पुरानो नोटको मुल्य अहिले १० लाख भन्दा पनि बढी छ ! सेयर गरौँ, eBay मा बेचौं !
केहि बर्ष देखि, विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ । तपाई संग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा खाता खोल्नुहोस । आफु संग बएको पुरानो नोटको
आमाको दागबत्ती दिन गएका छोरा घाटबाटै लखेटिएपछि........
झापाको कन्काइमाई नदीको किनारमा बुद्धशान्ति गाउँपालिका जयपुर निवासी अम्विका चिमोरियाको दाहसंस्कार हुँदै थियो । पेसाले शिक्षक छोरा चुडामणि रुँदै आमाको शवतर्फ जाँदै थिए दागबत्ती दिन । तर, दागबत्ती दिनुअगावै उनीमाथि हातपात भयो । एक्ला छोरा उनले दागबत्ती दिन पाउने आफ्नो अधिकार भएको दाबी गर्दै केहीबेर
साउनको सोमबार : पशुपतिमा पूर्व युवराज्ञी हिमानी (फोटोफिचर)
तस्वीर: अार्यन धिमाल/ डिसी नेपाल
भुकम्पको ताजा अपडेट : आजै गजुरीपछि सिन्धुपाल्चोकमा भूकम्पको पराकम्प गयो
सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर २०७५ साउन ८ गते साँझ गोरखा भूकम्पको परकम्प गएको छ। साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो। यसअघि ०७५ साउन ८ गते बिहान धादिङको गजुरी आसपास केन्द्रविन्दु बनाई ४.८ रिक्टर स्केलको परकम्प
अपाङ्गता भएका व्यक्तिहरुका सवालमा नेपाल प्रहरीलाई ध्यानकर्षण पत्र बुझाईयो
शर्मिला विश्वकर्मा काठमाण्डौं नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको नेतृत्वमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी नायब महानिरिक्षक तथा उक्त प्रतिष्ठनाका कार्यकारी निर्देशक पुष्कर कार्कीलाई भेटगरी ध्यानकर्षण पत्र बुझायो । सो भेटमा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्दका महासचिव
हार्दिक श्रद्धान्जली ! दुवै जना प्रहरी जवानको दुर्घटनामा अकालमै मृत्यु (सम्मान स्वरुप सेयर गरौ)
पोखरा लेखनाथ महानगरपलीका २६ विजयपुरमा पोखराबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ४ ख ५७५८ नं.को बसले विपरित दिशाबाट आउदै गरेको ग ११ प ३६४५ नं. को निलो पल्सर मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार वाडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत दुवै जना प्रहरी कर्मचारीहरु घाइते भई उपचारको लागी प.क्षे.अस्पताल
सपनामा ‘मन्दिर गएको’ देख्नु भयो ? एकपटक भगवानको दर्शन गर्न मन्दिर जानैपर्ने हुन्छ
कसैले सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा हेर्ने गर्दछन् भने कसैले यसलाई अलौकिक शक्तिको रूपमा पनि हेर्ने गर्दछन्। त्यसैगरी, ‘मन्दिर गएको’ सपनालाई पनि थुप्रै दृश्टिकोणले हेर्न सकिन्छ साथै थुप्रै तरिकाले व्याख्या गर्न सकिन्छ। मन्दिरको सपनालाई कसरी अर्थ्याउने ? मन्दिरको सपनालाई सही
ॐ : २०७५ साउन महिनाभरको राशिफल हेर्नुहोस्, तपाईको शुभ अशुभ के - के छ
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ केही अप्ठ्यारा परिस्थिति सामना गर्नुपरे पनि यो महिना लाभदायक रहनेछ। सानो प्रयत्न दिगो फाइदाको कारक बन्न सक्छ। कामका चुनौती पार लगाउँदै लक्ष्यनजिक पुग्न सफल भइनेछ। आफन्तको विश्वास भरपर्दो नहुन सक्छ। अरूको समस्या सुल्झाउने प्रयास गर्दागर्दै आफ्नो अवस्था कमजोर बन्ने
विश्वकप २०२२ हुने कतारका स्टेडियम यति भव्य छन्, हेर्नुहोस्
विश्वकपको २१ औं संस्करण सकिएको छ । फ्रान्सले क्रोएसियालाई फाइनलमा पराजित गर्दै ४ वर्षका लागि विश्वकपमाथि कब्जा जमाएको छ । अब अर्को विश्वकप २०२२ कतारमा हुनेछ । यो विश्वकपका लागि कतारमा भव्य स्टेडियम तयार हुँदैछन् । यी स्टेडियमहरु कतारका ७ शहरमा छन् । कतारका शहरहरु अल डायन, अल खोर, अल रायन, अल शमाल, अल वक्राह,
७ महिनासम्म बालिका बलात्कार गर्ने १८ जनालाई वकिलले अदालतमै पिटे(भिडियोसहित)
एजेन्सी। भारतको चेन्नइमा ११ वर्षीय बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका १८ जनालाई महिला अदालतमा पेश गरिएको छ। जहाँ वकिलहरुले अदालतमै सबै अभियुक्तहरुलाई कुटेका छन्। जुन भिडियो अहिले भाइरल भइरहेको छ। केही दिनअघि सात कक्षामा बढ्ने ती बालिकालाई बलात्कार गरिएको निकै सनसनीपूर्ण घटना बाहिरिएको