सबैको गन्तब्य यहि हो। लोभलाभ नगर्नु होला ! जीवन बदल्न यो लेख पढौ र सक्दो शेयर गरौै
हामि सबैलाई लाग्ने गर्छ कि मेरो यति धेरै सम्पत्ति छ , मेरो यस्तो चिनजान छ , मेरो यस्तो बलियो छोरा – छोरी वा आफन्त छन् । तर याद गरौँ त ! के हामीलाई हाम्रो मृत्यको समयमा इनले बचाउन सक्छन् ? आखिर जीवन छोटो छ । जतिसुकै लोभ र लालच गरे पनि एक दिन मर्नु नै छ । प्रचण्ड पुत्र प्रकाश दाहाल सँग के थिएन र ? पछिल्लो अवस्थामा
बाम एकता पार्टी एकीकरण : एशियाको तेस्रो ठूलो कम्युनिष्ट पार्टी बन्यो
५६ वर्षपछि बाम एकता भएको छ । नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको हो । २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ । एकीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी दक्षिण
No Load Shedding औपचारिक रुपमै लोडसेडीङ मुक्त नेपाल
झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त देश भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा मागअनुसार विद्युत् आपूर्ति नभएको भन्दै पहिलो पटक लोडसेडिङ घोषणा गरेको थियो । त्यति बेला प्राधिकरणले ठाउँ विशेष हेरेर हप्ताको एक दिन एक घण्टा लोडसेडिङ गरेको थियो । मन्त्री पुनले आन्तरिक उत्पादन बढेको र भारतबाट
३३ किलो सुन तस्करीका नाइके गोरेलाई सरकारी वकिल र प्रहरीकै संरक्षण रहेको खुलासा
सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ। अघिल्लो वर्ष साढे ३३ किलो सुन बरामद हुँदा प्रहरीले गोरेलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझाए पनि उनले त्यहींबाटै उन्मुक्ति
माटोबिना नै तरकारी फलाए ओमबहादुरले हेर्नेको घुँइचो
स्याङ्जा – यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न प्रजातिका तरकारी फलाउनुभएको छ । पाँच वर्ष कोरिया बसेर नेपाल फर्किनुभएका थापाले गतवर्षबाट जिल्लामै पहिलो
Indian PM Narendra Modi मोदीको नेपाल भ्रमण २०७५ यस्तो देखियो
प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण राजनीतिक, धार्मिक र पर्यटकीय दृष्टिले विगतको भन्दा पृथक बन्न पुगेको छ। नेपालमा नयाँ संविधानबमोजिम तीनवटै तहको निर्वाचन र सरकार गठनपछि भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको र आपसमा देखिएका समस्या समाधानतर्फ
आचरण विपरित काम गरे प्रहरी विरुद्ध १११३ हटलाइनमा यसरी उजुरी गर्न सकिन्छ
नेपाल प्रहरीले राम्रो कामको थालनी गरेको छ । जसरी पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आमनागरिकको जनजुनासो सुन्नका लागि 'हेलो सरकार' सञ्चालनमा ल्याएका थिए, ठिक त्यसरी नै प्रहरीले सेवाग्राहीलाई दिने सेवामा ब्यवसायीक नभएमा वा आचारण विपरित काम गर्ने प्रहरीलाई नै हटलाईन, फोन वा एसएमएसमार्फत उजुरी
अन्तर्घात गर्ने २७ काँग्रेस नेता कार्वाहीमा, को को परे नामवालीसहित
नेपाली काँग्रेस ललितपुरले निर्वाचनका बेलामा पार्टीलाई अन्तर्घात गरी विपक्षीहरुसंग साँठगाँठ गरेको आरोप लागेका काँग्रेसका नेता तथा कार्यकर्तालाई कार्वाही गरेको छ । ललितपुर काँग्रेस सभापति मदन अमात्यलेे कार्वाही भएकाहरूलाई पार्टी कार्यक्रममा सहभागी नगराउन मातहतका समितिलाई निर्देशन दिएका छन । ललितपुरको
उदघोषण तालिम डेढगाउँमा सम्पन्न
चितवन, नवलपरासीको बौदीकाली गाउँपालिका वडा न. २ डेढगाउँमा तीन दिने उदघोषण तथा नेतृत्व विकास तालिम आज समापन भएको छ । तगारो रास्ट्रीय मासिकको आयोजना तथा बौदीकाली गाउँपालिका महिला संजालको सहयोगमा आयोजित तीन दिने उदघोषण तथा नेतृत्व विकास तालिम आज समापन भएको हो । तालिमले आफुहरुमा क्षमताको बिकास
Dreams यस्तो सपना जसले मृत्युको संकेत गर्छ, सपनामा दाँत झरेको, कालो बिरालो र सर्प देखेमा
सपनाको भबिष्यबाणीमा कतिको बिश्वास गर्नु हुन्छ ? यसमा कतिपयलाई बिश्वास लाग्ला त कतिपयलाई बिश्वास नलाग्ला तर यो सबैको चियो र चासोको बिषय बन्ने गरेको छ । त्यसो त कस्तो सपना देख्दा कस्तो फल प्राप्त हुन्छ भन्ने बिषयमा बिभिन्न धारणाहरु रहेका छन् । यहाँ हामी तपाईलाई यस्तो १० सपनाको बारेमा जानकारी दिदैछौ जसले