नागरिक पोष्ट News

Five Hundred Note ५ सयको नयाँ नोट आयो, सक्कली र नक्कली यसरी चिन्नुहोस्

नेपाल राष्ट्र बैंकले  रु ५ सयको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले  सूचना जारी गर्दै १२ गतेबाट रु ५ सयको नयाँ नोट चलनलल्तीमा ल्याउन लागेको जनाएको हो । साविककै आकार तथा रङमा आउने नयाँ नोटमा साविकको २ वटा बाघको साटो एउटामात्रै पाटे बाघको चित्र हुनेछ । साथै बैंकले

Earthquake Nepal ‘पूर्वी नेपाल भूकम्पको उच्च जोखिममा’

२०७२ वैखाख १२ गते गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पपछि दरारहरूको उत्खनन गरेर सुरु गरिएको सूक्ष्म अध्ययनबाट नेपालको पूर्वीभागमा भूकम्पीय जोखिम उच्च रहेको देखिएको छ । अध्ययनमा संलग्न त्रिचन्द्र क्याम्पसका भूगर्भशास्त्र विभागका डाक्टर दीपक चम्लागाईंले चार महिनापहिले मात्रै यो तथ्य

Snake Man पत्याउनुहुन्छ ! १८ वर्षिय किशोर ठ्याक्कै सर्प जसरि नै हिँड्ने थालेपछि - भिडियोसहित

नुवाकोटको शिवपुरी गाउपालिकामा बिज्ञानलाई नै चुनौती दिने घटना भएको छ । सर्पको जस्तै हाउभाउ गर्ने एक किशोर चारदिन पछी परम्परागत उपचार बिधिबाट निको भएका छन । शिवपुरी गाउपालिका वडा नं ५ महाकालिको स्याङताङ टोलका अठार बर्षिय सन्जिव तामाङ बैशाख ५ गते रातिबाट बिरामी भए । छिमेकिको बिहेमा गएर घर फर्कदै गरेका

Prime Minister KP Oli प्रधानमन्त्री ओली डोको र कोदालो बोकेर धरहरा बनाउने सपना बुन्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले ०७२ सालको भुइँचालोले भत्काएको धरहराको जीर्ण ठुटोकै छेउमा उभिएर सम्बोधन गर्दै भने- मेरो धरहरा मै बनाउँछु । यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । धरहरालाई अव्यवस्थित तरिकाले नभएर व्यवस्थित तरिकाले बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । २०७२ सालमा

USA Nepalese अमेरिकाबाट ९ हजार नेपालीलाई यसरी फिर्ता पठाइदै

अमेरिकाको प्रशासनले ९ हजार नेपालीलाई स्वदेश फिर्ता पठाउने तयारी गरेको छ । उनीहरुलाई अस्थायी रुपमा बस्न दिइएको अनुमति रद्द गरी स्वदेश फर्काउने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अस्थायी रुपमा बस्दै आएका आप्रवासीहरुका बारेमा नयाँ नीति तर्जुमा गर्दै

Ex. King Birendra Shah स्वर्गीय राजा वीरेन्द्रको फोटो राखेर वियर निकालेको तस्वीरले हंगामा

स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह देवको तस्विर राखेर स्वीजरल्याण्डको एक मदिरा कम्पनीले वियर उत्पादन गरेर विक्री गरिरहेको खबर सार्बजनिक भएपछि नेपालमा हलचल मच्चिएको छ । वियरको लेबलमा हात राखेर मुस्कुराइरहेको तस्वीरसहित ‘वीरेन्द्र वियर’ सामाजिक संजालमा सार्वजनिक भएपछि नेपालीहरूले आलोचना गरिरहेका

No Parking अब सडकमा जथाभावी पार्किङ गर्ने कार र मोटरसाइकलको यसरी ‘लक’ लाग्छ

सडक जथाभावी सवारी साधन पार्किङ गर्नेहरूलाई ट्राफिक प्रहरीले कारबाही तीब्र पारेको छ ।काठ माडौंको अनामनगरमा सडक पेटीमा जथाभावी सवारी साधन पार्किङ गरेर पैदल यात्रुलाई दुःख दिने सवारीधनीलाई सोमबार ट्राफिक प्रहरीले कारबाही गरेको छ । सोबार ट्राफिक प्रहरीले झण्डै एकदर्जन जिर र कारलाई कारबाही गरेको हो ।

Salute Nepal Government ट्याक्सीको पनि सिण्डिकेट तोड्ने तयारी गर्दै सरकार

सार्वजनिक सवारीको सिण्डिकेट तोड्न कडा रुपमा प्रस्तुत भएको सरकारले अब ट्याक्सीको पनि सिण्डिकेट तोड्ने भएको छ । पर्यटक र आम सर्वसाधारण जनताले निर्धक्क भएर सुविधाजनक यात्रा गर्न पाउनुपनुपर्ने भन्दै सरकार सोही अनुसार अघि बढ्न लागेको हो । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भौतिक

KAMPAN किशोर पन्थीको कम्पन : भुकम्प पीडितका दर्दनाक कथाको यथार्थ विश्लेषण

भूकम्प र भूकम्पपछिका सकसपूर्ण दिनहरुको स्मरण गर्दै पत्रकार किशोर पन्थीले लेखेको पुस्तक’कम्पन’ सार्वजनिक भएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पम्फा भुसाल, एमाले बरिस्ट नेता माधब कुमार नेपाल, किशोर नेपाल राजनीतिज्ञ र पत्रकारहरुको हातबाट

एक युवाको मर्मस्पशी कथा : फेरि किसानै बन्न गाउँ आइस् त्यो थाहा भएको भए तलार्इ पढाउने नै थिइन

युवाहरुको ब्यथा, हामी सबैको कथा -  कृपया मन परे सेयर गरिदीनु होला  बाउ  भन्छन् मैले जिन्दगीभर दुःख गरेर पढाए को आज यहि दिन देख्नका लागि हो । किसान वन्न आइस किसानै बन्छस भन्ने थाहा भएको भए तलाइ पढाऊन खर्च नै गर्ने थिइन ।  जागीर खा हाम्रो इज्जत राख यो पेसा नगर त पढेर ठुलो मान्छे बन्छस् भनेर हामीले यहि

कुल पोष्ट : 8183