नागरिक पोष्ट News

सुनिता दुनुवारले पाइन् प्रतिष्ठित हिरो अफ द अवार्ड २०१८

अमेरिकी सरकारले  शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले र अमेरिकी राष्ष्टपति डाेनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’

यसकारण मेस्सीका फ्यान नेपालमा बढिरहेका छन्, मेस्सीले विश्वकप २०१८ जित्नैपर्दछ

अहिले विश्वकप २०१८ को विश्वभर रौकनकता छाएको छ । फटवलको विश्वबिजेता देशका टीमहरुमाथि धेरैको भरोसा र निराशा पनि उत्तिकै देखिएको छ । विश्वकप फुटवलटीमका खेलाडीहरुप्रति नेपालीहरुको भरोसा र समर्थन उत्तिकै छ । रसियामा भइरहेको विश्वकप २०१८ सबैभन्दा बढी समर्थक र फ्यान अर्जेन्टिना टिम र मेस्सीप्रति रहेको छ ।

यसकारण स्पेनले विश्वकप २०१८ को प्रिक्वाटर हार्न सक्छ , डिफेन्स फितलो हुँदा

स्पेनिस टिम आफ्नो फुटबलदेखि सन्तुष्ट छैन । समूह चरणका तीन खेलमा पाँच गोल खाएको स्पेनको विशेष गरी डिफेन्स लाइन राम्रो नभएको ठम्याई छ । समूह चरणमा पोर्चुगलसँग तीन/तीन गोलको बराबरी गरेको स्पेनले इरानलाई १-० ले हराएको थियो भने मोरक्कोसँग दुई/दुई गोलको बराबरी खेलेको थियो । एउटा सानो गल्तीले स्पेनिस टिमलाई

हेर्नुहोस् गृहमन्त्री आफैँले बाउसे गरेर धान रोपे (भिडियोसहित)

राष्ट्रिय धान दिवसको अवसर पारेर काठमाडौंको झोरमा आयोजित रोपाईँमा गृहमन्त्री राम बहादुर थापा बादलले आफै बाउसे गरेर धान रोपाई गरेका छन् ।  गृहमन्त्री  थापाले मुलुकको विकास र समृद्धिको लक्ष्य हासिल हुनेगरी सरकारले किसानहरुलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे। ४० वर्षपछि आफू धान रोपाईँमा सहभागी

जापान भाग्यशाली, फेयर प्ले पोइन्टका आधारमा अन्तिम १६ मा प्रवेश

जापान ग्रुप एचको उपविजेता बन्दै आज नकआउट चरणमा प्रवेश गरेको छ । जापान पोल्याण्डसँग पराजित भएपनि फेयर प्ले पोइन्को आधारमा उसले अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । ग्रुप एचमा जापान पोल्याण्डसँग १–० ले पराजित भयोभने र सेनेगलपनि कोलम्बियासँग १–० लेनै पराजित भयो । हारेपनि दुवैको ४–४ अंक थियो । गोल अन्तरपनि

असार पन्ध्र : छुपुमा छुपु धान रोपाइ, दही चिउरा खाने दिन

असार पन्ध्र ,दही चिउरा खाने दिन । साथै नेपालमा  असार पन्ध्रको दिनलाई  धान दिवसको रुपमा पनि मनाउने गरिन्छ । राष्ट्रिय धान दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाईदै छ । नेपालले २०६२ देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । किसानहरुको मेहनतले मानो रोपेर मुरी फलाउने दिनको रुपमा यो दिनलाइृ लिइन्छ

आइजीपी सर्वेन्द्र खनालको पत्रकार सम्मेलन : ३३ किलो सुन तस्करीको उच्चस्तरीय छानबिन भइरहेको छ

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साढे ३३ किलो सुन तस्करीका विषयमा भइरहेको अनुसन्धानका सम्बन्धमा आफूले केही पनि बोल्न नमिल्ने बताएका छन् । प्रहरी महानिरीक्षक खनालले सुन तस्करीका विषयमा अनुसन्धान गर्न नेपाल सरकारले उच्च स्तरीय छानबिन समिति गठन गरेकाले छानबिन भइरहेको समेत प्रष्ट पारे । प्रहरी

उरुग्वेको रोनाल्डो रोक्न डिफेन्स वाल यसरी तयार भो

विश्वकपमा अन्तिम १६ को खेलमा पोर्चुगलविरुद्ध खेल्न उरुग्वेले डिफेन्स लाइन बलियो पार्दै क्रिस्टियानो रोनाल्डोलाई रोक्ने रणनीतिमा लागेको छ । विश्वकप समूह ‘ए’ बाट अघिल्लो चरणमा पुगेको उरुग्वेले समूह चरणको तीनवटै खेल जित्यो । इजिप्ट र साउदी अरबलाई १-० ले हराएको उरुग्वेले रसियालाई ३-० ले हरायो । उरुग्वेले

काठमाडौैं महानगरको १३ अर्ब २ करोडको बजेट

काठमाडौैं महानगरपालिकाले १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको छ । उपमेयर हरिप्रभा खड्गीले आर्थिक वर्ष २०७५/०७५ का लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट पेश गरेकी हुन् । बजेटको स्रोतमा आन्तरिक आय ४ अर्ब ९० करोड २१ लाख ५७ हजार, बाहृय स्रोतबाट ५ अर्ब १९ करोड र अन्य स्रोतबाट १ अर्ब ४ करोड ११ लाख अनुमान छ । महानगरले

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा २०७५ आषाढ ०९ गते प्रकाशित भएको छ ।  परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने

कुल पोष्ट : 8183