नागरिक पोष्ट News

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डाबारे सदनलाई जानकारी गराउन एमालेको माग

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको एजेण्डा र प्राथमिकताहरूबारे सदनलाई जानकारी गराउन र छलफल चलाउन माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले प्रधानमन्त्री प्रचण्ड चीन जानुअघि संसद्‌मा आफ्नो भ्रमणको प्राथमिकताबारे

देशको वैकल्पिक शक्तिका रूपमा रास्वपा : सभापति लामिछाने

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको वैकल्पिक शक्तिका रूपमा रास्वपा उदाएको बताएका छन्। बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले विद्यमान राजनीति कसले र किन गर्ने भन्ने परिभाषा बदल्नका लागि र देशको हित, युवाहरूलाई विदेश पलायन

प्रतिनिधिसभाको बैठक बस्दै, चार मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

काठमाडौँ  । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा चारजना मन्त्रीले सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ । आज कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय

क्रिकेटर सन्दीपविरुद्ध मुद्दाको पेसी आज

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइका लागि आज पेसी तोकिएको छ । नाबालिग बलात्कारको मुद्दाको पेसीको अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको हो । गत भदौ १० गते लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाश पण्डितको इजलासमा परेको

काठमाडौं १६ का वडाध्यक्ष रिजालको निधन, पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने

काठमाडौं । काठमाडौं महानगरपालिका(१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार

जीवनमा संघर्ष अनिवार्य रहेछ, कहि कतैबाट बिस्तारै सफलता मिल्दो रहेछ :- सामाजिक अभियन्ता अमर राज बानियाँ

कर्णालीका बासिन्दाले नुन पाए ठूलै लडाइँ जितेजस्तो हुने कहालीलाग्दो अवस्था अझै छ । यस्तो अवस्थामा आश्रमका बालबालिकाहरुलाई दैनिक उपभोग्य सामाग्रीहरुको व्यवस्थापन गर्न निकै कठिन छ । तर, जीवनमा संघर्ष अनिवार्य रहेछ । कहि कतैबाट बिस्तारै सफलता मिल्दो रहेछ । काठमाडौं । सामाजिक सेवा गर्नका लागि मन त हुने

बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा

काठमाडौं ।  बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट

मधेसको कथा भन्नुपर्छ : झरना थापा

काठमाडौँ । अभिनेत्री झरना थापाले निर्देशन गर्नुभएको नयाँ चलचित्र ‘एक भगवत गीता’ को अधिकांश छायाङ्कन जनकपुरमा गरिएको छ । मिथिलाको संस्कृति र कलालाई चलचित्रमा प्रस्तुत गरिनुका साथै जानकी मन्दिरलाई पृष्ठभूमि बनाएर अधिकांश छायाङ्कन गरिएको छ । पछिल्लो केही वर्षयता मधेसले नेपाली चलचित्रमा अपनत्व

नेपाली संस्कृतिलाई विश्व बजारमा ’ब्रान्डिङ’ गर्नुपर्छ : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन् । खेमराज गुरुङ ट्रष्टले आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा उनले नेपालको संस्कृति र प्रकृति हीरा र सुन भएको भन्दै त्यसलाई नेपालले विश्व

देशका केही भागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य

कुल पोष्ट : 8183