) को अनुमतिका
यौन दुव्र्यवहारको शिकार मोडल र हिरोइन पनि, किन बोल्दैनन् कलाकारहरु ?
यौन दुव्र्यवहारबारे मोडल र हिरोइनका खबर त ‘ओपन सेक्रेट’ नै भइसक्यो तर धेरैलाई थाहा नहुन सक्छ– संगीतकारबाटै यौन शोषण र दुव्र्यवहारमा पर्ने गायिकाको संख्या पनि कम छैन । अनिल यादव र स्मृति ढुंगानाले सुरको बहानामा चलिरहेको गायिकाको यौन दुव्र्यवहारको डरलाग्दो रिपोर्ट यस्तो छ : संगीतकारको घृणित हर्कत
लाइभ अपडेट - यती एयरको जहाज भैरहवा बिमान स्थलमा दुर्घटना, २६ यात्रु सकुशल
भैरहवा बिमान स्थलमा यति एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको ताजा समाचार प्राप्त भएको छ । काठमाण्डौंबाट भैरहवाका लागि उडेको यती एयरलाइन्सको नाइन एन ८९३ कलसाइनको जहाज अवतरण पश्चात सामान्य दुर्घटना भएको भैरहवा विमानस्थलका निर्देशक टेकराज पोखरेलले बताए । बिमानको पाँग्रा अडकीएका कारण जहाज दुर्घटना