नागरिक पोष्ट News

मानव बेचबिखनबाट प्रभावित महिलाले समाजमा पुनस्थार्पनाको समस्या झेलिरहेका छन्

काठमाडौँ  । मानव बेचविखन विरूद्धको १७ औं राष्ट्रिय दिवसको सन्दर्भमा एटविनद्वारा आयोजित कार्यक्रममा सहभागी प्रभावितले रोजगारीको समस्याले वैदेशिक रोजगारीमा जाँदा वा आन्तरिक रूपमै ठगिएर बन्धक श्रमिक बन्नुपर्दा उद्धार भएपछि पनि घरपरिवार तथा समाजमा पुनस्थार्पना नै हुन नसकिएको पीडाबारे बोल्नुभएको

सूचक प्रकाशनको १५ औं वार्षिकोत्सव असोज ११ मा

मायालु लामा, काठमाडौ । सूचक प्रकाशनले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव असोज ११ मा मनाउने भएको छ । विगत १५ वर्षदेखि नेपाली कला, भाषा, संस्कृति, साहित्य र अध्यात्मको क्षेत्रमा क्रियाशील सूचक प्रकाशनले भगवान बुद्धको सम्यक शिक्षालाई स्वतन्त्र ढंगबाट जनमानसमा पुर्‍याउन सम्यक सन्देश नामक समानान्तर बौद्ध

विद्युत् प्राधिकरणले सञ्चालनमा ल्यायाे द्रुत गतिका ५१ ‘चार्जिङ स्टेसन’

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौँको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा

शक्ति राष्ट्रका विवादले आसियान शिखर सम्मेलन छायाँमा

जकार्ता  । शक्ति राष्ट्रका विवादका कारण दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियानको शिखर सम्मेलन छायाँमा परेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी शिखर सम्मेलन र सोही क्रममा आयोजना हुने शक्तिराष्ट्रबीच हुने विभिन्न उच्चस्तरीय बैठक आर्थिक विकासका मुलमुद्दाभन्दा राजनीतिक विषयका कारण

सीमा नाकामा फहराइयो एक सय आठ फिट अग्लो राष्ट्रिय झण्डा

मलङ्गवा । नेपाल र भारतको सीमा जोडिने सर्लाहीको मुख्य नाका मलङ्गवा नगरपालिका–८ मा एक सय आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ । मङ्गलबार एक समारोहबीच मलङ्गवाको सोनवरसा सीमा नाकामा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पार्कमा राखिएको राष्ट्रिय झण्डा मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले

पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न महासङ्घको माग

काठमाडौँ  । नेपाल पत्रकार महासङ्घले पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा हातपात र दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ । “अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा त्रिभुवन विमानस्थलमा भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार

तस्करी र सरकार सँगसँगै रहन सक्दैनन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करी र सरकार सँगसँगै रहन नसक्ने बताएका छन् । चितवनको माडीस्थित सामुदायिक रेडियो माडी एफएमको १३ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार, तस्करी, कालोबजारी सँगसँगै वर्तमान सरकार अगाडि जान नसक्ने बताएका

खुकुरी प्रहारबाट घाइते कांग्रेसका सहमहामन्त्री यादव खतरामुक्त, आईसीयूमा उपचार हुँदै

काठमाडौँ । खुकुरी प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको छ । आज काठमाडौँको भृकुटीमण्डपमा रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रमपछि सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो । उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको

खुकुरी प्रहारबाट घाइते सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा ट्रमा सेन्टरमा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगेका छन् । कांग्रेस समहामन्त्री यादवमाथि रिपोर्टस क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएका

८ महिनामा ६ लाख पर्यटक भित्रिए, कुन देशबाट कति ?

काठमाडौं । सन् २०२३ को आठ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्टसम्म ६ लाख १ हजार ३६० पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो अगष्ट महिनामा मात्रै ६७ हजार १५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन्

कुल पोष्ट : 8183