नागरिक पोष्ट News

पोर्चुगलमा नेपाली दम्पत्ती : श्रीमान्‌लाई पक्षघात– श्रीमतीको दुवै मिर्गौला फेल,सहयोगको अपील !

लिस्बन, पोर्चुगल। वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएको एक नेपाली दम्पती ठूला रोगले समातेपछि बिचल्लीमा परेका छन् । आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९, सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर पराजुली र उनकी श्रीमती ४६ वर्षीया शर्मिला शाक्य रोगले ग्रसित छन् । चन्द्रकिशोर

Rajendra Khadki खलनायक राजेन्द्र खड्गी ५ लाख धरौटी तिरेर यसरी जेलबाट छुटे

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी ५ लाख रुपैयाँ धरौटी तिरेर केन्द्रीय कारागार, सुन्धाराबाट छुटेका छन् । १८ फागुनमा उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालतले फैसला सुनाएको थियो । तर, खड्गी मुलुकी एेन, अदालती बन्दोबस्तको महल १७ अनुसार उच्च अदालत, पाटन गएका थिए । खलनायक  राजेन्द्र खड्गीलाई

यसकारण नुवाकोट - तारकेश्वर मैत्री समाज काठमाडौं गैर राजनीतिक संस्था गठन

नुवाकोटबाट काठमाडौंको तारकेश्वरमा आएर बसोबास गर्ने नुवाकोट जिल्लाबासीहकोरुको वृहत भेलाले नुवाकोट– तारकेश्वर मैत्री समाज, काठमाडौं गठन गरेको छ । भेलामार्फत इमेज स्कुलका प्रिन्सीपल रामगोपाल खडकाको संयोजकत्वमा १५ सदसीय कार्यसमिति समेत चयन भएको छ ।  पदाधीकारी सदस्यहरुमा बिरबहादुर तामाङ, रबिन थपलिया,

यातायात क्षेत्रमा सिन्डिकेट ? यसका फाइदा र बेफाइदा यस्ता छन्

सिन्डिकेटबाट राज्यलाई वार्षिक एक अर्ब घाटा कुनै एक समूहद्वारा निर्देशित तथा सञ्चालित व्यावसायिक क्षेत्रमा अर्को समूहलाई निषेध गर्नु सिन्डिकेट हो । अर्को शब्दमा बजारमा कुनै पनि सेवा वा वस्तुको प्रतिस्पर्धाको अभाव नै सिन्डिकेट हो । अझ स्पष्ट पार्नुपर्दा कुनै एउटा वस्तु वा सेवाको एकाधिकार सिन्डिकेट

Live Update बुटवलको भाटभटेनीमा भीषण आगलागी

बुटवलमा रहेको भाटभटेनी सपिङ कम्प्लेक्समा २०७४ चैत्र २४ गते अइतबार बिहानै भीषण आगलागी भएको छ ।  बिहान ४ बजेबाट आगलागी शुरु भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । भाटभटेनी सपिङ कम्प्लेक्सको पाँचौ तलाको ईलेक्ट्रोनीक्स कक्षबाट आगलागी शुरु भएको बताइएको छ ।  बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर

Salman Khan भर्खरै, धरौटीमा जेलबाट यसरी छुटे, अनुमतिविना देशबाहिर जान भने नपाउने

कालो हरिण (मृग)को सिकार गरेको आरोपमा जेल परेका बलिउडका चलचित्र अभिनेता सलमान खानलाई जोधपुरको माथिल्लो अदालतले जमानतमा रिहा गर्ने फैसला गरेको छ । सलमानका वकिलले गरेको जामनत अनुरोधबारे शनिबार फैसला गर्दै माथिल्लो अदालतले सलमानलाई जमानतमा रिहा गर्न भनेको हो । माथिल्लो अदालतका न्यायाधीश रवीन्द्र कुमार

सचिवहरूको सरूवा, को कहाँ - कहाँ ? विवरणसहित

सरकारले विभिन्न मन्त्रालय र निकायमा रहेका सचिवहरूको सरूवा गरेको छ ।  मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्री कार्यालयमा रहेका सचिव प्रेमकुमार राईलाई गृहसचिव, गृह मन्त्रालयमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद सचिवको जिम्मेबारी थमाएको छ । शिक्षा सचिवमा खगराज बराललाई ल्याइएको छ । यता, महेन्द्रमान

सिन्डिकेटविरुद्ध सरकार कडा, अटेर गर्नेको रुट इजाजत नै खारेज गर्ने चेतावनी दिएपछि

     सिन्डिकेट तोड्न देशभर रुट इजाजत खुल्ला गरेपछि  यातायात व्यवसायी विरोधमा उत्रे सरकारले सार्वजनिक सवारीको सिन्डिकेट अन्त्य गर्न देशभर रुट इजाजात खुल्ला गर्ने भएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँगको छलफलपछि रुट इजाजत खुल्ला गर्ने निर्णय

World Autism Awareness Day 2018 विश्व अटिजम दिवस SSDRC मा यसरी मनाइयो

। विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र (SSDRC)ले  गत २ अप्रिल २०१८ सोमवार  भब्यताका साथ विश्व अटिजम सचेतना दिवश मनाएको छ । संस्थाकी अध्यक्ष सविता उप्रेतीको सभापतित्व तथा पुन:निर्माण प्राधिकरणका कार्यकारी प्रमुख श्री युवराज भुसालको प्रमुख आतिथ्यतामा निलो बत्ती बालेर कार्यक्रम सम्पन्न भएको थियो । सो

प्रचण्डलाई सिध्याउन खोज्ने व्यक्ती काे हुन् ? यसरी चिन्नुहोस्

सेनालाई जुनसुकै सिष्टम आए पनि फरक नपर्ने रहेछ । राजा सक्रिय रहेकै बेला एउटा घटना भएको थियो जसको पुनरावृत्ति गत साता देख्न पाइयो । त्यसबेला एक जना जर्नेल थिए, भिक्ट्री राणा नाम गरेका । उनलाई घर बसेको एक महिनापछि पुनर्बहाली गरिएको थियो । ब्रिगेडियरबाट म्याद थपी दुई तारेमा उकालिएका उनलाई पछि तीनतारेसम्म

कुल पोष्ट : 8183