मेघा अस्पताल पछिल्ला दिनहरुमा सर्वसाधरणको आशाको केन्द्र बन्न थालेको छ
काठमाण्डौ – ललितपुर स्थित धोविखोला नजिके रहेको मेघा अस्पताल पछिल्ला दिनहरुमा सर्वसाधरणको आशाको केन्द्र बन्न थालेको छ । यतिवेला देशमा मेडिकल सेवा महङगो भइरहेको छ त्यस माथी निजी अस्पातालको त के कुरा दुई दुना तीस हुन्छ र जनताहरु निजीमा उपचार गर्न नसकी सरकारी असपालको लाईन वस्नु पर्छ निको हुनको लागी तै पनि
निजी अस्पताल भए पनि हामी कहाँ सर्वसुलभमा उपचार हुन्छ - मेघा अस्पताल
काठमाण्डौ – ललितपुर स्थित धोविखोला नजिके रहेको मेघा अस्पताल छिल्ला दिनहरुमा सर्वसाधरणको आशाको केन्द्र बन्न थालेको छ । यतिवेला देशमा मेडिकल सेवा महङगो भइरहेको छ त्यस माथी निजी अस्पातालको त के कुरा दुई दुना तीस हुन्छ र जनताहरु निजीमा उपचार गर्न नसकी सरकारी असपालको लाईन वस्नु पर्छ निको हुनको लागी तै पनि
रविलाइ जेल हालेर खुलेलाम भ्रस्टाचार गर्नेहरुको पर्दाफास, जनदबाबका लागि सक्दो शेयर गरौ !
काठमाण्डाैं, : छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुर्याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेको छ । ‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई लोकप्रिय त बनाएको छ, तर
सेतो बिरालोले गरेको भविष्यवाणी मिलेपछि २०१८ को विश्वकपको शुरुमै मच्चियो खैलाबैला
श्वकप २०१८ काे उद्घाटन खेलमा कान नसुन्ने सेताे बिरालाेले गरेकाे भविष्यवाणी मिलेकाे छ । ‘एकिलिज’ नामको उक्त रुसी बिरालोले विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा अायोजक देश रुसले जित्ने भविष्यवाणी गरेको थियाे । बिहीबार राति सम्पन्न खेलमा रूसले साउदी अरेबियालाई ५–० गोल अन्तरले पराजित गर्दै उद्घाटन
काठमाडौंमा पहिलो पटक हिले वर्षा, हिले पानी पर्नुको खास कारण यस्तो छ
काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा 2075 Jestha 31 शुक्रबार राति पानी पर्यो । त्यो वर्षा हिलोसहितको वर्षा थियो । हिलोसहितको बर्षाबारे मौसमविद सुभास रिमालाई सोध्यौ । रिमालले भने “भारतको राजस्थानमा भएको धुलोसहितको हुरीको कारण नेपालको बर्षामा यस्तो प्रभाव परेको हो, यसबारे हामी अझै अनुमान गर्नेछौं । सम्भवत
डीडीसीले उत्पादन गर्ने दूधमा सोडा, छापापछि दूधको बिक्री घट्यो
सुरेशकुमार यादव काठमाडौँ, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले दूध उद्योगमा छापा मारी नमुना सङ्कलन गरी त्यसको प्रतिवेदन सार्वजनिक गरेपछि उपभोक्ताले दूध खरिद गर्न छाडेका छन् । सङ्कलन गरिएको दूधको ल्याब जाँच गर्दा स्वास्थ्यलाई असर गर्ने खालका अखाद्य वस्तु फेला परेको प्रतिवेदन खाद्य प्रविधि तथा
विश्वकप फुटबल २०१८ को प्रत्यक्ष प्रसारण गर्ने र बाजी (बेट सट्टेबाजी) गर्नेलाई प्रशासनको कडाई
जिल्ला प्रशासन कार्यालय काठमाडौंले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न विभिन्न सर्त दिएको छ । जिल्ला प्रशासनले क्लव, संघ, संस्था तथा निजी व्यवसायीहरुले आ–आफ्नो परिसर, प्रतिष्ठानमा मनोरञ्जनका लागि प्रदर्शन गर्ने सन्दर्भमा १० बुँदे सर्तमा रहेर मात्र प्रदर्शन गर्न पनि सूचना जारी गरेको छ । जिल्ला
‘पेट्रोल पम्प जोगाएर पुरातात्विक मन्दिरमा डोजर चलाइयो’
२८ जेठ, काठमाडौं । ललितपुरको बटुक भैरव मन्दिरको कम्पाउन्डमा डोजर चलेपछि लगनखेलका स्थानीयले विरोध सुरु गरेका छन् । सडक विस्तारका नाममा मन्दिरमाथि नै सरकारी अतिक्रमण हुन लागेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । मन्दिर अघिको सेनाको पेट्रोल पम्बपलाई बचाएर मन्दिर मास्ने खेलमा उपत्यका विकास प्राधिकरण लागेको
असारमा देशभर लाइसेन्सको आवेदन बन्द हुने, साउन १ गतेबाट मात्र नयाँ आवेदन खुल्ने
सरकारले असार महिनाभर सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन नलिने भएको छ । यातायात व्यवस्था विभागले आफू मातहतका कार्यालयहरुलाई परिपत्र गर्दै असार १देखि कुनै पनि फारम नलिन भनेको छ । अनलाइन फारम भरेकाहरुको ट्रायल तथा रिट्रायल असारभित्र सक्नुपर्ने भएकाले यस्तो निर्देशन दिइएको विभागका प्रवक्ता तुल्सीराम
एकैदिन ११५ ले पाए नागरिकता
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–४ मा शनिबार सञ्चालित एक दिने एकिकृत घुम्ती सेवा शिविरमार्फत ११५ जनाले नागरिकता प्रमाणपत्र लिएका छन् । सर्वसाधारण जनताको घरदैलोमा नै पुगेर सेवा प्रवाह गर्ने सरकारको नीतिअनुरुप जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सञ्चालित उक्त शिविरबाट गाउँपालिका