नागरिक पोष्ट News

प्रधानमन्त्री ओलीको एकै बोलीले लाखौं भुकम्पपीडितहरुमा हलचल ल्याइदिएपछि

प्रधानमन्त्री ओलीको यस्तो आदेश : घर बनिसकेका भुकम्पपीडितहरुलाई मापदण्ड नखोजी तत्काल अनुदान उपलब्ध गराउने   प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानाको आड नलिइ तिव्र गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण परामर्श समितीको बैठकलाई बालुवाटारमा

मध्यरातमा बाबुले सुतिरहेकी आमामाथि निर्मम तरिकाले गोली वर्षाउँदै हत्या गरेपछि

नेपालगन्ज : घटना बिहीबार मध्यरातको हो। बाँकेको डडुवा गाउँपालिका-३ वनकट्टिीकाकी १२ वर्षीया निशा वर्माले आफ्नी २८ वर्षीया आमा शान्तिदेवी वर्माको हत्या आफ्नै आँखा अगाडि देखिन्। उनकी आमाले दुई हात जोडेर नमार्न अनुरोध गरिरहेकी थिइन्। तर, निर्दयी सञ्जयले पत्नीको चित्कार नै नसुनी दोस्रो पटक बन्दुक लोड गरे

सरकार ! बलात्कारीलाई फासी को सजाय कहिले हुन्छ ? जनदबाब र जनचेतनाका लागि शेयर गरौ

सरु सुनार दिनदिनै साना–साना बच्चा घरबाट बाहिर खेल्न निस्किँदा बलात्कार भएर मारिएका छन् । घाँस–दाउरा गर्न जाँदा बलात्कार गरी आँखा निकालिएका छन् । स्कूलमा शिक्षकबाटै यौन हिंसा र बलात्कार, मिठाई लोभ देखाएर काखमा च्यापी ८ बर्षको बालिकालाई बलात्कार गरेर फालिइन्छ । आफ्नो नरपिचासुको चाहना पूरा गरीपछि

ट्राफिक प्रहरी पक्राउ :यौन सम्बन्ध राख्‍न नदिएपछि युवतीको हत्‍या गरेको स्वीकारेपछि

सुर्खेत, प्रहरीभित्रका केही खराब व्यक्तिका कारण सुरक्षाको महशुस गर्नु पर्नेमा नागरिक उल्टै डराउनु पर्ने अवस्था सिर्जना भएको छ । सुर्खेतमा पनि त्यस्तै घटना घटेको  छ । एसईई दिन डेरमा बसेकी एक छात्रालाई ट्राफिक प्रहरीकै अगुवाईमा हत्या भएको छ । पञ्चपुरी नगरपालिका–३ चौर घर भइ एसईई परीक्षाका लागि बाबियाचौरमै

राष्ट्रपतिको सवारी, सर्वसाधारणलाई सास्ती : हेर्नुहोस् संसद भवनसम्मको लाइभ दृश्य (भिडियोसहित)

राष्ट्रपतिको सवारीले सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । शीतल निवासबाट कारमै संसद भवन पुगे पनि राष्ट्रपति भण्डारीलाई अघिपछि घोडसवार सुरक्षाकर्मीले स्कर्टिङ गरेका थिए । राष्ट्रिय नेपाली झण्डाले सुसज्जित संघीय संसद भवनमा राष्ट्रपति भण्डारीको सम्बोधनका क्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री

सार्वजनिक विदा कटौति: दशैंको घटस्थापना,जनैपूर्णिमा,ऋषिपञ्चमी, रामनवमी, श्रीकृष्ण जन्माष्टमीको

दशैं विदा तीन दिन थप कटौति गरिएको छ । अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन । दशैं विदा फूलपातिदेखि एकादशीसम्म पाँच दिनमात्र हुनेछ । नेपालको पनि असोज ३ गते राष्ट्रिय दिवस कायम भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन असोज

गोरखाकी एकल महिला मायादेवी र नीनाले पाए भुकम्पप्रतिरोधात्मक जैविक घर

-सबु बस्नेत, गोरखा गोरखा जिल्लाको कोखे आले वडा नं २ की एकल महिला मायादेवी विक र नीना मगर लाई  परिवर्तनको लागि सहकार्य नेपालले जैविक प्रविधिद्धारा निर्माण गरिएको नमुना घर हस्तान्तरण गरेको छ ।  एक कार्यक्रमका बीच २०७४ चैत्र ११ गते शनिबार गोरखा नगरपालिकाको प्रमुख राजन राज पन्तको उपस्थितीमा परिवर्तनको

हेटौंडा भिमफेदी कारागारमा चेतनामुलक पुस्तक तथा शंकरज्योति विद्यालयलाई कम्प्युटर हस्तान्तरण

- सबु बस्नेत  मकवानपुर जिल्ला हेटौडा भिमफेदी कारागार २०७४चैत्र ११ गते हेटौंडा भिमफेदी कारागारमा करीब पाच सय कैदी हरुलाई  चेतनामुलक तथा ज्ञानबद्र्धक पुस्तकहरु बितरण गरिएको छ ।  वरिष्ठ समाजसेवी राजेश्वरी श्रेष्ठ ले तीन सय वटा पुस्तहरु वितरण गर्नूुभएको हो । सो किताब पढ्न पाउदा त्यहाँ रहेका कैदी बन्दीहरु

हिंसाको पराकाष्टा :१२ बर्षिया बालिकाको सामुहिक बलात्कार पछि मट्टितेल छर्केर आगो लगाइयो

भारतको आसाम राज्यको नगाँउमा पाँच कक्षामा पढ्ने एक १२ बर्षिय बालिकालाई सामुहिक बलात्कारपछि मट्टितेल छर्केर आगो लगाइएको  छ । बटदेबा थाना अन्तर्गत पर्ने लालंग गाउँमा भएको उक्त घटनामा संलग्न अभियुक्तहरुले पिडित बालिकालाई बलात्कार पछि आगो लगाई फरार भएका थिए पिडितको ९० प्रतिशत शरीर जलेको र उनको मृत्यु

चैत्रको अन्तिम सातादेखि नै खारेज हुने सरकारी कार्यालयहरु (सूचीसहित)

 सरकारले २०७४ साल चैत २८ गतेबाट एक दर्जन सरकारी कार्यालय खारेज गर्ने भएको छ । स्थानीय निकायको चुनाव भई स्थानीय सरकार आइसकेको अबस्थामा सरकारले हरेक जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु खारेज गर्न लागेको हो । तत्काल १० वटा सरकारी कार्यालय, बिभिन्न विकास समिति र परियोजनाहरु खारेज हुने भएका छन् । अहिले

कुल पोष्ट : 8183