विश्वकप फुटबल २०१८ को खेल तालिका नेपाली समयअनुसार यस्तो छ
विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा सामेल हुन ३२ देश तयारी अवस्थामा छन् । जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि असार ३१ गते हुने फाइनलसम्म विश्वकप खेल्ने देशमा युरोपबाट रुस, बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्वीटजरल्याण्ड, क्रोयसिया, स्वीडेन
एसएसपी खत्रीको बयान : यो पनि होइन त्यो पनि होइन भन्छन्, थुनामा राख्न अदालतको आदेश
सुन तस्करी काण्डका अभियुक्त एसएसपी श्याम खत्रीले आफू सुन तस्करीमा संलग्न नरहेको बताएका छन् । बिहीबार मोरङ जिल्ला अदालतमा आत्मसर्पण गरेका उनले बयानका क्रममा उनले सुन नै नभेटिएको अवस्थामा तस्करी भएको भन्ने कुरा नै पुष्टि हुँदैन भने । आत्मसमर्पण गरेलगत्तै उनलाई न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा
हेर्नुहोस् ३ वर्षसम्म भाग्य चम्किने यी ४ राशिहरु, जसलाई लाभै लाभ हुनेछ
सुर्यले राशी परिवर्तन गरेको छ। सुर्यले राशी परिवर्तन गर्दा कुनै राशिलाई राम्रो फाइदा हुने गर्छ भने कुनै राशिलाई बेफाइदा हुने हुन्छ। कुनै राशिलाई लाभ हुँदा छोटो समय सम्म मात्रै लाभ हुने हुन्छ भने कुनै राशिलाई लामो समय सम्म पनि लाभ कायम रहने हुन्छ। आज हुने सुर्यको राशी परिवर्तनले विभिन्न चार राशीहरुलाई
बादरले गर्दा खेती नष्ट किसानको खेतमै बास
खोटाङ – पाक्न लागेको मकै बाँदरले नष्ट गर्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाडाँका किसान बारीमै बास बस्न बाध्य छन् । चिउरीडाँडास्थित सल्लेडाँडाका किसानले लगाएको मकै सुत्ला च्याप्दादेखि नै बाँदरले नष्ट गर्न थालेपछि धपाउन बारीमै पाल हालेर बास बस्न थालेका हुन् । गत वर्षदेखि बाँदरले
अब मासिक ५४ हजारसम्म आम्दानी गर्नेले थोरै कर तिरे पुग्छ, हेर्नुहोस् अब कसले कति कर तिर्नुपर्छ
बजेटमार्फत आय करमा गरिएको नयाँ व्यवस्थाले निम्नमध्यम वर्गलाई राहत दिएको छ । वर्षमा साढे ६ लाखसम्म आम्दानी गर्नेलाई विगतमा भन्दा कम कर तिरे पनि हुने भएको छ । बजेटअनुसार प्राकृतिक एकल व्यक्तिले साढे ३ लाखसम्म १ प्रतिशत आय कर तिर्छन् । यो पुरानै व्यवस्था हो । साढे ३ देखि साढे ४ लाख कमाउनेले सुरुको साढे
नयाँ बजेटले मोटरसाइकलको मूल्य ३० हजार र गाडीको मूल्य ४ लाख बढ्यो
सरकारले बजेटमार्फत मोटरसाइकलको अन्तशुल्कसँगै सडक दस्तुर बढाएको छ । बजेटले मोटरसाइकलको मूल्यमा ५ हजारदेखि ३० हजारसम्म बढाएको छ । ‘हेभी’ मोटरसाइकलको मूल्य १ देखि ५ लासम्मै बढेको छ । १५० सीसीसम्मका बाइकमा ५ हजार रुपैयाँ मूल्य स्वतः बढ्नेछ । अन्तशुल्कमा हेरफर नगरिए पनि सडक दस्तुरमा ५ हजार बढेको हो
बालकृष्ण ढुंगेललाई आममाफी दिने ओली सरकारको लोकप्रियता यसरी झर्यो
कपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिइएकोप्रति सरकारको कडा बिरोध भइरहेको छ। यसैक्रममा विवेकशील साझा पार्टीले पनि विरोध जनाएको छ । कर्तव्य ज्यान मुद्दामा सर्वोच अदालतको फैसलाबाट दोषी ठहर भइ कैद सजाय भुक्तानी गरिरहेका ढुंगेललाई कैद माफी दिएपछि विवेकशील साझाले बिरोध गरेको हो । राष्ट्रपति
अब शैक्षिक प्रमाणपत्र धितो राखेर रु ७ लाख ऋण पाईने
सरकारले “सुखी नेपाली, समृद्ध नेपाल” मूल नारा रहेको संघीय गणतन्त्र नेपालको पूर्ण संघीय बजेट संसदमा पेश गरिरहेकाे छ । संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमका प्राथमिकतामा आधारित आर्थिक वर्ष २०७५–७६ को राजश्व र व्ययको अनुमानित बजेट अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पेश गरिरहेका छन् । आर्थिक
२०१८ को विश्वकपमा अन्तिम पटक विश्वकप खेल्ने खेलाडीहरु
विश्वकप नजिकिँदै गर्दा सबै खेलाडीहरु यो प्रतियोगिता केही विशेष बनाउनका लागि लागिपरेका छन् तर यो विश्वकपमा यस्ता केही खेलाडीहरु पनि छन्, जो अन्तिमपटक अन्तर्रा्ष्ट्रिय फुटबल खेलिरहेका हुनेछन् । राफेल माक्र्युज, मेक्सिको गएको अप्रिल महिनामा क्लब फुटबलबाट सन्यास लिएका राफेल अहिले ३९ वर्षका भएका छन् ।
देशभरि २१ हजार कैदी–बन्दी, आठ सयभन्दा बढीको कैद मिनाहा !
सरकारले यस वर्षको गणतन्त्र दिवसमा ८ सयभन्दा बढी कैदी–बन्दीको कैद मिनाहा गर्ने भएको छ। कैद मिनाहाका लागि सरकारसमक्ष नाम सिफारिस गरिएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो। सरकारले प्रत्येक वर्ष विशेष अवसरमा कानुनअनुसार कैद मिनाहा गर्न मिल्ने कैदी–बन्दीको