नागरिक पोष्ट News

नेपालमा बढ्दो लागू औषध र यसका चुनौतिहरु - साधना बस्नेत

के हो लागु औषध ? नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने यसको जन्म परावूर्वकालमै भएको देखिन्छ । संस्कारको रुपमा प्रयोग गरिएका पदार्थहरु आज विकराल समस्याको रुपमा फैलिएको छ । हाल आएर यो समस्या कुनै एक देशमा मात्रै नभएर सबै देशको साझा समस्याको रुपमा रहेको छ । लागु औषध आजको विश्वमा एक प्रमुख चुनौतिको रुपमा देखा

वैशाख २६ गतेदेखि अनिश्चितकालीन बन्द, देशभर सार्वजनिक यातायात नचल्ने

सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । त्यसपछि २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन

World War तेस्रो विश्वयुद्ध अब हुन्छ अमेरिकालाई पुटिनको चेतावनी

 सिरियालाई लिएर अमेरिका र रुसबीच जुहारी रोकिने संकेत देखिएको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई चेतावनी दिएका छन्, ‘फेरि सिरियामा सैन्य कारबाही गरे विश्वमा अराजकता मच्चिनेछ ।’ डूमामा भएको भनिएको रासायनिक हमलाको जवाफमा अमेरिका, फ्रान्स र बेलायतले संयुक्त सैन्य कारबाही गर्दै सिरिया

मातातीर्थ औंसी - आमाको मुख हेर्ने दिन, जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । आमालाई सम्मान गरौ

आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन  जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ । आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैमा महत्वपूर्ण छ । आमालाई कुनै पनि हालतमा श्रद्धा

वरिष्ठ अमेरिकी अधिवक्ता ड्याभिड बकेलद्वारा आत्मदाह

वरिष्ठ अमेरिकी अधिवक्ता तथा समलिङ्गीहरूको अधिकारका लागि बहस गर्दै आएका ड्याभिड बकेलले न्यूयोर्कको एक पार्कमा पृथ्वीको विनासमा मानवजाति भूमिकाप्रति विरोध जनाउँदै आत्मदाह गरेका छन् ।  साठी वर्षीय बकेलले स्थानीय समयअनुसार शनिवार विहानै ब्रुकलिनको प्रोस्पेक्ट पार्कमा आत्मदाह गरेपछि उनलाई तत्कालै

3rd World War सिरियाबाट तेस्रो विश्वयुद्ध यसरी हुदैछ, यथार्थ के हो ?

- योन्देन ल्हातू सिरियामाथि भइरहेको आक्रमण र तेस्रो विश्वयुद्धको सम्भाव्य सुरुवातबारे टिप्पणीकर्ता टकर कार्लसनले यो हप्ता व्यक्त गरेको आक्रोश पूर्णतः तर्कसङ्गत छ । फक्स न्युजका आलोचकहरूले जति घृणा गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नियमित हेर्ने उक्त टेलिभिजनले दिएको सुझाव मानून्

जेष्ठ नागरिक कोषको कार्यालय भृकुटीमण्डपमा जेष्ठ नागरिक लक्षित साक्षात्कार कार्यक्रम

- साबु बस्नेत,काठमाण्डौं जेष्ठ नागरिकहरुको लागि एक दिने चेतना एवं जानकारीमुलक कार्यक्रम जेष्ठ नागरिक कोषको कार्यालय भृकुटीमण्डपमा सम्पन्न भएको छ । AGEING Discussion Forum नेपालको आयोजनामा प्रत्येक महिनाको अन्तिम शुक्रबार जेष्ठ नागरिकहरुको लागि चेतनामुलक कार्यक्रम गर्दे आइरहेको कार्यक्रम सयोजक अन्जु तिमिलाले

नेपालमा बढ्दो लागू औषध र यसका चुनौतिहरु - साधना बस्नेत

 के हो लागु औषध ? नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने यसको जन्म परावूर्वकालमै भएको देखिन्छ । संस्कारको रुपमा प्रयोग गरिएका पदार्थहरु आज विकराल समस्याको रुपमा फैलिएको छ । हाल आएर यो समस्या कुनै एक देशमा मात्रै नभएर सबै देशको साझा समस्याको रुपमा रहेको छ । लागु औषध आजको विश्वमा एक प्रमुख चुनौतिको रुपमा

निरक्षरता हटाउने अभियानमा प्रधानमन्त्री ओलीले मुगुमा पुगेर विद्यार्थी भर्ना गरिदिए

 प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरिदिएका छन् ।  मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नम्बर ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका ६ वर्षीया छात्रा थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले विद्यालय

आमाबुबा नपाल्नेलाई नगरपालिकाबाट सेवासुविधा नदिइने ..

बाजुरा (रासस)– बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आफ्ना आमाबुबा नपाल्ने र बुढेसकाल हुँदा बेवास्ता गर्ने नागरिकलाई नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्ने बताएका छन् । बडीमालिकाको नियमित कार्यक्रम महिलासँग उपप्रमुख कार्यक्रमको शुक्रबार प्रमुख बडुवालले शुरुवात गर्दै छाउपडी, लैङ्गिक हिंसा

कुल पोष्ट : 8183