BUDDHA JAYANTI २५६२ औं बुद्ध जन्म जयन्तीको अवसरमा शान्तिबाटिकामा दिप प्रज्वलन
२०७५ बैशाख १९ गते बुधबार गुरु शंकराचार्यको उपस्थितिमा २५६२ औं बुद्ध जन्म जयन्तीको अवसरमा विश्व शान्तिको कामना गर्दे शान्तिबाटिकामा दिप प्रजोलन गरियो । उक्त कार्यक्रममा पुर्व रक्षा मन्त्री श्री भिमसेन दास प्रधान, काठमाण्डौं महानगर पालिकाको उपमेयर हरि प्रभा खड्गी सँगै विभिन्न सघं सस्थाका व्यक्तिहरु
33 KG Gold ३३ होइन ३८ क्वीन्टल सुन काण्डको रहस्य खुल्यो, गोरे र प्रहरीको कनेक्सन यस्तो
काठमाडौं। प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले यो तथ्य फेला पारेको हो। गोरे समूहले ३४ महिनामा तीन हजार सात सय ९९ किलो पाँच
MAY 1 विश्व मजदुर दिवस – ‘आठ घण्टा काम र आठ घण्टा आराम, मजदुर आन्दोलन सफलता हासिल गरेको इतिहास
मे १ २०१८, आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन लागिएको हो । अमेरिकाको
रेहानेको हृदयविदारक चिठ्ठी : फाँसीमा झुण्डिनुअघि भनिन्- ‘आमा मलाई तपाईंको हात एकपटक चुम्न दिनोस
इरानी इन्टेरियर डिजाइनर २६ वर्षिया रेहाने जब्बारीलाई त्यहाँको अदालतको फैसलाबमोजिम शनिबार मृत्युदण्ड दिइयो । सन् २00९ मा इरानको गुप्तचर निकायका एक अधिकारीलाई छूरी प्रहार गरी हत्या गरेको अभियोगमा अदालतले उनलाई फाँसीको सजाय सुनाएको थियो । ती गुप्तचर अधिकारीले आफूलाई बलात्कार गर्न खोजेपछि आत्मरक्षा
SP Transfer List ७ प्रहरी उपरीक्षक (एसपी) को सरुवा, को कहाँ - कहाँ ?
नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । उनीहरुको काज सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो समय चर्चित साढे ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ । उनी प्रहरी प्रशिक्षण केन्द्रमा कार्यरत्
Mansoon Starts उपत्यकामा प्रि–मनसुन सक्रिय, मे महिनाभर पानी पर्ने र रोकिने क्रम जारी रहने
काठमाडौं उपत्यकामा यसपाली प्रि मनसुनमा औसत भन्दा दोब्बर बर्षा भएको छ । प्रिमनसुनको अबधीमा, अप्रिल महिनाभर ६१ मिलिमिटर बर्षा हुनु औसत मानिएपनि उपत्यकामा यसपाली १३२ मिलिमिटर बर्षा भइसकेको छ । काठमाडौं लगायत देशभर मौसममा बदली आएको हो । कतिपय ठाउँमा वर्षा भएको छ भने कतिपय ठाउँमा असिनासमेत परेको थियो । पिमनसुनको
US Ends TPS अमेरिकामा टीपीएस सुविधा खारेज, ९ हजार नेपालीको बिचल्ली
अमेरिकाले नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस् (टीपीएस) सुविधा खारेज भएको छ । यो निर्णयसँगै अमेरिकामा बस्दै आएका करिब ९ हजार नेपाली अब स्वदेश फर्काइने छन् । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सचिव क्रिश्जेन एम नेलसनले एक विज्ञप्ति जारी गर्दै टीपीएस सुविधा खारेज भएको घोषणा गरेकी
Korea with America उत्तर कोरिया र दक्षिण कोरिया यसरी मिलेपछि अमेरिका जिल्ल !
दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितको दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका उच्च अधिकारीहरुले दिएको जानकारीअनुसार
Real Story सर्लाही बलात्कार घटनाको नालीबेली : घटना मेलमिलाप गर्न ५० लाख को प्रस्ताव’ वडा अध्यक्षकै
सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजकिशोर रायले बलात्कारको घटना मिलापत्र गर्न दबाब दिएको बालिकाका अभिभावकको आरोप छ । उनले बालिकाका आमा बुबालाई घटनाबारे प्रहरीलाई जानकारी नदिन र मुद्दा अगाडि नबढाउन दबाब दिन थालेपछि बलात्कृत छोरी सहित आमा बुबाले जिल्ला छोडेका हुन् । बालिकाका आमाबुबाका
Nepal Banda विप्लवको बैशाख २२ गते नेपाल बन्द घोषणा
सरकारले आफ्ना नेता तथा कार्यकर्तामाथि दमन गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आव्हान गरेको छ । केपी ओली नेतृत्वको सरकार गठनपछि सरकारले विप्लव पार्टीमाथि दवावको नीति लिएको छ ।विप्लवसहितका केही नेतामाथि पक्राउ पूर्जी पनि जारी भएको छ । बैशाख २२ गते नेपाल बन्द आब्हान गरिएको