विनियोजित विधेयकमाथी छलफल हुन सकेन
काठामाडौं ।प्रतिनिधि सभाको बैठकमा आईतबारदेखि शुरु हुने भनिएको विनियोजन विधेयक २०७५ को विभिन्न शीर्षकहरुमाथिको छलफल अन्तिम अवस्थामा आएर स्थगित भएको छ ।आईतबारको कार्यसूचीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला
गृहमन्त्रीको एनजिओ र आइएनजिओ माथि कडा निगरानी, भृकुटीमण्डपमा भाडा नतिर्नेलाई पनि हटाउने
राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजिओ)को अनुगमन र नियमनमा अब कडाइ गरिने भएको छ । गृहमन्त्री रामबहादुर थापा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा तथा दुवै मन्त्रालयका पदधिकारीबीच आज गृह मन्त्रालयमा बसेको बैठकले एनजिओ र आइएनजिओको गतिविधि निगरानी
महिनावारीमा सेनिटरी प्याडको विकल्प मिन्स्ट्रुअल कप: प्रयोग गर्ने तरीका यस्तो छ
महिनावारीका बेला प्रयोग गरिने कप पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने महिनावारी कप (मिन्स्ट्रुअल कप) हालै बजारमा आएको छ। परिवार नियोजन तथा मातृ स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था मेरी स्टोप्स सेन्टरले यस्तो कप ल्याएको हो। प्याड प्रत्येक चार घण्टामा फेर्नुपर्ने
अब सुत्केरी बिदा महिलालाई ९८ दिन, पुरुषलाई १५ दिन तलब-भत्ता सहित
महिलाहरुले सुत्केरी बिदा ९८ दिन पाउने छन् । सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका हुन् । पुरुषहरुले सुत्केरीको स्याहार सुसारका लागि १५ दिन बिदा पाउने छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको
नेपाल प्रहरीका ५५ इन्स्पेक्टर डिएसपीमा बढुवा, को को परे बढुवा सिफारिसमा
जनपद प्रहरीका ५५ प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार बढुवा सिफारिश गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । सिफारिसमा बढुवा
ज्वालामुखी विष्फोटमा ७ को मृत्यु, ३०० घाइते
ग्वाटेमालामा ज्वालामुखी विष्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । फुएगो ज्वालमुखी विष्फोट हुँदा ३०० घाइते भएका छन् । राजधानीबाट दक्षिण पश्चिम ४० किलोमिटरमा रहेको स्थानमा ज्वालामुखी विष्फोट भएको हो । आकाशमा कालो धुँवा र खरानी फैलिएको छ । ज्वालामुखीले एक गाउँलाई पुरै प्रभावित पारेको छ । ज्वालामुखीले
नेपाल प्रहरीका २८ डिएसपी एसपीमा बढुवा, महिला डिएसपी गंगा पन्त र तारादेवी थापा पनि एसपीमा
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २८ डिएसपीको एसपीमा बढुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले हिजो उनिहरुको बढुवा निकालेको हो । २८ को बढुवामा दुई महिला डिएसपी गंगा पन्त र तारादेवी थापा पनि एसपीमा बढुवा भएका छन् । को को भए बढुवा ?
पूजा बोहराको आरोपप्रति रक्षा नेपालबाट खण्डनको - प्रेस बिज्ञप्ति पूर्ण पाठसहित हेर्नुहोस्
Menuka Thapa प्रेस विज्ञप्ति ..................... २०७५ साल जेष्ठ १३ गते आइतबारका दिन ११ बजेर ११ मिनेटमा मोवाइलमा कलेजबाट फर्कर्दैछु भन्ने म्यासेज पठाएर मोवाइल अफ गरी अचानक सम्पर्क विहिन भएकी हाम्री छोरी पुजा बोहोराले आइतबार दिँउसो ४ः३५ मा फोन गरेर घर आँउछु भनेकी थिइन् तर आइनन् । उनी सम्पर्क विहिन भइरहीन् र हामीले प्रहरीमा
यो समाजमा भोलिपनि सयौ पूजा बोहोराहरु शिकार बनाइनेछन् यसको जिम्मेवार को हुने ?
नेपाली समाजमा आफूले पनि केही नगर्ने र अरुले गरेको पनि देखी नसहने प्रबृत्तिको संस्कार पहिले देखिको हो । आफूले अनाथ असहायले बाटोमा ५ /१० रुपैंयाँ भिख माग्दा अपशब्द बोल्ने र समाजमा विशिष्ट व्यक्ति ठूले ठालो बन्ने कुनै नौलो कुरा होइन । एउटा अनाथ बालबालिका घरमा राखेर लालन पालन गर्न नसक्नेहरु अरुले समाजसेवा
(अपडेट) : पाल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ घाइते
पाल्पाको तानसेनबाट रामपुर जादै गरेको लु २ ख ९७५ नम्बरको बस रम्भा गाउँपालिका ४ हुमिनको धारावनमा दुर्घटना भएको छ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको समूह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा जादै गरेको बस 2075 शुक्रबार बिहान ९: १५ बजे दुर्घटना भएको हो । बस सडकबाट १ सय ५० मिटर तल खसेको हो