Real Story आमाको नामबाट नागरिकता : सहज छैन, एक सञ्चारकर्मीको तीतो अनुभव
–इच्छा गुरुङ यी पङ्तीहरु लेख्न शुरु गर्दा मनमा अनेकन भावहरु उठिरहे । आफ्ना भोगाईलाई कुन माध्यमबाट व्यक्त गरुँ भन्ने लाग्यो । एक सामान्य नागरिक, भिक्टीम, संचारकर्मी वा एक आमाको हैसियतले कसरी व्यक्त गरुँ? उल्लेख गरिएका सबै पात्र म आफैं हूँ, तर जे भावना अभिव्यक्त गर्न यी शब्दहरु पोखिरहेको छु । त्यसका लागि
बिस्केटको लिङ्गो ढालियो, बिस्केटलाई सहकालको देवताको प्रतिक
बिस्केट जात्राको पाँचौ दिन अर्थात नयाँ वर्षको पहिलो दिन वैशाख १ गते अघिल्लो दिन उभ्याइएको लिङ्गो ढालिएको छ । चैत्र मसान्तको दिन राती भेलुखेलमा बाजा गाजा सहित तान्त्रिक विधि पूर्वक उभ्याइएको ५५ हात लामो लिङ्गो दिनभर पूजाआजा गरी शनिबार साँझ ढालिएको हो । तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिङ्गोको
Flower in Nepal नयाँ वर्षको दिन फूल्ने फूल ! एकाबिहानै फुल्छ र साँझ ओइलाएर जान्छ
नेपालको पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ । ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको
KP Oli's Speech राराबाट प्रधानमन्त्री ओलीको पहिलो सम्बोधन, १८ पन्ना, ३१ बुँदा (पूर्णपाठ सहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ बैशख १ गते रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटन समारोहमा रारा तालबाट देशबासीको नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा मुलुकले नयाँ गति लिएको उल्लेख गर्दै अब आर्थिक समृद्धितर्फ लम्किनुपर्ने बताएका छन् । प्रधानमन्त्रीले समृद्धिको युग सुरु भएको
New Year २०७५ को ग्रह दशा योग यस्तो छ, हेर्नुस, तपाईको वार्षिक राशिफल
२०७५ वर्ष ग्रहहरूमा राजाको भूमिका सूर्य ग्रहले तथा मन्त्रीको भूमिका शनि ग्रहले निर्वाह गरेका छन् । यी दुई ग्रहबीच शत्रुताको भावना हुने भएकाले यसलाई त्यति फलदायक मानिँदैन । राजनीतिक क्षेत्रमा दलहरूबीचको किचलो बढ्ने देखिन्छ । दलहरूभित्रकै अस्थिरता तथा खिचातानीले देशको सिर्जनात्मक विकासमा अवरोध
Happy New Year 2075 वैशाख १ गते नयाँ वर्षको पहिलो दिन, ग्रह योग यस्तो छ
विक्रम संवत् दुई हजार पचहत्तर (२०७५) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। विश्व ब्रह्माण्ड सञ्चालन गर्ने ग्रह
फेसबुक बन्दको हल्ला गर्नेलाई कार्वाही गर्छौ, नेपाल सरकारको- विज्ञप्तिसहित
रकारले फेसबुक लगायतका सामाजिक संजालमा प्रवाह गरिएको गलत सूचनाको खण्डन गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तीमा 'साविक सूचना सञ्चार तथा प्रविधि मन्त्रालयको लेटरप्याड , पूर्व माननीय मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुक लगायत सामाजिक संजालमा नेपाल सरकारले नयाँ बर्ष २०७५ बाट फेसबुक पूर्ण रुपमा
नेपालमा सबै हिन्दूलाई पादरी बनाउने मिसन यस्तो ! प्रस्तावनामै हिन्दूलाई पादरी बनाउने उल्लेख
सबै हिन्दुलाई पादरी बनाउने उद्देश्यका साथ खुलेको संस्थाले समाजकल्याण परिषदमार्फत करोडौं रुपैयाको परियोजना स्वीकृत गराएर काम गरिरहेको खुलेको छ । यो संस्थाले आफ्नो मुख्य उद्देश्य नेपाल, भारत र भुटानका हिन्दू तथा बुद्धमार्गीहरुलाई इसाइकरण गर्नु भएको बताएको छ र देशैपिच्छे फरक फरक परियोजना चलाइरहेको
IGP Sarbendra & Sailendra Khanal आइजीपीमा सर्वेन्द्र र शैलेन्द्र खनाल नियुक्त
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । साथै शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् । आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए । सशस्त्रको कमाण्ड
नेपालमा जलमार्ग जोडिने आधारहरु यस्ता छन्
काठमाडौं । नेपाल र भारतबीच जलमार्ग बनाउने विषय नयाँ होइन । सन् १९९७ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजरालले नेपाल भ्रमण गर्दा यस विषयमा छलफल भएको र अध्ययन गर्ने भनेर संयुक्त विज्ञप्तिमा उल्लेख भएको जानकारहरू बताउँछन् । यसपटक प्रधानमन्त्री ओलीको भारत भ्रमणका वेला सार्वजनिक गरिएको संयुक्त