अब एकै दिनमा ट्रान्सक्रिप्ट लिन पाइने
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई एकै दिनमा लब्धाङ्कपत्र (ट्रान्सक्रिप्ट) उपलब्ध गराउनका लागि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ सुरु गरेको छ । त्रिविले अहिले सुरुमा स्नातक तहको शिक्षा शास्त्रसंकायको मात्र ट्रान्सक्रिप दिने गरे तापनि एक हप्ताभित्र सबै सङ्कायको दिने तयारी गरेको
काठमाडौमा यसरी केबलकार सरर : गोंगबु-बालाजु–सोह्रखुट्टे- TU सहित चार रुटमा केबलकार !
काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलबार सञ्चालन गर्ने तयारी भएको छ । सरकारले केबलकार संचालनका लागि गृहकार्य थालेको हो । निजी क्षेत्रलाई जिम्मा दिने गरी सरकारले केबलकार सञ्चालनको तयारी थालेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । ४ वटा रुटमा केबलकार सञ्चालन गर्न छलफल सुरु
३३ किलो सुनकाण्डका मुख्य अभियुक्त गोरेलाई ‘सम्मानका साथ’ पक्राउ गरिएको रहस्य खुलेपछि
सुन तस्करी र सनम शाक्य हत्याको पछाडिका थुप्रै पात्रहरू सार्वजनिक भए र केही पक्राउ परे । तर यो प्रकरणका मुख्य ‘नाइके’ भनिएका गोरे भने फरार थिए । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा गठित समितिले गोरेको
२०७५ जेष्ठ ११ बाट रोहिणी नक्षत्र र अंगारक योग : हेर्नुहोस् यी ५ राशी हुनेलाई अशुभ हुनसक्ने !
५ मे बाट सूर्यले रोहिणी नक्षत्रमा प्रवेश गर्नेछ। सूर्य रोहिणी नक्षत्रमा बेलुकाको ८ बजेर १२ मिनटमा प्रवेश गर्नेछ। रोहिणी नक्षत्रको क्रममा मंगल र केतुको संयोगले अनेक किसिमको समस्याहरु लेराउने गर्दछ। जब मंगल र केतु एकै राशिमा गोचर हुने गर्दछन् तब त्यस समय अंगारक योग बन्ने गर्दछ। यस योगको कारण केही राशिहरुमा
कुन बार कुन काम गर्दा गर्न लागेको काम सफल हुन्छ ? विस्तृतमा पढ्नुहोस्
तपाईले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ आइतबार: आइतबार राज्याभिषेक गर्ने , गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, गाइगोरु, किन(बेच गर्ने , हवन गर्ने, मन्त्र–उपदेश गर्ने, औसधि निर्माण गर्ने, शास्त्र ,सुन, तामा, उनि, बस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार उपयुक्त हुन्छ । सोमबार: यज्ञ गर्नु
काठमाडौमा जग्गा जमिन प्लटिङ गर्न सर्वोच्च अदालतको रोक
सर्वोच्च अदालतले कृषियोग्य जमिन प्लटिङ नगर्न आदेश दिएको छ। सर्वोच्चको यो आदेशसँगै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले नौ महिनाअघि गरेको प्लटिङ रोक्ने निर्णय कार्यान्वयन हुने भएको छ। न्यायाधीशद्वय केदारप्रसाद चालिसे र तेजबहादुर केसीको संयुक्त इजलासले खेतीयोग्य जमिन टुक्राटुक्रा पारेर प्लटिङ नगर्न
नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)
नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ। तत्कालिन एमाले र माओवादी केन्द्रबीच जेठ ३ गते एकीकरणपछि मंगलबार नेकपाका महासचिव विष्णु पौडेलले सार्वजनिक गरेको सूचीमा ४४१ केन्द्रीय सदस्य तथा ६ जनालाई स्थायी आमन्त्रित सदस्यका रुपमा उल्लेख गरिएको छ। केन्द्रीय सदस्यको एक नम्बरमा
ट्राफिक जरिवाना बढ्दै, तीन हजारदेखि पाँच हजार सम्म पुर्याइने, जानकारीका लागि शेयर गरौ !
ट्राफिक नियम उलङ्घन गर्दा तिराईने जरिबाना कम रहेको कारण सवारी चालकले ट्राफिक नियम उलङ्घन बढी गर्ने गरेकोे गुनासो बढेपछि गृहमन्त्री रामबहादुर थापा बादलले आवश्यकता अनुसार जरिबाना शुल्क समेत बढाउन निर्देशन दिनुभएको छ । हाल ट्राफिक नियम उलङ्घन गर्दा रु पाँच सय देखि रु एक हजार सम्म मात्रै जरिवाना रहेकोमा
IGP Khanal प्रहरी संगठनको छवि बदल्ने आइजीपि सर्वेन्द्र खनालको अबको योजना यस्तो छ
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनलाई ‘नमुना संगठन’ का रूपमा रुपान्तरण गर्ने बताएका छन् । प्रहरी संगठनको प्रमुख भएको महिना दिनपछि आफ्नो कार्यकालमा गर्ने १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै खनालले प्रहरी संगठनलाई नमुना संगठनका रूपमा विकसित गर्ने दाबी गरेका हुन् । आईजीपी खनालले संगठित
IGP खनालबाट एसएसपी र डिआईजी पदमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको नीति र उद्धेश्यप्रति गम्भीर भई तोकिएको जिम्मेवारी पूरा गर्न प्रहरी संगठनभित्रका अधिकारीहरुलाई निर्देशन दिएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित दज्र्यानी चिन्ह सुशोभन कार्यक्रममा बोल्दै उनले सो निर्देशन दिएका हुन् । महानिरीक्षक खनालले