नागरिक पोष्ट News

निशान खड्काकोे अपहरणपछि हत्या, ईन्काउन्टरमा २ अपहरणकारी यसरी मारिए

तस्वीर : फेसबुकबाट राजधानी काठमाडौको काँडाघारीबाट २०७५ श्रावण २१ गते राती अपहरणमा परेका ११ वर्षका बालक निशान खड्काको हत्या गरिएको छ । निशान को शव भक्तपुरको एक घरबाट बरामद भएको छ । प्रारम्भिक जाँचमा उनको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।  निशानको खोजी गर्दै गएको प्रहरी टोलीसँग अपहरणकारीको

‘बादलभित्रको घाम' को नेपाली साहित्य पुरस्कार’ र पाठक पुरस्कारका लागि हार्दिक अपील !

 “बादलभित्रको घाम” निबन्ध संग्रहले नचिनेको मान्छेलाई चिनाउनेछ भने देशका यावत् विकृतिको शल्यक्रिया गरेको छ । प्रकृति, ग्राम्यता, आदर्श, भ्रष्टता आदिका कोलाजबिम्ब यी निबन्धमा पाउन सकिन्छ । एक पटक पाठकको दिमाग हल्लाउँछ र सोच्न बाध्य बनाउँछ ।” शमी साहित्य प्रतिष्ठानले  “बादलभित्रको घाम” निबन्ध

अब कति पाइन्छ पेन्सन ? पेन्सनको नयाँ बिधेयक आउँदै, कर्मचारीको तलबबाट ६ प्रतिशत काटिने

 ‘निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रतिनिधि सभामा दर्ता भएको छ । बिधेयकमा सरकारले कर्मचारीको तलबबाट ६ प्रतिशत काटेर निवृत्तभरण कोष बनाउन प्रस्ताव गरेको छ ।  प्रस्तावित विधेयकअनुसार कर्मचारीलाई पेन्सन लगायतको रकम उपलब्ध गराउन निवृत्तभरण कोष स्थापना गरिनेछ । कर्मचारीबाट

प्रधानमन्त्रीको आदेश : कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी सडक भदौ १५ गतेभित्र कालोपत्र गरिसक्नु

रमेश लम्साल, काठमाडौँ – सरकारले कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी सडक आगामी भदौ १५ गतेभित्र कालोपत्र गरिसक्ने भएको छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीय बासिन्दा पीडित भएको चर्को गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशनमा नै ती सडक आगामी भदौ १५ गतेभित्र निर्माण सम्पन्न

जग्गा नापमान सम्बन्धि अत्यन्तै महत्वपूर्ण जानकारी ? यहाँ क्लिक गर्नुहोस

जमिनको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ । वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो । तर स्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ । नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को मानक इकाईमा नाप्ने गरिन्छ । तराईमा क्रमशः कुनुवा, धुर,

IGP Sarbendra Khanal प्रहरीलाई रोलमोडल बनाउने आइजीपी सर्वेन्द्र खनालको अभियान

प्रहरी संगठन प्रहरी जस्तो नै हुनुपर्छ। समाजले, नागरिकले चाहेको विश्वसनीय संगठन बन्नुपर्छ भन्ने हाम्रो मान्यता छ। प्रहरी भनेको जनताका लागि विश्वासिलो र भरपर्दाे हुनुपर्छ भन्ने सन्देश सातै प्रदेशमा दिइएको छ। सबैभन्दा ठूलो कुरा बानी र आचरण सुधार नै हो। यो कुरामा प्रहरी समाजमा रोलमोडल हुनुपर्छ भन्ने

४८ एसपीको एकैपटक सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको एकैपटक सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको बुधबार गरेको निर्णय अनुसार साउन महिनाको तलब भत्तासमेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी सरुवा गरिएको उल्लेख छ ।  कसको कहाँ सरुवा, यस्तो छ सूची –

युएईमा 2018 अगस्ट १ बाट आममाफी लागू, आजिवन प्रतिबन्ध कसैलाई लाग्ने छैन

युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।  आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिवाना र बिना सजायँ

नेपाल प्रहरीका ९५ डिएसपीको सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को एकैपटक सरुवा गरेको छ । हेर्नुस् सूची 

अबदेखि शेयरमा लगानी गर्दा बिचार पुर्याउनुहोस्, जलविद्युत् कम्पनीका शेयर घट्नुको कारण यस्तो

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १९ जलविद्युत् कम्पनीमध्ये एकाध कम्पनीको मात्रै शेयर मूल्य ५ सय रुपैयाँभन्दा माथि छ । धेरैजसो कम्पनीको शेयर मूल्य न्यूनतम बिन्दुमा छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार चिलिमे जलविद्युत् कम्पनीको मात्रै शेयर मूल्य ७ सय४० रुपैयाँ छ । यस्तै बुटवल पावर कम्पनीको मूल्य ४

कुल पोष्ट : 8183