नागरिक पोष्ट News

जनतासँग प्रधानमन्त्री’ ओली रोएको दृष्यका लागि कार्यक्रम नै हेर्नुपर्ने छ

 जनतासँग प्रधानमन्त्री टेलिभिजन कार्यक्रम सञ्चालन हुने भएको छ ।  प्रधानमन्त्री ओली रोएको दृष्यसमेत समावेश छ । सधैजसो उखान टुक्का, हँसिमजाक र छेडछाड गर्ने प्रधानमन्त्रीलाई के ले रुवायो त ? यसका लागि भने कार्यक्रम नै हेर्नुपर्ने छ । नेपाल टेलिभिजनबाट लगायत एपी वान एचडी, हिमालय टेलिभिजन र एबीसी टेलिभिजनबाट

डा. केसीको जीवनरक्षाका लागि : देशभरका अस्पतालमा ईमरजेन्सीबाहेक सबै सेवा ठप्प

नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई दबाब दिन ३ साउन 2075 विहिबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक (ईमरजेन्सी) बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ । संघले ३ साउनमा एक दिनका लागि देशभरका सरकारी र निजी अस्पताल, सबै शिक्षण अस्पताल, नर्सिङ होम र क्लिनिकसमेत ठप्प पार्ने निर्णय

मजदुर नेताहरु र होटल सञ्चालकहरुको बीचको मजदुर मारा सम्झौतामाथि मजदुरहरुको प्रश्नचिन्ह

काठमाडौं । होटल तथा क्यासिनोमा कार्यरत मजदुरहरुले आगामी दिनमा आफ्नो अधिकार माग गरेर आवाज समेत उठाउन नपाउने भएका छन् । मजदुर सम्बद्ध केही नेताहरुले मजदुरको अधिकारमाथि नै कुठाराघात गरेका छन् । होटल सञ्चालकसँग मजदुरका लागि घातक सम्झौता भएको खुलाशा भएको छ । २०७५ साल जेठ १८ गतेदेखि लागु हुनेगरी मजदुर नेताहरु

विश्वकप २०१८ को उपाधि फ्रान्सलाई : क्रोएसियन मोड्रेच सर्वोत्कृष्ट खेलाडी, एमबाप्पे युवा स्टार

फ्रान्स दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित्न सफल भएको छ । फ्रान्सले क्रोएसियालाई ४–२ ले पराजितगर्दै दोस्रो पटक विश्वकपको उपाधि उचालेको हो । यसअघि फ्रान्सले सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको थियो । त्यसपछि सन् २००६ मा विश्वकप फाइनलमा पुगेको फ्रान्स उपविजेता बनेको थियो । क्रोएसियन मोड्रेच विश्वकप

अब उपत्यकामा दिउँसो ट्रिपर चलाउन नपाइने : राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै चलाउन पाइने

काठमाडौं उपत्यकाका ३ जिल्लामा राति ८ बजेसम्म ट्रिपर चलाउन नपाइने भएको छ। गृहमन्त्री रामबहादुर थापाले ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि काठमाडौँ, भक्तपुर र ललितपुर प्रशासन कार्यालय र ट्राफिक प्रहरीलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएका हुन्। ट्रिपरका कारण हुने दुर्घटना बढेपछि गृह मन्त्रालयले

काभ्रेकी ८६ बर्षकी बृद्ध माईली तामाङले यसरी न्याय पाईन, काभ्रे प्रहरी प्रमुखलाई सलुट !

वर्षौदेिख गुण्डा र विचौलियाबाट हेपिएकी र ठगिएकी काभ्रेकी माइली तामाङले प्रहरीको सक्रियतामा न्याय पाएकी छिन् । काभ्रे प्रहरी प्रमुखको जिम्मेवारी सम्मालेका एसपी रविराज खड्काको गुण्डागर्दी र तस्करमुक्त काभ्रे जिल्ला बनाउने अभियानको पहिलो पाइलामै काभ्रे प्रहरीलाई यो सफलता मिलेको हो । रोशी गाउपालिका

सडकमा जथाभावी पार्किङ गर्नेलाई ट्राफिक एपमा उजुरी गर्नुस्

सडक तथा बाटोमा जथाभावी पार्किङ गरेको सवारीसाधनका कारण समस्या भोग्नु परेको छ ! यदी छ भने ट्राफिक प्रहरीको मोबाइल एपमार्फत फोटो पठाउनुस् ।   ट्राफिक प्रहरीको मोबाइल एप्लिकेशनमा जथाभावी पार्किङ गरेको भन्दै फोटोसहित उजुरी परेपछि ४ जना सवारी धनीमाथि कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक महाशाखाले

पेरिषडाँडा बचाउँ अभियान : पेरिषडाँडा बेच्ने अभियानका मतियारहरु को को ? वास्तविकता यस्तो छ

अखिल नेपाल टेड यूनियन महासंघ अन्तर्गतका  सवै पेशागत घटकका केन्द्रीय समितिका उपत्यकामा उपलब्ध पदाधिकारीहरुको संयुक्त बैठक बसीे पेरिषडाँडा बचाऊ अभियानका अन्तर्गत २१ अाना पेरिषडाँडाकाे जग्गा कुन पनि हालतमा वेच्न नदिने मजदुरहरूले वताएका हुन । पटक पटक महासंघका उपाध्यक्ष उषा देवकोटा, धनबहादुर वि.क. को

बाढीबाट देशभर १० को मृत्यु, मुख्य राजमार्ग अवरुद्ध, तराइका अधिकांश जिल्ला डुवानमा

काठमाडाैँ। अविरल बर्षाका कारण मुलुकभर गएको बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने करोडौको भौतिक क्षति भएको छ। बाढी र पहिरोका कारण राजधानी जोडिने सडक अवरुद्ध भएका छन भने देशभरका मुख्य राजमार्ग अवरुद्ध हुंदा हजारौ यात्री बीच बाटोमा नै अलपत्र परेका छन्। अबिरल बर्षाका कारण तराईका बिभिन्न क्षेत्र

भारी वर्षाको सम्भावना, चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सरकारको अपिल !

मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रमुख नदीहरुमा जलस्तर बढ्ने क्रममा रहेकाले चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । आगामी तीन दिन पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । ‘देशका पूर्व र पश्चिमका

कुल पोष्ट : 8183