नागरिक पोष्ट News

हेर्नुहोस् फेसबुक लाइभमै पत्रकारलाई गोली लाग्यो र मृत्यु भयो

निकारागुआमा सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई फेसबुकबाट लाइभ प्रसारण गर्दागर्दै गोली लागेर एन्जेल गहोनाको घटनास्थलमै मृत्यु भएको हो ।

Sultan Rango पत्याउनुहुन्छ ! ३५ करोडको सुल्तान राँगोले रक्सी पिउँछ - भिडियोसहित

भारतमा हरियाणाको यो राँगो आफ्नो रुचीका कारण हिजोआज एकदमै चर्चामा छ । समाजिक सञ्जालमा यो राँगोको फोटो र भिडियो भाइरल भइरहेको   छ । करिव ३५ करोड मूल्य पर्ने यो राँगो हरेक दिन मदिरा पिउँछ । तर राँगोको यो बानीबाट उसको मालिकलाई हैरानी वा कुनै आपत्ती छैन । यो राँगोको नाम सुल्तान राखिएको छ । राँगो मदिरा पिउँन

बैशाख ९ गते हुने पार्टी एकता टर्यो, ओली र प्रचण्डको वार्ता असफल

प्रधानमन्त्री केपी ओली र प्रचण्डबीचको तीन दिनदेखि  ‘वान टु वान’ वार्ता असफल भएको छ । शनिबारको अन्तिम वार्ताको पनि ठोस सहमति हुन नसकेको स्रोतले बताएको छ । बैशाख ९ गते आइतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकता संयोजन समितिले संयुक्त कार्यक्रम राखेको भए पनि छिट्टै पार्टी एकता

Press Attack : बलात्कार विरोधी कार्टुनलाई ज्यान मार्ने धम्की आएपछि

भारतमा कार्टुन पत्रकार स्वाती बदलामुडिलाई बलात्कारको बिरोधमा तयार परिएको कार्टुन प्रकाशित भएपछि ज्यानमार्ने धम्की आएको छ । धेरै फोन मार्फत अपहरण गर्ने धम्की आएका छन् त कतिले अनलाईन मार्फत मार्फत धम्की दिइरहेका छन् । उनले बनाएको बलत्कार बिरुद्धको कार्टुनले हिन्दु धर्मको अपमान गरेको ठहर गर्दै धम्की

Real Story - मुद्दा जितेर पनि ७० वर्षिया कृष्णमाया फेरि अदालतको तारिख धाइरहेकी छिन्

 सिन्धुलीको कमलामाई नगरपालिका ६ धुलाबजारकी कृष्णमाया खड्काको जेठो छोराले पाल्छु भनेर उनको नाममा भएको जग्गा सबै आफ्नो नाममा पारे । त्यसपछि घरबाट निकालिदिए । अहिले कृष्णमाया ७० वर्ष पुगिन् । उनको देब्रे गोडा टेक्न समस्या छ । ओत लाग्ने ठाउँ समेत नभएपछि २ वर्षदेखि अदालत धाइरहेकी छिन् । छोराले घरबाट निकालिदिएपछि

पद कि प्रतिष्ठा - म बिना त सङ्गठन के चल्थ्यो ?

– बबिता बस्नेत केही दिनअघिको भेटघाटमा नेपाल प्रहरीका एक पूर्वमहानिरीक्षकले ‘आफू आईजी हुँदा मबिना त यो प्रहरी सङ्गठन के चल्थ्यो ? मैले नै त यो सब धानिरा’छु, म छुट्टी बसेँ या कहीँ गएँ भने त बर्बाद नै हुन्छ नि जस्तो लाग्थ्यो । आखिर अहिले चलिरहेकै छ, सङ्गठनलाई मेरो खाँचो भएजस्तो लाग्दैन,’ भन्नुभएको थियो

डिप बोरिङबाट सुख्खा डाँडामा खानेपानी

चौतारा, बैशाख ५ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२, स्थित कोल्टा डाँडामा डिप बोरिङबाट खानेपानी निकालिएको छ । वडा कार्यालयको रु ३१ लाखको लगानीमा २५ किलोभोल्टको विद्युत् ट्रान्सफर्मरको सहायताले जमिनबाट ४०२ मिटर गहिराइमा ड्रिलिङ गरी डेढ इञ्च बराबरको स्वच्छ पानी निकालिएको हो । समुद्री

सिन्डिकेट आन्दोलन (सूचीसहित) वैशाख २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द

सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रममा उल्लेख छ ।  रकारले केही जिल्लाका रुटमा रुट परमिट दिएदेखि नै यातायात व्यवसायीहरु

सिन्डिकेटविरुद्ध सरकार कडा : सबै यातायात समिति खारेज गर्ने सरकारको निर्णय, के हो सिन्डिकेट ?

 सरकारले देशभरको सडकमा सिन्डिकेट लगाउँदै आएका यातायात समितिहरुलाई खारेज गर्ने निर्णय निर्णय गरेको छ । सिण्डिकेटधारी यातायात व्यवसायीहरुले आन्दोलनको धम्की दिइरहेका बेला सरकारले भने यातायात समितिहरु भंग गर्ने कठोर निर्णय लिएको हो । मन्त्रिपरिषद्को बैठकले यातायात सम्बद्ध कुनै पनि संघसंस्था प्रशासन

अब सरकारी कर्मचारीले रोजेको र घरपायक स्थानीय तहमा यसरी जान सक्ने - नयाँ मापदण्ड सहित

सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड २०७४’ जारी गर्दै कर्मचारीलाई रोजेको र घरपायक स्थानीय तहमा खटाउन लागेको छ। उक्त मापदण्डअनुसार सरकारले पहिले देशभरीका स्थानीय तहको संगठन संरचना र दरबन्दी अनुसारका पदहरु खुलाएर १५ दिनभित्र सरुवाको निवेदन दिन

कुल पोष्ट : 8183